Anuj Raj (@anujrajd) 's Twitter Profile
Anuj Raj

@anujrajd

सूचना प्रविधिको विषयमा लेख्छु। Writing about ICT and Technology. Editor, @Tech_Khabar, Twits are personal.

ID: 261069976

linkhttps://technologykhabar.com/ calendar_today05-03-2011 05:02:56

11,11K Tweet

1,1K Followers

1,1K Following

Technology Khabar (@tech_khabar) 's Twitter Profile Photo

तीन करोड ९४ लाख ४ सय ७५ हजार प्रयोगकर्ताहरुले चलाउँछन् मोबाइल र इन्टरनेटको डाटा - #TechnologyKhabar technologykhabar.com/2025/05/29/202…

Anuj Raj (@anujrajd) 's Twitter Profile Photo

अर्थतन्त्रमा चुनौती छ भनेर पुराना अर्थमन्त्रीहरुलाई गाली गर्नै पर्ने रैछ !!

Anuj Raj (@anujrajd) 's Twitter Profile Photo

#MDMS_देखि #MDMS_सम्म ! #भ्रष्ट्राचार_देखि_भ्रष्ट्राचारसम्म !!

Anuj Raj (@anujrajd) 's Twitter Profile Photo

ल नयाँ प्रावधान ल्याएछ सरकारले ! दूरसञ्चार सम्बन्धित करहरुको निर्धारण गर्ने जिम्मा राजस्व विभागलाई थियो, अब नियामकले नै पाएछ !!

Anuj Raj (@anujrajd) 's Twitter Profile Photo

खासमा river-bed mining भनेका होलान् झुक्यीएर Sea-bed Mining पर्याजस्तो छ !!😛

Technology Khabar (@tech_khabar) 's Twitter Profile Photo

सञ्चार तथा डिजिटल पूर्वाधारका क्षेत्रमा आगामी बजेटले के के समेटेको छ? - #TechnologyKhabar technologykhabar.com/2025/05/29/203…

Anuj Raj (@anujrajd) 's Twitter Profile Photo

सूचना प्रविधिका हाम्रा विद्वान दादाहरुले पठाओ, दराज र फ्यूजमेशिनलाई नेपाली स्टार्टअप हुन भनेर सार्वजनिकरुपमै दाबी गरेको आफ्नै आँखाले देख्या थिएँ। अहिले १० करोडसम्म कारोबार गर्ने स्टार्टअपलाई ५ वर्षसम्म आयकर नलाग्ने बजेट आएछ !! #Nepali_Startup #Startups

Anuj Raj (@anujrajd) 's Twitter Profile Photo

भारी वर्षाले पहाडी इलाकामा सडकै बगाएको र कयौं स्थानमा बाढी पसेको समाचार आयो अब राइटर दाईले कसरी सहयोग गर्लान् ? १. भिजिट भिसा दिएर २. भिजिबिलिटी दिएर

Anuj Raj (@anujrajd) 's Twitter Profile Photo

आवाज र बोल्ने तरिका त ठ्याक्कै कर्णालीकी एक मान्ये जीको जस्तै रैछ झन्नै झुक्कियो !! 😂😂

Technology Khabar (@tech_khabar) 's Twitter Profile Photo

जग्गा किन्न भन्दै दूरसञ्चार प्राधिकरण अध्यक्ष भण्डारीले सरकारसँग मागे २ अर्ब २८ करोड रुपैयाँ - #TechnologyKhabar technologykhabar.com/2025/06/02/203…

Anuj Raj (@anujrajd) 's Twitter Profile Photo

प्रधानमन्त्रीले रकेटको गतिमा विकास हुन्छ भनेकै भोलिपल्ट सार्वजनिक यातायात बन्द गरेर अर्थतन्त्र डामाडोल बनाउन खोज्ने र सरकारलाई नटेर्नेहरुलाई कडा भन्दा कडा कारबाहीको माग गर्दछौं। - सँधैका पिडितहरु

Anuj Raj (@anujrajd) 's Twitter Profile Photo

अन्तत सिन्डिकेटका झोलेहरु बन्न सफल भएकोमा सम्पूर्ण सरकारलाई बधाई छ !! #सिन्डिकेटको_म_झोले

Anuj Raj (@anujrajd) 's Twitter Profile Photo

संघियताको मर्म मास्न गरिएको सिन्डिकेट सहमतिको बाटोले कहाँसम्म पुर्याउला त झोलेहरु ?!!

Anuj Raj (@anujrajd) 's Twitter Profile Photo

सगरमाथा बेसक्याम्पमा पुगेर आएपछि मा'मन्त्री दाजुको "भिजिबिलिटी" छ्याङ्गै भएछ !! #गालिबका_अध्यागमन_सायरी

Technology Khabar (@tech_khabar) 's Twitter Profile Photo

वीरगञ्जलाई विरुप बनाउने टेलिफोन, इन्टरनेट र केबल टीभीका तार हटाइँदै - #TechnologyKhabar technologykhabar.com/2025/06/04/203…

Anuj Raj (@anujrajd) 's Twitter Profile Photo

भिजिट भिसा काण्डमा साथीहरु दुबइसम्म पुगेछन् ! अझ त्यसभन्दा पर पनि देखिया छ रे, खोजौं अब !!

Binod Pokharel (@binodclimate) 's Twitter Profile Photo

हिजो राति देखि नेपालभरी वर्षा हुदै र यो क्रम भोलिसम्म मात्र रहने छ। शुक्रबार देखि ४-५ दिनको लागि बर्षाको सम्भावना एकदम कम भएकोले किसानहरुले तेसै अनुसार तयारी गर्नु होला। Break in monsoon starts from Friday for 4-5 days Clouds in last 12-hr and total rain in last 24- and 3-hr👇