Bishnu Prasad Paudel (@bpaudel1959) 's Twitter Profile
Bishnu Prasad Paudel

@bpaudel1959

Deputy Prime Minister & Finance Minister, Government of Nepal. Vice President, CPN (UML)

ID: 2306906954

linkhttp://www.bishnuprasadpaudel.com calendar_today23-01-2014 16:53:59

329 Tweet

41,41K Followers

451 Following

Bishnu Prasad Paudel (@bpaudel1959) 's Twitter Profile Photo

वसन्तपञ्चमी तथा सरस्वती पूजाको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइ तथा बालबालिकाप्रति शुभकामना व्यक्त गर्दछु ।

Bishnu Prasad Paudel (@bpaudel1959) 's Twitter Profile Photo

आज फागुन ७ गते । राणाशाहीको एकतन्त्रीय, जहानिया, हुकुमी, निरङ्कुश शासन अन्त्य गरी प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिन । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको आधार तयार भएको दिन । राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ को शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनु हुने सबै नेपालीहरुमा शुभकामना ।

Bishnu Prasad Paudel (@bpaudel1959) 's Twitter Profile Photo

नेपाली मौलिकताको समाजवाद "समृद्ध नेपाल, सुखी नेपाली" का परिकल्पनाकार, नेपाली जनतका सर्वप्रिय नेता, नेकपा (एमाले)का श्रद्धेय अध्यक्ष, सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूमा जन्मदिनको शुभअवसरमा सुस्वास्थ्य, दीर्घजीवन र थप उचाइको सफलताका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

आज ८ मार्च, अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस ! अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा तथा दिदीबहिनीहरुमा हार्दिक शुभकामना ब्यक्त गर्दछु ।

Bishnu Prasad Paudel (@bpaudel1959) 's Twitter Profile Photo

रङ्गहरूको पर्व फागु पूर्णिमाको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका दिदीबहिनी तथा दाजुभाईहरूमा हार्दिक शुभकामना ब्यक्त गर्दछु ।

Bishnu Prasad Paudel (@bpaudel1959) 's Twitter Profile Photo

आज इस्लाम धर्मावलम्बीले मनाउने महत्त्वपूर्ण पर्व ईद । यस पर्वको अवसरमा सबैमा हार्दिक शुभकामना !

Bishnu Prasad Paudel (@bpaudel1959) 's Twitter Profile Photo

आज नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस अर्थात् ७५ बर्ष पुरा भएर ७६ बर्षमा प्रवेश गरेको ऐतिहासिक दिन । प्रतिगमन र अराजकताका प्रवृतिहरूलाई किनारा लगाउँदै विकास, समृद्धि, सामाजिक न्याय र समाजवादको पक्षमा आ-आफ्नो ठाउँबाट योगदान गर्न प्रेरणा लिन सकौं । सबैमा धेरै धेरै शुभकामना ।

आज नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस अर्थात् ७५ बर्ष पुरा भएर ७६ बर्षमा प्रवेश गरेको ऐतिहासिक दिन । 

प्रतिगमन र अराजकताका प्रवृतिहरूलाई किनारा लगाउँदै विकास, समृद्धि, सामाजिक न्याय र समाजवादको पक्षमा आ-आफ्नो ठाउँबाट योगदान गर्न प्रेरणा लिन सकौं । सबैमा धेरै धेरै शुभकामना ।
Bishnu Prasad Paudel (@bpaudel1959) 's Twitter Profile Photo

नेपाली जनताका प्रिय नेता तथा पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीप्रति भावपूर्ण श्रद्धाञ्जली ।

नेपालको वामपन्थी आन्दोलनका सशक्त हस्थि, मेरो जीवन यात्रालाई पूर्णकालिन राजनीति तिर मोडिदिने आदरणीय कमरेड प्रदीप नेपालप्रति भावपूर्ण श्रद्धाञ्जली, शोकाकुल परिवारजनमा समवेदना ।

२५६९ औँ बुद्धजयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

आज जेठ ३ गते, जनताको वहुदलीय जनवादका प्रणेता जननेता मदन भण्डारी र कूशल संगठक कमरेड जीवराज आश्रितप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।

आज गणतन्त्र दिवस, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, सफल प्रयोग र विकासमा हामी सबैले आ-आफ्नो ठाउँबाट योगदान गर्न सकौं । सबैमा हार्दिक शुभकामना ।

Bishnu Prasad Paudel (@bpaudel1959) 's Twitter Profile Photo

आज जेठ २१ गते, जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रीय दिवस ! छुवाछूत तथा सबै प्रकारका विभेदको अन्त्य र पूर्ण समानताका लागि आ-आफ्नो ठाउँबाट योगदान गर्न सकौं, सबैमा हार्दिक शुभकामना ।

Bishnu Prasad Paudel (@bpaudel1959) 's Twitter Profile Photo

यस बर्षको एसईई परीक्षामा उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थीलाई हार्दिक बधाई ज्ञापन गर्दछु । भविष्यका कर्णधार सबै भाइ बहिनीलाई आगामी दिनमा अझै उत्कृष्ट सफलताको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

Bishnu Prasad Paudel (@bpaudel1959) 's Twitter Profile Photo

आज जननेता मदन भण्डारीको ७४औं जन्मजयन्ती । जनताको वहुदलीय जनवादको मार्गदर्शनमा नेकपा (एमाले)लाई निर्णायक राष्ट्रिय शक्तिको भूमिकामा स्थापित गर्ने सङ्कल्पका साथ जननेता मदन भण्डारीप्रति उच्च सम्मान ब्क्त गर्दछु ।

आज जननेता मदन भण्डारीको ७४औं जन्मजयन्ती । 
जनताको वहुदलीय जनवादको मार्गदर्शनमा नेकपा (एमाले)लाई निर्णायक राष्ट्रिय शक्तिको भूमिकामा स्थापित गर्ने सङ्कल्पका साथ जननेता मदन भण्डारीप्रति उच्च सम्मान ब्क्त गर्दछु ।
Bishnu Prasad Paudel (@bpaudel1959) 's Twitter Profile Photo

एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा ऐतिहासिक जित हासिल गरेकोमा नेपाली क्रिकेट टोलीलाई बधाई । फोटो- क्यान

काठमाण्डौबाट तानसेन जाँदै गर्दा कालीगण्डकी र आसपासको दृश्य….