BBC News Nepali (@bbcnepali) 's Twitter Profile
BBC News Nepali

@bbcnepali

नेपाल र विश्वका महत्त्वपूर्ण समसामयिक घटना र विषयवस्तुका समाचार सामग्रीका लागि सन् १९६९ देखि निरन्तर विश्वसनीय स्रोत
(बीबीसी नेपाली सेवा । BBC News Nepali)

ID: 23758430

linkhttp://www.bbcnepali.com calendar_today11-03-2009 12:58:08

48,48K Tweet

1,8M Followers

0 Following

BBC News Nepali (@bbcnepali) 's Twitter Profile Photo

युद्धविराम उल्लङ्घन नगर्न ट्रम्पको आग्रह। इरानी सञ्चारमाध्यमले के भने? #BBCNepali #iranisraelwar #iran #israel bbc.in/447Uhjb

BBC News Nepali (@bbcnepali) 's Twitter Profile Photo

युद्धविराम भएको भनिएको केही घण्टामै कसरी तेहरान 'हल्लाइदिने' इजरेलको चेतावनी आयो? #BBCNepali #Iran #Israel bbc.in/3GhJ8CW

BBC News Nepali (@bbcnepali) 's Twitter Profile Photo

उडान स्थगित हुँदा यात्रुलाई 'अलपत्र पार्न' पाइन्छ? कानुनी व्यवस्थाबारे तपाईँले थाहा पाउनुपर्ने कुरा #BBCNepali #Aviation #FlightDisruption bbc.in/3T8GthX

BBC News Nepali (@bbcnepali) 's Twitter Profile Photo

🚁अमेरिकामा हेलिकप्टर 'पल्टिएर' दुर्घटना 🎥 #BBCNepali #Michigan #Aviation

BBC News Nepali (@bbcnepali) 's Twitter Profile Photo

इजरेल र इरानलाई चेतावनी दिँदै ट्रम्पले व्यक्त गरे आक्रोश 🎥 #BBCNepali #DonaldTrump #IsraelIran

BBC News Nepali (@bbcnepali) 's Twitter Profile Photo

बालेन शाहले नेतृत्व गरेको काठमाण्डू महानगरले समयमा बजेट पेस गर्न सकेन, तपाईँ के भन्न चाहनुहुन्छ? कृपया कमेन्टमा लेख्नुहोस् #BBCNepali #NepalPolitics #BalenShah

बालेन शाहले नेतृत्व गरेको काठमाण्डू महानगरले समयमा बजेट पेस गर्न सकेन, तपाईँ के भन्न चाहनुहुन्छ? कृपया कमेन्टमा लेख्नुहोस्
#BBCNepali #NepalPolitics #BalenShah
BBC News Nepali (@bbcnepali) 's Twitter Profile Photo

दैलेखमा भेटिएको मिथेन ग्यासलाई के कसरी प्रयोग गर्न सकिन्छ? कति समय लाग्ला? #BBCNepali #nepal #economy #gasreserve bbc.in/3ZNq9H5

BBC News Nepali (@bbcnepali) 's Twitter Profile Photo

हालै सलमान खानले आफू मस्तिष्क एन्यूरिज्म रोगसँग जुझिरहेको बताएपछि त्यसबारे धेरै मानिसले जानकारी खोज्न थाले। के हो यो रोगको लक्षण र उपचार? #BBCNepali #salmankhan #bollywood #aneurysm #health bbc.in/3T5or07

BBC News Nepali (@bbcnepali) 's Twitter Profile Photo

अमेरिकी सञ्चार माध्यमहरूले पेन्टागनको चुहाइएको प्रारम्भिक खुफिया विश्लेषणबारे विवरण दिएपछि राष्ट्रपति ट्रम्पको क्रोधपूर्ण प्रतिक्रिया। आखिर के भएको थियो? #BBCNepali #iranisraelwar #iran #israel #trump #nuclearweapon #intelligence bbc.in/3ZPoq4a

BBC News Nepali (@bbcnepali) 's Twitter Profile Photo

भारतमा राष्ट्रपतीय प्रणाली स्थापना गर्ने इन्दिरा गान्धीको विफल प्रयास #BBCNepali #IndiraGandhi #IndianPolitics bbc.in/4lmvTQf

BBC News Nepali (@bbcnepali) 's Twitter Profile Photo

दर्ता हुन सरकारले गरेको आग्रहलाई कतिपय सामाजिक सञ्जालले बेवास्ता गरेपछि सरकारले यससम्बन्धी विधेयक बनाउन लागेको मन्त्रीको भनाइबारे तपाईँको धारणा कृपया कमेन्टमा लेख्नुहोस् #BBCNepali #SocialMedia #Regulation

दर्ता हुन सरकारले गरेको आग्रहलाई कतिपय सामाजिक सञ्जालले बेवास्ता गरेपछि सरकारले यससम्बन्धी विधेयक बनाउन लागेको मन्त्रीको भनाइबारे तपाईँको धारणा कृपया कमेन्टमा लेख्नुहोस् 
#BBCNepali #SocialMedia #Regulation
BBC News Nepali (@bbcnepali) 's Twitter Profile Photo

🐻खोरबाट भागेका भालुले एक सातालाई पुग्ने मह खाइदिए 🎥 #BBCNepali #Bear #Honey

BBC News Nepali (@bbcnepali) 's Twitter Profile Photo

स्थानीय सरकारले समयमा बजेट पारित नगरे पर्न सक्ने मुख्य समस्या #BBCNepali #NepalPolitics #Federalism bbc.in/43Xtzto

BBC News Nepali (@bbcnepali) 's Twitter Profile Photo

दक्षिण कोरियामा कुकुरको मासु प्रतिबन्धित, अब बिक्रीका लागि राखिएका कुकुरलाई के गरिन्छ? #BBCNepali #SouthKorea #DogMeat bbc.in/3FWlbkJ

BBC News Nepali (@bbcnepali) 's Twitter Profile Photo

चीनमा पुल भत्किएर झुन्डिन पुगेको लरीभित्रै थुनिएका चालकको उद्धार 🎥 #BBCNepali #China #BridgeCollapse

BBC News Nepali (@bbcnepali) 's Twitter Profile Photo

नेपालले तत्काल क्रिप्टोकरेन्सीको कारोबारलाई मान्यता नदिने अर्थमन्त्रीको भनाइबारे तपाईँको प्रतिक्रिया के छ? कृपया कमेन्ट गर्नुहोस् 🔗सम्बन्धित समाचार : bbc.in/4lufucV #BBCNepali #Cryptocurrency #Crypto

नेपालले तत्काल क्रिप्टोकरेन्सीको कारोबारलाई मान्यता नदिने अर्थमन्त्रीको भनाइबारे तपाईँको प्रतिक्रिया के छ? कृपया कमेन्ट गर्नुहोस् 
🔗सम्बन्धित समाचार : bbc.in/4lufucV
#BBCNepali #Cryptocurrency #Crypto
BBC News Nepali (@bbcnepali) 's Twitter Profile Photo

माधवकुमार नेपाललाई धरौटीमा रिहा गर्न विशेष अदालतको आदेश #BBCNepali #NepalPolitics #MadhavKumarNepal bbc.in/448ee7W

BBC News Nepali (@bbcnepali) 's Twitter Profile Photo

जुत्ताको डीएनएबाट चोर पत्ता लगाउने जुक्ति 🎥 #BBCNepali #London #PhoneTheft

BBC News Nepali (@bbcnepali) 's Twitter Profile Photo

शिक्षक आन्दोलनले केही ढिलाइ भइरहेको बताउने अधिकारीहरूले एसईई रिजल्टको मितिबारे के भनेका छन्? #BBCNepali #nepal #education #SEE bbc.in/40pTWFY

BBC News Nepali (@bbcnepali) 's Twitter Profile Photo

ट्रम्पले इजरेल र इरानबीच युद्धविरामको घोषणा गरे, तर युद्धविराम भनेको लडाइँको पूर्ण समाप्ति हो? अन्यत्रका उदाहरण कस्ता? #BBCNepali #iranisraelwar #iran #israel #trump #ceasefire bbc.in/445201q