IN- Depth Story (@in_depthstory) 's Twitter Profile
IN- Depth Story

@in_depthstory

We make Youtube videos:

youtube.com/@INDepthStory

ID: 1778053462825336832

calendar_today10-04-2024 13:33:11

1,1K Tweet

4,4K Followers

0 Following

IN- Depth Story (@in_depthstory) 's Twitter Profile Photo

The body of a police officer who went missing in the Rasuwa flood on Tuesday has been found in Chitwan. The body was recovered from the bank of the Trishuli River at Pandra Kilo, Bharatpur Metropolitan City-29.

अब क्यान्सर, मुटु,मिर्गौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया,पार्किन्सोनिजम र अल्जाइमरका बिरामीले दुई लाखसम्मको उपचार सेवा पाउने भएका छन् । स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएकाले पहिलेभन्दा दोब्बर उपचार सहायता प्राप्त गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अब क्यान्सर, मुटु,मिर्गौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया,पार्किन्सोनिजम र अल्जाइमरका बिरामीले दुई लाखसम्मको उपचार सेवा पाउने भएका छन् ।

स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएकाले पहिलेभन्दा दोब्बर उपचार सहायता प्राप्त गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
IN- Depth Story (@in_depthstory) 's Twitter Profile Photo

युवा क्रिकेर्ट सुशील रावलले आफूलाई आर्थिक सहयोगको आवश्यकता परेको छ। उनले सामाजिक सञ्जाल शुक्रबार बिहान एक पोस्ट गर्दै स्वागत र सम्मानमा आफूलाई प्रमाणपत्र र माला नभई आर्थिक सहयोग चाहिएको बताएका हुन्।

धनगढीमा यस्तो रंगशाला बन्दै: सुदूरपश्चिमको धनगढीमा बन्दै गरेको ५० हजार दर्शक अटाउने अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशालाको DPR !