Gajendra Budhathoki ♿ (@gbudhathoki) 's Twitter Profile
Gajendra Budhathoki ♿

@gbudhathoki

♿Mission accessible Nepal♿
Chief Editor: taksarnews.com
winner: Developing Asia Journalism Award, National Journalism Award, INJA Investigative Award

ID: 72485042

linkhttps://www.gajendra.info calendar_today08-09-2009 06:00:25

255,255K Tweet

124,124K Followers

10,10K Following

Saral Suman🇳🇵 (@saralsuman1) 's Twitter Profile Photo

हराएको सूचना : 🔴 नेपालको प्रधानमन्त्री ज्यू र उहाँको सुशासन,सत्ता साझेदार साथै अख्तियार दूरुपयोग अनुसन्धान आयोग,राष्ट्रिय सतर्कता केन्द्र,सम्पति शुद्धिकरण विभाग,रा.अनुसन्धान विभाग लगायत निकाय समेत अचानक बेपत्ता भएकाले भेट्नुहुने महानुभावले रु.२नघटाई दाम चढाई पूजा गर्नुहोला।🔴

Manita Singh (@mansa_manita) 's Twitter Profile Photo

पुकारना मेरा धर्म था तुम आओ या न आओ मर्जी तुम्हारी #Gratitude 💙🍁

Makar Shrestha🇳🇵 (@makarshrestha) 's Twitter Profile Photo

नुनको गुण तोक्ने २६ वर्षअघिको कानुनमा सरकारको अल्झन. Following the publication of this investigation, the Nepal government has decided to implement the 1998 Act (2055 BS) to regulate iodized salt, effective from July 17, 2025. News link 👇️ nimjn.org/307/salt-in-th…

Bipendra (@bipendraa) 's Twitter Profile Photo

'सामान्य प्रशासन' मन्त्रीले खाएको घुस रकम 'सामान्य' भएकैले होला, प्रधानमन्त्रीले 'सामान्य' कारबाही गर्नु आवश्यक ठानेनन् र अख्तियारले पनि 'सामान्य' अनुसन्धान समेत गरेन ! 😂😂

Paras K.Pokharel,BA,MBBS,MD. (@paras21k) 's Twitter Profile Photo

Gajendra Budhathoki ♿ सचेतना त हुनै पर्छ तर अरु भन्दा फरक प्रकृतिको एडीस मछ्ड छ तेसको नियन्त्रण फरक किसीमको हुनु पर्छ । जन सहभागिता घर भित्र कतै मछ्ड त्योपनि पाटे चै हुनु भयेन र दिउसो बढि टोक्ने हुदा झुलमा सुतेर जोगिन सकियेन।संग्लो पानी रुचाउने हुदा टंकी र वरीपरी लार्भा हुन दिनु भयेन,सजग सचेत दुबै।

Diness AC. (@dneskazi) 's Twitter Profile Photo

केही समय यताचाहिँ धेरै पब्लिक कम्पनी अझ बैंकहरुले समेत CSR को रकम आफ्ना साहुलाई FNCCI को चुनाव लड्न खर्च गर्दा रछन ।

Gajendra Budhathoki ♿ (@gbudhathoki) 's Twitter Profile Photo

नेपालमा कथित सीएसआर एक ढोङ्ग हो। एससीआई (स्पाइनल कर्ड इन्जरी) भएका बालबालिकाको शिक्षा, खानपिनमा थोरै सहयोग गर न भन्दा अनेक बहाना देखाउने बैंकका सीयोहरूले कुन-कुन धागोलाई पैसा बाँडे, खोज्दा कुरुप अनुहार देखापर्छ।

Gajendra Budhathoki ♿ (@gbudhathoki) 's Twitter Profile Photo

वि.पि. राजमार्ग अवरुद्ध सम्बन्धी मिति २०८२/०३/३० गते राती देखि परेको अबिरल बर्षाको कारण जिल्ला काभ्रे रोशी गा.पा. ११ माम्ती, रोशी गा.पा. ९ पिन्थली, रोशी गा.पा. ९ बिरुवाडाँडा स्थित स्थित बि.पि. राजमार्ग सडक खण्डमा लेदो सहितको पहिरो आएकोले बाटो दुई तर्फी अवरुद्ध भएको इ.प्र.का

Jainendra Jeevan (@jainendrajeevan) 's Twitter Profile Photo

Gajendra Budhathoki ♿ CSR वाकाथन स्वाकाथन जस्ता प्रचारात्मक र ब्यर्थका कार्यक्रम गर्नलाई हो के SOS बालगृह, हर्मन माइनर वा परोपकार स्कुल, जलन अस्पतालका लागि लागीपरेका उज्ज्वल थापाको काम जस्ता बजेटको scarcity भोगिरहेका genuine cause मा funding गरेको देख्नु भा छ कुनै धनाढ्य वा corporate ले आजसम्म ?

Arjun Pokhrel (@arjun_jee) 's Twitter Profile Photo

घुसको अडियो नै बाहिरिएपछि मन्त्रीले राजीनामा दिएका हुन् । मन्त्रीले राजीनामा दिनुलाई नै सरकारको सुशासन भन्दै बाझ्न नआउनुहोला है "झोलेहरू" । बरू "चोख्याउने" समिति पो बनाउँछन कि बनाउँदैनन् कुन्नी !

च्यवन (@chghimire) 's Twitter Profile Photo

फेसबुक मार्फत राजीनामा घोषणा गरेका भूपू सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई राज्यद्वारा सार्वजनिक पदको दुरुपयोग गर्दै गरेको भ्रष्टाचारको दायरामा ल्याएर थप कानुनी कारबाही हुन्छ कि उनको राजीनामा नै कानूनी दायित्वबाट उन्मुक्तिको उपयुक्त माध्यम हो? PMO Nepal K P Sharma Oli

Gajendra Budhathoki ♿ (@gbudhathoki) 's Twitter Profile Photo

पूर्वी नेपाल र मधेश प्रदेशमा बहुप्रतीक्षित वर्षा आज अपराह्नपछि

पूर्वी नेपाल र मधेश प्रदेशमा बहुप्रतीक्षित वर्षा आज अपराह्नपछि
Taksar (@taksarmag) 's Twitter Profile Photo

अध्यक्ष ओझा निलम्बनमा परेपछि प्राधिकरणको जिम्मेवारी पोखरेललाई - टक्सार न्युज taksarnews.com/2025/07/56822/

Nepal Weather Forecast (@dhm_weather) 's Twitter Profile Photo

हामीले दैनिक मौसम अपडेटमा प्रयोग हुने शब्दहरूको अर्थ थाहा छ? तलको फोटोमा हामीले मौसम पूर्वानुमानमा प्रयोग हुने शब्दावली राखेका छौं, हेरौँ है!

हामीले दैनिक मौसम अपडेटमा प्रयोग हुने शब्दहरूको अर्थ थाहा छ?
तलको फोटोमा हामीले मौसम पूर्वानुमानमा प्रयोग हुने शब्दावली राखेका छौं, हेरौँ है!