मान्ठा (@imaanthaa) 's Twitter Profile
मान्ठा

@imaanthaa

Medical Professional | Scribbler | Photography Enthusiast | Tech Keen | 👉🏽 Experimentalist |
Jack of all, master of some !

ID: 571923477

linkhttp://jeevanprayog.wordpress.com/ calendar_today05-05-2012 15:35:38

57,57K Tweet

19,19K Followers

1,1K Following

मान्ठा (@imaanthaa) 's Twitter Profile Photo

यस्तो तोरी कपितालाई छायादत्त सरले १० मा २ पनि दिन्थेनन् होला।

मान्ठा (@imaanthaa) 's Twitter Profile Photo

आजको दिन परिवारसँग बसेर #Raththam भन्ने साउथ इन्डियन फिलिम हेरेर बिताइयो। भदौ २३,२४ को घटना पछि दिमाग यस्तो Cynical हुन थाल्या छ कि जुन खराब घटनाको Modus Operandi पनि नेपालकै घटना सँग मिल्न गए जस्तो लाग्छ। Brain Rot नेपाली GenZ को भाको हो कि मेरो ? 😉😉

Prabhas Raj (@prabhas733) 's Twitter Profile Photo

मान्ठा मान्छेलाई अनुचित/अपराधिक काम गर्न कसरी नियाेजित रुपमा उक्साइन्छ र समाजमा अशान्ति र हिंसा फैलाइन्छ भन्ने कुरालाई यसमा देखाइएकाे छ। भीडकाे मनाेविज्ञानसँग खेल्नेमात्र हाेइन, भीडकाे मनाेविज्ञान नै सेट गर्ने वा भीडलाई निश्चित दिशामा डाेर्‍याउने काम पनि पूर्वनियाेजित हुन सक्छ भन्ने…

Prabhas Raj (@prabhas733) 's Twitter Profile Photo

मान्ठा …यस फिल्मले देखाएकाे छ। यस फिल्ममा गजबकाे वैचारिक कंटेन्ट छ। उतिबेला मैले भारतकाे बीजेपी-आरएसएसले उक्साएकाे साम्प्रदायिक दंगाहरुलाई पृष्ठभूमिमा राखेर याे फिल्म हेरेकाे थिए र मलाई खुब चित्त बुझेकाे थियाे।

मान्ठा (@imaanthaa) 's Twitter Profile Photo

वर्षमा १-२ पटक बिदेशतिरका फोटा नहाले, न प्रोफेसनल लाइफमा, न रिटायर्ड लाइफमा... इज्जत हुने देखियो ।

मान्ठा (@imaanthaa) 's Twitter Profile Photo

बाबाजीलाई समेत यै भन्न बाध्य पार्लान् जस्तो छ !! 😊 #गरिखान_दिन्नन् !

मान्ठा (@imaanthaa) 's Twitter Profile Photo

मुख छाड्न एक सर्वस्विकार्य पदावलीको खाँचो फेरी टड्कारो रुपमा देखा परो। 🤪 तर भद्र पनि देखिने, बोल्नेको मनको भँडास पनि पोखिने शब्द त त्यै अंग्रेजहरुको 'कफ' नै होला। नभए पनि सय प्रसंगमा प्रयोग गरेर लाग्ने बनाइदे। भारतिय OTT हरुले मादलचोर सम्मलाई नर्मल लाग्ने बनाइसके। 🤭

एकतारे (@ektarey) 's Twitter Profile Photo

मान्ठा आजकाल पूर्वकाले जाँठ्ठा नरम्लाईज गरिसके । हाम्रो तिरको भोंसडी नि ठिकै लाग्छ । रणबीर कबूर भने पनि हुन्छ ।

मान्ठा (@imaanthaa) 's Twitter Profile Photo

लौ है आफ्नो चित्त परेको गाली सुचिकृत गरिहालम्। 😋

मान्ठा (@imaanthaa) 's Twitter Profile Photo

ठूलो नियुक्ति खाने योजना छ भने गर्नुपर्ने पूर्वतयारी- आफ्नो सामाजिक सञ्जाल बेलैमा काँटछाँट गर्ने वा डिएक्टिभेट गर्ने।😜 नत्र त कुन समय,विषय वा प्रसंगमा के लेखिएको हुन्छ,मान्छेहरूले बँदेलले जमिन उदिने झैं निकालि छाड्छन् केरे। यसरी त अभिव्यक्ति स्वतन्त्रताको रक्षा कसरी होला?🙊

Prakash (@jitpur) 's Twitter Profile Photo

অনার্য मान्ठा गौरव बाँकी कुरा कोटाँ छ! माल्टिनेसनलको हिरा कटाई छाडेर, छ महिने चाँदी कटाईमा मिथिलाको बाउन आउदै आउदैन नि! कस्तो अबुझ छन्, यी पाहाडे बाहुन? 😂🫢🤣

गौरव (@gk1402chitwan) 's Twitter Profile Photo

मान्ठा हातै फलामको हो के रे पृथ्वी फिल्म देखि, फलामलाई खलाँतीले च्याप्प समाउन सकेन झै लाओ डा साप! त्यसपछि फलाममा खिया लाग्यो कि? 😉

मान्ठा (@imaanthaa) 's Twitter Profile Photo

पश्चिमी र दक्षिणी वायुको प्रभावले सधैं अप्रत्यासित रहने भयो नेपालको - १) मौसम २) राजनीति अझ सक्रिय उत्तरी वायु पनि झेल्न पर्यो भने त के होला? 🤔

मान्ठा (@imaanthaa) 's Twitter Profile Photo

कात्तिके झरी कहिल्यै नलाग्ने,यसपाला मात्र लाग्या हो कि, नेपालीहरु ट्रेकिङ हाइकिङ उति नजाने, यसपाला मात्र सबै रुट ओभर-भिड भाका हुन कि, नेपालीहरु जलवायु परिवर्तनमा उति चासो राख्ने, एप र सो.मे.ले तसपाला बेसी वेदरफ्रेन्ड्ली भाका हुन कि लाग्दैन यसपाला मौसमको ज्यादा नै चर्चा भैराछ?

prem kumar (@bichhbazzar) 's Twitter Profile Photo

मान्ठा विदेशीले नेपाललाई कहिले स्थिर रहन दिने भ‌एन । मौसमी राजनीति रोजगारी 🤪

सामन्ती (@hariw0n) 's Twitter Profile Photo

थामु जी मान्ठा B-Company ब्रान्ड हाम्रै उता यो जुत्ता कसैको दुखको सुखको सहारा भो यता आतंककारी ले लाइदिएर बिटुलो भो 😀😀😀