
ENVIRONMENTALIST🇳🇵
@enviromentalist
#STAR 🌟 n #EnvironmentalisT....Nature ( #GoD ) Lover.....#Red_Bird 🐦
ID: 1807791095524274177
01-07-2024 14:59:59
49 Tweet
3 Followers
28 Following




स्वारी ;)) भ्रस्टाचारको फाइल टकटकाउने भनेका मात्र के थिए । गोरु बेचेको साइनोसमेत नपर्ने हरु झ्यम्मै अङालो हाल्न गए । देश र राजनेता त हामीले पाकै हो । हामी सबैलाई बधाई ।


रामेश स्वारी ;)) :Mn Swaraj शुरु गरेछन् ध्रुवराठीले हामी निकम्मा बसिरा छौँ कुल रिम्स :मत पहिलेदेखि निकम्मे छु Raa:मत आजभोलि ओलीको तोत्रपाठ गरिराछु,ध्रुवराठीले झै सोच्न भयाउदिनँ Nirmala Dhakal :कुवा भ्यागुतो छौ तिमेरु रवि भनदै बुरलुक्क उफ्रिदै बालुवामा फेरि बालेन भनदै झ्वाम्म कुवामा









अति थोरै संख्यामा उपस्थित भएका राजावादीको Kathmandu केन्द्रीत आन्दोलन! आज राजावादीको जुलुसमा ८०० सर्वसाधारण उपस्थित थिए भने ओली आफैंले नेतृत्व गरेको गणतान्त्रिक जुलुसमा १२००० सर्वसाधारण जनको उपस्थिति पाइयो ! आची जी Pradip Bhattarai र ट्वांककाका Khagendra Sangroula

Nirmal Prasai🇳🇵 धुरमल लिन्डे जी रिप्लाई दिंदा ईज्जत जान्छ, टुईट सेन्ड गरेछु। आंखाको उपचार गर्न भारतमा महंगो पर्छ नेपालमा पर्दैन, पाटन घुम्न पनि भारतको पटना घुम्न भन्दा सस्तो पर्छ, खर्चको जोहो गरिहाल्नु


