Keshab DAHAL (@dahalkeshab) 's Twitter Profile
Keshab DAHAL

@dahalkeshab

Activist/Writer

गैरआख्यान NEPALIRAJANITIKOPUNARGATHAN #नेपालीराजनीतिकोपुनर्गठन,

उपन्यास #मोक्षभूमि, #माधवीओमाधवी
en.wikipedia.org/wiki/Mokshabhu…

ID: 361174253

calendar_today24-08-2011 11:09:44

4,4K Tweet

11,11K Followers

560 Following

Setopati (@setopati) 's Twitter Profile Photo

त्यही दिन गोकर्णेश्वर जंगलमा केही जनावरहरूले एउटा सम्मेलन आयोजना गरे जसको मुख्य उद्देश्य थियो, नयाँ पार्टी खोल्ने र जनावरवाद ल्याउने। Keshab DAHAL writes... setopati.com/opinion/364380

Kul Chandra Gautam (@kulcgautam) 's Twitter Profile Photo

Thoroughly hilarious, Keshab DAHAL. Any resemblance with Trump & Republicans in USA; KPO & PKD in Nepal, Dear Leader in DPRK, Isaias Afwerki in Eritrea, Daniel Ortega in Nicaragua, Lukashenko in Belarus & Orwell's 'Animal Farm' must all be coincidences! setopati.com/opinion/364380

Krishna Ghimire (@kghimire1) 's Twitter Profile Photo

यो देश, लोकतन्त्र, संविधान, सत्ता, यो सरकार सबै तपाईंको कृपा हो ख्वामिक…तपाईंले हामीलाई बोल्ने जे जे शब्दहरू दिनुभयो प्रभु, हामी तपाईंले सिकाएका शब्दहरू भन्दा बाँकी शब्दहरू किमार्थ बोल्ने छैनौं। हामी झोले, अरिंगाल, बच्छ्युं हौ, हामी गिदी तपाईंमा समर्पण गरेका दास हौं। चोटिलो लेख।

Ameet Dhakal (@ameetdhakal) 's Twitter Profile Photo

In case you have missed this fascinating piece, very few can write political satire as deftly as Keshab ji. Keshab DAHAL setopati.com/opinion/364380

Keshab DAHAL (@dahalkeshab) 's Twitter Profile Photo

एमालेका बागी साथीहरू सक्छौं भने `झोले अध्यक्ष´ सँग भिड्न विकल्प खोज। एजेन्डा सहितका युवालाई अगाडि सार। तर पूर्वराष्ट्रपतिलाई पत्रकार सम्मेलनगर्न लगाएर, मदनको नाम भजाएर, रुवाबासी गराएर, गल्ली चोकमा कुदाएर त्यो पदको प्रतिष्ठा र इज्जतलाई माटोमा नमिलाउ। यो हुँदैन, हुँदै हुँदैन।

Mukesh Ghimire (@mukesh_sindhuli) 's Twitter Profile Photo

भेडासँग कुनै प्रश्न हुँदैन। भेडाले विद्रोह गर्दैन। भेडाले प्रभुको गाथगादी ताक्दैन। भेडासँग कुनै नारा हुँदैन, कुनै प्रतिवाद हुँदैन। जता इसारा गर्‍यो, त्यतै खुरूखुरू हिँड्ने भेडो नै यो चराचर जगतको सबभन्दा उत्तम प्राणी हो। ⁦Keshab DAHAL⁩ setopati.com/opinion/364380

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

केशव दाहालको लेख : जब इतिहासको बाटो मोडिन्छ Keshab DAHAL ekantipur.com/opinion/2025/0…

Mukesh Ghimire (@mukesh_sindhuli) 's Twitter Profile Photo

सत्तामा पुगेपछि नेताहरूमा न त परिवर्तनको हुटहुटी देखियो,न त क्षमता र इच्छाशक्ति । न त निष्ठा र नैतिकता देखियो,न त भविष्यदृष्टि र जागरुकता । उनीहरू हर्दम सत्ताको मखमली रागमा मग्न भए र जनताको जीवनमा परिवर्तन ल्याउने कुनै ‘क्रमभंग’ प्रयत्न प्रारम्भ नै भएन। ekantipur.com/opinion/2025/0…

Keshab DAHAL (@dahalkeshab) 's Twitter Profile Photo

के हामी हिडेको बाटो ठिक छ? कतै हामी जतिनै हिडेपनी गन्तव्य नभेटिने भुलभुलैयामा त फसेनौ? अन्यथा, गन्तव्य किन भेटिदैन? किनभने यो पक्का छ, नर्क जाने बाटो हिडेर स्वर्ग किमार्थ पुगिंदैन। Kantipur   ekantipur.com/opinion/2025/0…

Keshab DAHAL (@dahalkeshab) 's Twitter Profile Photo

प्रधानमन्त्री ज्यु तपाईंलाई कस्ले भन्यो, मधेसमा देखिएको पानीको समस्या डिप बोरिङले समाधान गर्छ? कुनै बिषयगत बैज्ञानिक, वातावरण बिज्ञ, भुगर्भशास्त्री, इन्जिनियर कसैसँग परामर्श गर्नुभयो ? जुन भूगोलमा जमिन मुनि पानीको सतह घटेर यस्तो बेहाल छ, त्यो समस्या डिप बोरिङले कसरी समाधान

Keshab DAHAL (@dahalkeshab) 's Twitter Profile Photo

कमैया मुक्त भएको दशकौं भयो, यता नागरिक उन्मुक्तिमा अझै बाँकी रहेछन्। न मुक्तिको प्रश्न, न त मुक्त हुने प्रयत्न। सबै रेशमका कमैया जस्ता। के के गर्छन्, कहिले पत्नी अध्यक्ष, कहिले पिता। सुन्नेलाई पनि सरम हुने, के हो यस्तो। यो त देशकै सबैभन्दा झुर पार्टी पो बन्छ कि क्याहो। पुराना

Keshab DAHAL (@dahalkeshab) 's Twitter Profile Photo

भूमि विधेयकमाथी छलफल गर्दा ख्याल गरौ; दलित, गरीब र भूमिहीन किसानलाई जमिन उपलब्ध गराउने प्रतिबद्धता आजको होइन। दशकौं बिते, अनेक नामका आयोगहरू बने तर समस्या जस्ताको तस्तै रह्यो। जब कामगर्ने समय आउछ, विवाद सुरुहुन्छ। यो त अति भयो, अत: यो बिषयलाई अब धेरै नगिजोलौं र काम सकौं। अन्यथा

Keshab DAHAL (@dahalkeshab) 's Twitter Profile Photo

आज पशुपतिनाथ वरिपरि, श्लेष्मान्तक वन, वनकाली, मृगस्थली, किरातेश्वर र पाईलट बाबाको समाधिस्थल घुमियो। गोरखनाथ पिठ र योगी नरहरिनाथको पुस्तकालय पुगियो। दुर्भाग्य, जताततै फोहोर, प्लास्टिक, हिलो, अव्यवस्था र दुर्गन्ध। न त व्यवस्थित सौचालय, न त खानेपानी। सरकारलाई सल्लाह छ; यो काम

आज पशुपतिनाथ वरिपरि, श्लेष्मान्तक वन, वनकाली, मृगस्थली, किरातेश्वर र पाईलट बाबाको समाधिस्थल घुमियो। गोरखनाथ पिठ र योगी नरहरिनाथको पुस्तकालय पुगियो। 

दुर्भाग्य, जताततै फोहोर, प्लास्टिक, हिलो, अव्यवस्था र दुर्गन्ध। न त व्यवस्थित सौचालय, न त खानेपानी। सरकारलाई सल्लाह छ; यो काम
Keshab DAHAL (@dahalkeshab) 's Twitter Profile Photo

अभागी प्रजाहरूलाई रवि, बालेन, हर्क, दुर्गा, फुर्गा, सुर्गा हुँदाहुँदै फेरि किन चाहिएको होला हृदयन्द्र? यिनलाई चैनले रमाउन पनि नदिने भए।

Keshab DAHAL (@dahalkeshab) 's Twitter Profile Photo

`कुलिङ अफ पिरियड´ छलछाम कौंनसा हजारौं मान्छे जोडिएको बिषय हो र यतिधेरै अनुसन्धान गर्न र निष्कर्षमा पुग्न कठिन हुने? जम्मा १० जना मान्छे होलान् समातेर सातो बोलाउने हो भने, बकाउन के गाह्रो? तर आश्चर्य संसदिय समिति नेताको लाचार छाया, नेता कर्मचारीका मतियार। यही एउटा काण्डले संसद,