☭ Comrade Prachanda (@cmprachanda) 's Twitter Profile
☭ Comrade Prachanda

@cmprachanda

Former Prime Minister of Nepal and Chairman of the Communist Party of Nepal (Maoist Center).

ID: 4660585155

linkhttps://www.cmprachanda.com/ calendar_today31-12-2015 03:50:11

3,3K Tweet

423,423K Followers

0 Following

☭ Comrade Prachanda (@cmprachanda) 's Twitter Profile Photo

नेपाली क्रिकेटको महामेलाको रुपमा पहिलोपटक आयोजित नेपाल प्रिमियर लिग (एनपीएल)को भव्य सफलताको शुभकामना व्यक्त गर्दछु। खेल आयोजक, खेलाडी लगायत सम्बद्ध सबैमा हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्दछु।

☭ Comrade Prachanda (@cmprachanda) 's Twitter Profile Photo

स्थानीय तह उपनिर्वाचन २०८१ मा हाम्रो पार्टीलाई अमूल्य मतदान गर्ने सम्पूर्ण मतदाताहरुप्रति हार्दिक आभार व्यक्त गर्दछु🙏🌺

स्थानीय तह उपनिर्वाचन २०८१ मा हाम्रो पार्टीलाई अमूल्य मतदान गर्ने सम्पूर्ण मतदाताहरुप्रति हार्दिक आभार व्यक्त गर्दछु🙏🌺
☭ Comrade Prachanda (@cmprachanda) 's Twitter Profile Photo

अदालतबाट दोषी ठहर नभएका, अत्याधिक जनमतद्वारा निर्वाचित रास्वपा सभापति रवि लामिछानेमाथि सरकारले गरिरहेको निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहारको निन्दा गर्दछु। त्यसप्रकारको व्यवहार रोक्न गम्भीर आग्रह गर्दछु।

☭ Comrade Prachanda (@cmprachanda) 's Twitter Profile Photo

Deeply saddened by the demise of Dr. Manmohan Singh, a visionary leader and an extraordinary statesman. My heartfelt condolences to his family and the people of India. His legacy will inspire generations.

I am profoundly saddened by the passing of Jimmy Carter, the 39th President of the United States, a Nobel Peace Prize laureate, and a steadfast friend of Nepal. I extend my deepest condolences to his family and the people of the United States during this time of loss.

☭ Comrade Prachanda (@cmprachanda) 's Twitter Profile Photo

Happy New Year 2025! 🎉 Wishing you joy, success, and new opportunities in the year ahead. Thank you for your support—here’s to a great year together! #HappyNewYear #Welcome2025

☭ Comrade Prachanda (@cmprachanda) 's Twitter Profile Photo

I am deeply saddened to know the loss of lives in the Xizang earthquake. I extend my heartfelt condolences to families of the deceased, President HE Xi Jinping and chinese people also wish for speedy recovery of the injured.

☭ Comrade Prachanda (@cmprachanda) 's Twitter Profile Photo

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस। विगतका बिनाशकारी भूकम्पले पुर्याएको क्षतिबाट पाठ सिक्दै र भूकम्पीय जोखिमप्रति सचेत रहँदै पूर्व तयारीमा ध्यान केन्द्रित गरौं। क्षतिग्रस्त संरचना र आवास निर्माण गरी पुनर्स्थापना कार्यलाई पूर्णता दिन सरकारको पुनः ध्यानाकर्षण गराउन चाहन्छु।

☭ Comrade Prachanda (@cmprachanda) 's Twitter Profile Photo

लोकतन्त्रमा बिरोधका बिभिन्न रुप हुन्छन्। फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित हुँदैन।

☭ Comrade Prachanda (@cmprachanda) 's Twitter Profile Photo

बुद्ध जयन्ती तथा उभौली पर्वका अवसरमा हार्दिक शुभकामना ! यी पर्वहरू पारस्परिक सद्भाव, राष्ट्रिय एकता, समुन्नत, समावेशी र न्यायपूर्ण समाज निर्माणका लागि प्रेरणाका श्रोत बनुन्। शुभकामना!

I am deeply saddened by the tragic plane crash in Ahmedabad, India carrying 242 people on board. My thoughts are with the victims and their families. Nepal stands in solidarity with India in this moment of grief.