Jiwan Kshetry (@jiwan_kshetry) 's Twitter Profile
Jiwan Kshetry

@jiwan_kshetry

youtube.com/@bodhvarta?si=…

ID: 263077041

linkhttps://jiwankshetry.substack.com/ calendar_today09-03-2011 09:59:16

7,7K Tweet

6,6K Followers

2,2K Following

Bimarsha Kandel (@kbmarsha) 's Twitter Profile Photo

भारतमा झैं यहाँ पनि मानिसहरूले आफूलाई सम्प्रदाय विशेषको व्यक्तिभन्दा पहिले मानिसका रूपमा हेर्न क्रमशः बिर्सिँदै छन्। Jiwan Kshetry setopati.com/opinion/357923

Amrita Lamsal امریتا لمسال ‎ (@amritalamsal) 's Twitter Profile Photo

झडपपछिको वीरगन्ज र सुषुप्त जनकपुरमा मैले जे देखेँ :: जीवन क्षेत्री :: Setopatia setopati.com/opinion/357923

Jiwan Kshetry (@jiwan_kshetry) 's Twitter Profile Photo

पाकिस्तान र भारतमा हावी साम्प्रदायिक पागलपन र त्यसले निम्त्याएको विनाशबारे परवेज हुडबोय र हर्ष मन्दरसित मैले ५ महिना पहिले गरेको गम्भीर कुराकानी हेर्नुस्, र बुझ्नुस्, अहिलेको युद्धले यो तिक्तता र साम्प्रदायिकतालाई अर्को उचाइमा पुर्याउँदैछ । youtu.be/c3h4twKvRF4?si…

George Tsakraklides (@99blackbaloons) 's Twitter Profile Photo

“Our society exercises limitless imagination in what it creates, yet has little awareness of what it destroys. We have normalised self-destruction within our culture, society and economy to the point where it has become invisible” open.substack.com/pub/georgetsak…

“Our society exercises limitless imagination in what it creates, yet has little awareness of what it destroys. We have normalised self-destruction within our culture, society and economy to the point where it has become invisible”
open.substack.com/pub/georgetsak…
Jiwan Kshetry (@jiwan_kshetry) 's Twitter Profile Photo

AI को क्षेत्रमा भइरहेका तीव्र विकास, खास गरी AI Agents को बढ्दो क्षमताबारे हालै Eric Schmidt र Yoshua Bengio का दुई राम्रा TED talk आएका छन् । ती सुन्दा लाग्छ, मानिलाई नटेर्ने र सम्भवतः पृथ्वीबाट मानिस उन्मुलन गर्न चाहने superintelligent AI अब टाढा छैन youtube.com/live/9kNXMVIlR…

Jiwan Kshetry (@jiwan_kshetry) 's Twitter Profile Photo

अर्धसत्यको textbook case: युधिष्ठिर भन्छन्— अश्वत्थामा हथः इति नरोवा कुञ्जरः। अर्थात्, अश्वत्थामा मरेकै हो, मान्छे वा हात्ती। तर उनले चलाखी के गरे: 'अश्वत्थामा हथः' भनेर प्रस्ट भने, अनि 'इति नरोवा कुञ्जरः' बिस्तारै भने। setopati.com/opinion/359964

Jiwan Kshetry (@jiwan_kshetry) 's Twitter Profile Photo

आजको विशेष: मानिसले छाडेपछिका गाउंका घरहरुको हालखबर। सोचनीय कुरा: के गाउँ छाडेर पनि हामीले चाहेको कुरा पाएका छौं त? youtu.be/Ak41S7RAKq4?si…

Jiwan Kshetry (@jiwan_kshetry) 's Twitter Profile Photo

कृष्ण यादवले जुन नरसंहारको आह्वान गरे, त्यो अपवाद वा उनले आवेशमा आएका कारण बोलेको कुरा मात्र नभई उनीहरूले नियमित रूपमा आफ्नो संगठनभित्र प्रशिक्षण दिंदै आएको कुरा हो। उनीहरूको विचार प्रणाली र वैचारिक धरातलको केन्द्र हो। के सिंगो आन्दोलनको धरातल पनि यही हो? onlinekhabar.com/2025/06/169970…