Ushakiran Timsena
@bhailiusha
Student of sociology, Dialectical Materialist . CCM of Nepal communist party UML, vegetarian.
ID: 1144986084
03-02-2013 12:05:36
13,13K Tweet
9,9K Followers
1,1K Following
हिजो सबैभन्दा ठुलो उपद्र गर्ने दुर्गा प्रसाँई हुन् । IGP सापले आफ्नो promotion को celebrations सक्नु भयो नै होला । दुर्गा प्रसाँई पक्राउ अझै नपर्नु Nepal Police नेपाल प्रहरीको क्षमतामा प्रश्न पनि हो है ।
धन्यवाद बुध्द एयर । बुद्ध एयरको प्रकासन ‘यात्रा’ मा मेरो कुरा प्रकासन भएको छ , सल्लाह र सुझाबको अपेक्षा गर्दछु । Thank you Hemanta Jee. Buddha Air
एमाले , एकीकृत समाजवादी , CP मैनाली , RK मैनाली र बाम गौतम सम्मलाई मान्ने , पंचायतकालिन भुमिगत आन्दोलनलाई मान्नेहरुले हाम्रो समाजले ब्यथित गरेको संघर्षपूर्ण कालखण्डको हाम्रो आधारभूमिको कथा , भुईँमान्छेहरुको कथा पढौँ । Binda–बिन्दा पाण्डे लेखक संग म । 😍🙏
setopati.com/politics/35579… सम्चार है हाम्रा बारे । नेकपा (एमाले)
setopati.com/art/interview/… यो बर्ष बिन्दा दिदीको सम्मान बर्ष । huge congratulations 🎈 Binda–बिन्दा पाण्डे dear comrade. You deserve it.