
FNCCI(Established in 1965)
@fncci_nepal
Mission:
"Facilitating Nepalese Businesses Become Globally Competitive"
ID: 897779216195792900
16-08-2017 11:16:59
2,2K Tweet
3,3K Followers
4,4K Following

एफएनसीसीआई प्रतिनिधिमण्डल र नवनियुक्त अर्थमन्त्रीबीच भेटवार्ता MOFA of Nepal 🇳🇵 अध्यक्ष Shekhar Golchha बाट अर्थतन्त्रको संकट टार्न केही महत्वपूर्ण सुझाव पेश fncci.org/news/detail.ph…





FNCCI मा आज (वैशाख ३ गते) १. FNCCI को २०७९ चैत्र २८-२९ गते सम्पन्न ५७ औं वा.सा.सभाबाट महासंघको अध्यक्षको पदभार सम्हाल्नु भएका अध्यक्ष Chandra Prasad Dhakal ज्यूलाई स्वागत गर्दै सचिवालयका कर्मचारीहरु २. अध्यक्ष ढकाल पद बहाली गर्नुहुदै । ३. कर्मचारीहरुलाई संवोधन गर्नुहुंदै अध्यक्ष ढकाल





महासंघ पदाधिकारी प्रतिनिधिमण्डल र श्रम मन्त्री बीच भेटवार्ता fncci.org/news/detail.ph… Chandra Prasad Dhakal Anjan Shrestha (FNCCI)


अध्यक्ष ढकाल र आइएलओ देशिय निर्देशक बीच भेटवार्ता fncci.org/news/detail.ph… Chandra Prasad Dhakal ILO in Nepal


अर्थमन्त्री समक्ष महासंघको बजेट सुझाव पेश आगामी बजेटलाई आर्थिक सुधारको प्रस्थान विन्दू बनाउनु पर्ने - अध्यक्ष Chandra Prasad Dhakal fncci.org/news/detail.ph…


मौद्रिक नीतिको त्रैमासिक समिक्षामा महासंघको धारणा fncci.org/news/detail.ph… Chandra Prasad Dhakal


Courtesy meeting between FNCCI President Chandra Prasad Dhakal, and Hanaa Singer-Hamdy , United Nations Resident Coordinator in Nepal on 25th May 2023 at FNCCI.




Nepal-India Business Summit लगानी मैत्री नीति, नियम तथा कानुनी सुधारमा भइरहेका प्रयासहरुले अहिले नेपालमा लगानी गर्ने उपयुक्त समय छ- Chandra Prasad Dhakal


आर्थिक बर्ष २०८०/८१ को बजेटमा नेपाल उद्योग वाणिज्य महासंघको धारणा fncci.org/news/detail.ph… Chandra Prasad Dhakal MOFA of Nepal 🇳🇵 Anjan Shrestha (FNCCI)

बिमस्टेकमा अन्तरक्षेत्रीय व्यापार विस्तार गर्न प्रभावकारी कनेक्टिभिटी आवश्यक छ- Chandra Prasad Dhakal fncci.org/news/detail.ph… रोजगारदाता परिषद्का सभापति श्रेष्ठद्वारा अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई जेनेभामा संवोधन, fncci.org/news/detail.ph…


मुख्य सचिव र एफएनसीसीआई प्रतिनिधिमण्डल भेट: विद्यमान मन्दीको अवस्थाबाट अर्थतन्त्रलाई बाहिर ल्याउन सरकारले विशेष पहल गर्नुपर्ने-एफएनसीसीआईका अध्यक्ष Chandra Prasad Dhakal हालको आर्थिक अवस्था सुधारका लागि सरोकारवाला निकायसंग समन्वय गर्ने -मुख्य सचिव Baikuntha Aryal Anjan Shrestha (FNCCI)
