दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका (@diktelrmmun) 's Twitter Profile
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका

@diktelrmmun

ID: 947407407377821696

linkhttps://rupakotmajhuwagadhimun.gov.np/ calendar_today31-12-2017 10:01:42

315 Tweet

161 Followers

13 Following

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका (@diktelrmmun) 's Twitter Profile Photo

उपस्थितिकाे लागि हार्दिक निमन्त्रणा गर्दछाै । नेपाल राष्ट्रका प्रथम एेतिहासिक जगतगुरु अनन्त श्री विभुषित वालसन्त माेहनसरण देवाचार्य महाराजश्री यस दिक्तेल रुपाकाेट मझुवागढि नगरपालिकाकाे दिक्तेल नगरिमा मिति २०७५... facebook.com/84836590189945…

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका (@diktelrmmun) 's Twitter Profile Photo

रम्बाखाेला,माझखाेला साना शहरी खानेपानी तथा सरसफाई उपभाेक्ता संस्थाकाे साधारण भेलाकाे नगर प्रमुख दिपनाराण रिजाल ज्यूले पानसमा बत्ति बालेर उद्घाटन गर्नु भएकाे छ । २०७५।१२।०९

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका (@diktelrmmun) 's Twitter Profile Photo

दिक्तेल रुपाकाेट मझुवागढि नगरपालिका स्थित दिक्तेल बजार र अासपासमा लामाे समय देखि पानीकाे बिकराल समस्यलाई अाज (२०७५/१२/१३) गते बाट अलिक सुखद बनाउने एउटा प्रयासले सफलता पाएकाे छ। नगर बिकास काेष,खानेपानी विभाग ,... facebook.com/84836590189945…

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका (@diktelrmmun) 's Twitter Profile Photo

दिक्तेल बहुमुखी क्याम्पस प्रशासकीय भवन निर्माण र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका विभिन्न वडाहरूमा सौर्य सडक बत्ती विस्तार सम्बन्धी विद्युतीय बोलपत्र (e-bid) आह्वानको सूचना !!!... rupakotmajhuwagadhimun.gov.np/ne/e-bid-dikte…

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका (@diktelrmmun) 's Twitter Profile Photo

६० अाै राष्ट्रिय सहकारि दिवसकाे अवसरमा जिल्ला सहकारी संघ खाेटाङकाे अायाेजना र दिक्तेल रुपाकाेट मझुवागढी नगरपालिकाकाे सहकार्यमा दिक्तेल रुपाकाेट मझुवागढी नगरपालिका स्थित मझुवा कालिका भगवती मन्दिर अासपासमा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ । २०७५/१२/१८

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका (@diktelrmmun) 's Twitter Profile Photo

दिक्तेल, डांडागाउं हुंदै तालखर्क खार्मी/पाथेका सडक स्तरोन्नती (प्याकेज-२) सम्बन्धी विद्युतीय बोलपत्र (e-bid) आह्वानको सूचना !!! rupakotmajhuwagadhimun.gov.np/ne/e-bidding-p… rupakotmajhuwagadhimun.gov.np/ne/e-bidding-p…

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका (@diktelrmmun) 's Twitter Profile Photo

सहकारी दिवसकाे अवसरमा खाेटाङ सामुदायिक अस्पताल र दिक्तेल रुपाकाेट मझुवागढी नगरपालिकाकाे संयुक्त अायाेजनामा एक दिने निशुल्क स्वास्थ्य शिविरकाे उद्घघाटन नगर प्रमुख र नगर उप प्रमुख ज्यूले गर्नु भएकाे छ । २०७५/१२/१९

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका (@diktelrmmun) 's Twitter Profile Photo

६२ अाै सहकारी दिवसकाे अवसरमा दिक्तेल रुपाकाेट मझुवागढि नगरपालिका र जिल्ला सहकारी संघ खाेटाङकाे संयुक्त साझेदारीमा संचालित अैचाे पैचाे सहुलीयत पसलकाे उद्घघाटन नगर प्रमुख दिपनारायण रिजाल र उप प्रमुख बिणादेवि राई ज्यूले संयुक्तरुपमा गर्नु भएकाे छ । २०७५/१२/२०

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका (@diktelrmmun) 's Twitter Profile Photo

दिक्तेल रुपाकाेट मझुवागढी नगरपालिकाकाे अायाेजना र नेपाल रेडक्रस साेसाईटी जिल्ला शाखा खाेटाङकाे प्राविधिक सहयाेगमा पाच दिने (२०७५/१२/२० गते देखि २०७५/१२/२४) गते सम्म विपद जाेखिम न्यूनीकरण तथा अग्नि नियन्त्रण तालिमकाे... facebook.com/diktelrmmun/po…

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका (@diktelrmmun) 's Twitter Profile Photo

दिक्तेल रुपाकाेट मझुवागढी नगरपालिका वडा न ६ (नेर्पा) स्थित एकै परिवारका ४ जना गम्भिर शारिरिक अशक्त भएका र नीजहरुकाे आर्थिक अवस्था समेत अत्यन्त दयनीय रहेकाेले उपचारकाे लागी नगरपालिकाकाे तर्फबाट नगर प्रु्मुख , उप... facebook.com/diktelrmmun/po…

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका (@diktelrmmun) 's Twitter Profile Photo

दिक्तेल रुपाकाेट मझुवागढी नगरपालिका र नेत्र ज्याेति संघ जिल्ला शाखा खाेटङकाे सहकार्यमा जिल्ला अस्पताल खाेटाङमा मिति २०७५/१२/२२ गते देखि २०७५/१२/२४ गते सम्म निशुल्क अाखाँ शिविरकाे अायाेजना गरिएको र साे शिविरमा... facebook.com/84836590189945…

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका (@diktelrmmun) 's Twitter Profile Photo

मिति २०७५।१२।२९ गते दिनको ठिक १२ : ०० बजे यस दिक्तेल रुपाकाेट मझुवागढि नगरपालिकाकाे पर्यटन सुचना केन्द्रको माननिय विशाल भटराई ज्यूको प्रमुख आतिथ्यतामा भव्य रुपमा हलेसी महादेवस्थान परिसरमा उदघाटन गरिने हुनाले सम्पूर्ण नगरबासीहरुमा गरिमामय उपस्थितिको लागी हार्दिक अनुरोध छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका (@diktelrmmun) 's Twitter Profile Photo

दिक्तेल रुपाकाेट मझुवागढि नगरपालिकाकाे सुचना केन्द्रको प्रतिनिधि सभा सदस्य माननिय विशाल भटराई ज्यूको प्रमुख आतिथ्यतामा भव्य रुपमा हलेसी महादेवस्थान परिसरमा उदघाटन कार्यक्रम सम्पन्न भएकाे छ। यस कार्यक्रममा... facebook.com/84836590189945…

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका (@diktelrmmun) 's Twitter Profile Photo

संघीय विशेष अनुदान अन्तर्गत विभिन्न निर्माण कार्य तथा मालसामान खरिद सम्बन्धी विद्युतीय बोलपत्र (e-bid) आह्वानको सूचना !!! rupakotmajhuwagadhimun.gov.np/ne/bishesh-anu… rupakotmajhuwagadhimun.gov.np/ne/bishesh-anu…

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका (@diktelrmmun) 's Twitter Profile Photo

रूपाकोट भरिभराउ हिमशृंखला, जडिबुटी, वन्यजन्तु र चराचुरुंगी देख्न पाइने भएकाले पर्यटकको घुइँचो आजको कान्तिपुरमा प्रकाशित Dambar Hamrung को लेख। kantipurdaily.com/pradesh-1/2019…

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका (@diktelrmmun) 's Twitter Profile Photo

हलेसि हुँदै दिक्तेल रुपाकाेट मझुवागढी नगरपालिकाका विभिन्न धार्मिक एंवम पर्यटकिय स्थलहरुकाे मनाेरम दृश्य अवलाेकन साथै धार्मिक अास्थाबाेकि पून्य प्राप्तिकाे लागि जाँदै हुनुहुन्छ भने सम्पूर्ण धार्मिक मन एंवम... facebook.com/84836590189945…

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका (@diktelrmmun) 's Twitter Profile Photo

बगरेभञ्ज्याङमा भ्यू टावर (पेन टावर) निर्माण सम्बन्धी विद्युतीय बोलपत्र (e-bid) आह्वानको सूचना !!! rupakotmajhuwagadhimun.gov.np/ne/ebid-bagare… rupakotmajhuwagadhimun.gov.np/ne/ebid-bagare…

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका (@diktelrmmun) 's Twitter Profile Photo

हलेसिमा दर्शन गरेपछि पूर्णफल प्राप्त गर्नकाे लागि दिक्तेल रुपाकाेट मझुपागढि नगरपालिका स्थित मझुवाकालिका भगवतिकाे अवश्य दर्शन गर्नु पर्ने धार्मिक मान्यता रहेकाे र भगवन शिव र माता भगवती अर्धनारिश्वर भएकाे... facebook.com/84836590189945…