Ganesh Parajuli
@gparajuli
Member of Parliament MP of Ktm Constituency #7 & Founder Central Committee Member of Rastrya Swatantra Party राष्ट्रिय स्वतन्त्र पार्टी
ID: 96584417
https://ganeshparajuli.com 13-12-2009 17:05:21
299 Tweet
1,1K Followers
196 Following
#governmentofnepal ले लिलाम बडाबढमा #NEPSE को #License वितरण गर्ने निर्णय गरे भ्रष्टाचार हुने रकम राज्यको ढुकुटीमा करको रुपमा जम्मा हुने थियो र विधि पद्धतिबाट तय गरेको मापदण्ड लागू गरी सेवाप्रदायक संस्थाको गुणस्तर सुधार गर्न पनि सकिने थियो। Rastriya Swatantra Party - RSP
खबरदार सरकार! तिम्रो दयाको फ्री भिसा होइन संविधानले दिएको अधिकार उपयोग गर्न पाउनु #गैरआवासी #नेपाली हरूको हक हो। आगामी निर्वाचनमा नै विदेशिएका नेपालीहरूको #मतदानको सुनिश्चिता सहित नागरिकताको हकको लागि Rastriya Swatantra Party - RSPयस सम्मानित सदन मार्फत सरकारलाई चेतावनी सहितको खबरदारी गर्दैछु
जनताले तिरेको #tax र बैदेशिक ऋण को भार थोपर्दै खरिद गरिएका चिल्ला गाडीमा अगाडि पछाडि सुरक्षा कर्मी लगाएर हुँइकिने नेतालाई के थाहा #publictransport यात्राको पिडा कति छ भनेर! "सांसद बाबु" के साच्चै हाम्रो देशको सार्वजनिक यातायात कहिले पनि सुधार हुदैन? म निशब्द भएँ।Rastriya Swatantra Party - RSP
नयाँ वर्ष २०८२ सालको उपलक्ष्यमा सम्पूर्ण नेपालीजनको सुस्वास्थ्य, शान्ति र समृद्धि को कामना सहित हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। #HappyNewYear Rastriya Swatantra Party - RSP
प्रतिपक्षमा बस्दा उठाएका प्रश्नको जवाफ दिने ठाउँमा आज आफै हुँदा जवाफ किन आउँदैन? Rastriya Swatantra Party - RSP
#राजनीतिक #प्रतिशोध को विरोधमा उहाँ को पनि हस्ताक्षर। नेपाली प्रशासनिक इतिहासका ती बिरलै देखिने इमानदार, निर्भीक र सिद्धान्तनिष्ठ अधिकारी, जसले भ्रष्टाचारको जरा–नीति निर्माण तहमै कसरी फैलिएको छ भन्ने कुरा उद्घाटन गर्ने दुस्साहस देखाएका -Sharada Prasad Trital Rastriya Swatantra Party - RSP