B-Company (@brnpkrl) 's Twitter Profile
B-Company

@brnpkrl

नेपाललाइ श्राप छ। केपी ओली नेपालको श्राप हो।

ID: 238941504

linkhttp://blog.barun.net.np calendar_today16-01-2011 11:53:17

101,101K Tweet

33,33K Followers

264 Following

राजन दादा (@adh_rajan) 's Twitter Profile Photo

मिडिया र सामाजिक सञ्जाल मार्फत समाजलाई राजनीति र व्यवस्था प्रति आशावादी बनाउन हरपल तल्लिन रहने ‘मोलक’ हरुको प्रेरणाको श्रोत हो ‘स्वकीय’ पद। कृपया यसलाई बदनाम नगरौँ। नत्र सबथोक तहस नहस भइजाने खतरा रहन्छ।😂😂

B-Company (@brnpkrl) 's Twitter Profile Photo

टेस पर्दा पानी पर्दैन, पानी पर्दा टेस पर्दैन । के मिलिरछैन खै…

B-Company (@brnpkrl) 's Twitter Profile Photo

शंका हैन ग्यारेन्टी नै हो। एक-एक लाखको बाजी थाप्न नि तयार।

B-Company (@brnpkrl) 's Twitter Profile Photo

बन्नसक्छ, हुनसक्छ, त्यसो हुँदैगर्दा, भन्दैगर्दा…

B-Company (@brnpkrl) 's Twitter Profile Photo

ब्यान ब्यानै 'ए हुजुर नाग लानुस् नाग!' रे! लएर यौटो पाल्न पर्च कि क्याओ भन्ठानेर, खै देखौनुस् त बाजे! भनेको। कागजाँ छाप्या पर्चा पो देखाए।

वेदव्यास (@bedvyas3) 's Twitter Profile Photo

हुर्कँदै गरेका मेरा बच्चाहरू । गाँजाबारी ।😊 #बझाङ

हुर्कँदै गरेका मेरा बच्चाहरू । गाँजाबारी ।😊
 #बझाङ
B-Company (@brnpkrl) 's Twitter Profile Photo

दुबैलाइ मेरो सुझाव: संसारबाटै बिदा भए झन् उत्तम्।

वेदव्यास (@bedvyas3) 's Twitter Profile Photo

सबै जसो पत्रकार , अन्तरवार्ताको क्रममा । पत्रकार : सञ्चै हुनुहुन्च ? नेता : सञ्चै छु । पत्रकार : तपाईं त सञ्चै हुनुहुन्च , देशको स्वास्थ्य त बिग्रेको छ नि ......

चैतन्यमणि कुइंकेल (“राजा”) (@tirimiridai) 's Twitter Profile Photo

देशको घट्दो जन्मदर अनि युवा आप्रवासनले गर्दा देश टिकी तन्न्नम भएको हामि सबैलाई अवगत नै छ। तसर्थ अबको विकल्प भनेको रास्ट्रीय सम्भोग पार्टी नै हो, हामि न राइट विङ्ग हौँ न लेफ्ट विङ्ग हौं, हामि आम नेपालीलाई विङ्ग दिलाएर उड्न सक्षम पार्ने पार्टी हौँ। lets fucking go!

देशको घट्दो जन्मदर अनि युवा आप्रवासनले गर्दा देश टिकी तन्न्नम भएको हामि सबैलाई अवगत नै छ।  तसर्थ अबको विकल्प भनेको रास्ट्रीय सम्भोग पार्टी नै हो, हामि न राइट विङ्ग हौँ न लेफ्ट विङ्ग हौं, हामि आम नेपालीलाई विङ्ग दिलाएर उड्न सक्षम पार्ने पार्टी हौँ। lets fucking go!
B-Company (@brnpkrl) 's Twitter Profile Photo

ब्यान ब्यानै बिजे कुमार पाँडे भन्दा एक तला माथीको ज्ञान पेल्नुभओ त!

B-Company (@brnpkrl) 's Twitter Profile Photo

टुइटर हेरेको सबै देशको चिन्ताले ग्रसित छन्। म बाउनलाइ जनैको चिन्ता। सेतो जनै ल्याएर बेसारपानीमा रंग्याएको, भोली ब्यान सुकेन भनि जिउमा बेसारको डाम बस्च।

B-Company (@brnpkrl) 's Twitter Profile Photo

यो त दुइअर्थी भओ। अब बाँकीलाइ आँखा नलगाएस भनेजस्तो।

B-Company (@brnpkrl) 's Twitter Profile Photo

मेरो नि सेम अवस्ता छ। यौटा कोसा सिमि टिप्यो,३दिनलाइ तरकारी पुग्च। ४-५कोसा टिपेर सुकाइदेको छु,हिउँदभरी दाल खानि हो त्यसैको धेरैभएर ३-४कोसा त बेचिसकेँ।चिनि चियापत्ति नुनतेल त्यसैले धानेको छ अर्कोवर्ष त कौसीमा आलु पनि लगाउने बिचार छ।पुरा काठमान्डुलाइ फ्रेन्चफ्राइ आलुचप चखाइदिने हो

मान्ठा (@imaanthaa) 's Twitter Profile Photo

स्कुल/SEE मा त नं, पर्सेन्ट, र्‍याङ्कले बालबालिकाको मनोविज्ञानमा असर पर्छ भनेर ग्रेडको अवधारणा लगाइया‌छ, यहाँ भने पारदर्शी हुने ढोंगमा सम्मानजनक र संवेदनशील सरकारी नियुक्तिमा पनि सर्ट लिस्ट, मनोनयन र नियुक्तिको कर्मकाण्ड गरिन्छ। आखिर खल्तिबाटै बनाउने भए किन कसैलाई जलिल गर्नु?

B-Company (@brnpkrl) 's Twitter Profile Photo

रविले 'ठग्या जति म तिर्दिउँला'। काँ काँ को कसलाइ कति ठग्या हो भनओ, नाम टिपाओ। ८४ मा भोट रास्वपालाइ हाल्नि हो।

B-Company (@brnpkrl) 's Twitter Profile Photo

लिन्ठिङ्ङ यौडो ठुटो टाँस्द्या छ,प्ल्यात्त काप चिर्द्या छ।तँ केटा होस्,अनि तँ केटी होस् भन्या छ।तिमार्को कर्तव्य मानव उत्पादन गर्नु,बाँकि सहायकमा अरुको रिस डाह कलेश ह्यानत्यान गर्नु र मर्नु भनेर छोड्द्या छ। न कला दिया,न गला दिया~स्ला यत्तिकै अधकचल्टो बनाएर छोड्दिया। भगवानको अन्याय

B-Company (@brnpkrl) 's Twitter Profile Photo

बाउकै चुरोट् चोरेर लुकेर के सल्काउनु, त्यै बेलाँ बाउ ठ्याक्कै आइपुग्नु। लुकाउने भरपुर प्रयास गर्नु, तर बाउले थाहा पाउनु। बाउले थाहै नपाएको अभिनय गर्नु । ……