Kanchan Jha (@kanchan_jha) 's Twitter Profile
Kanchan Jha

@kanchan_jha

Former Central Member Terai-Madhesh Coordination Dept. @NepaliCongress | Founder/Former CEO @sanopaila | Emmy2016 Nominee l Former @AJEnglish | @CGTNOfficial

ID: 334854822

linkhttp://www.kanchanjha.com.np calendar_today13-07-2011 19:34:25

6,6K Tweet

3,3K Followers

985 Following

Kanchan Jha (@kanchan_jha) 's Twitter Profile Photo

My heart goes out to the victims and families affected by the terrible terrorist attack in India. Nepal mourns with you. We are united in our resolve against terrorism and stand together in this fight. Deepest condolences. #India #Nepal #Terrorism

My heart goes out to the victims and families affected by the terrible terrorist attack in India. Nepal mourns with you. We are united in our resolve against terrorism and stand together in this fight. Deepest condolences. 

#India #Nepal #Terrorism
Kanchan Jha (@kanchan_jha) 's Twitter Profile Photo

“राणाकालमा सारा कुरा शक्तिमा केन्द्रित थियो, शक्ति स्वविवेकमा केन्द्रित थियो। त्यही कुरा क्रान्तिकारीले सिके। राणाकालमा विद्वान् थिए कुलचन्द्र गौतम। वनारसबाट पढेर फर्किएपछि उनका बुबाले श्री ३ महाराजको प्रश्नमा ठाडो उत्तर नदिनू भनेका रहेछन्। त्यो वेला पढेर आएपछि जागिरका लागि

एडिक्सन एउटा रोग हो। जुन हाम्रो घरपरिवारको कमीकमजोरीबाटै सुरुआत हुन्छ। कसरी त ?

Kanchan Jha (@kanchan_jha) 's Twitter Profile Photo

धर्मगुरु शङ्कराचार्यप्रति अन्तरआत्माबाट नमन 🙏

Kanchan Jha (@kanchan_jha) 's Twitter Profile Photo

बुद्ध एयरका कार्यकारी अध्यक्ष प्रिय दाई वीरेन्द्र बहादुर बस्नेतद्वारा लिखित किताब बाई द बुकको विमोचन समारोहमा सहभागी हुने अवसर प्राप्त भयो। वीरेन्द्र दाइको जीवन र संस्थागत यात्रा समेटेको यो पुस्तक केवल व्यक्तिगत सफलताको कथा होइन, यो देशमै बसेर केही गरेर देखाउने आँट, अठोट र अदम्य

नेपाल अहिले युवा राष्ट्र हो। दुई दशकपछि हाम्रो राष्ट्र वृद्ध हुन्छ। त्यसैले देश बनाउने जिम्मेवारी तपाइँ-हामी युवाहरूमाथि छ।

Kanchan Jha (@kanchan_jha) 's Twitter Profile Photo

“ढाई आखर प्रेम का, पढ़े सो पंडित होय।” - जसले प्रेम जान्यो उसले संसार जान्यो, ऊ नै असल ज्ञानी हो।!

Kanchan Jha (@kanchan_jha) 's Twitter Profile Photo

युवा-विद्यार्थीहरूको करिअर निर्माणका क्रममा आइपरेका राजनीतिक बाधाअड्चन हटाउन राजनीतिप्रति सचेत हुने हो, आवश्यक परे राजनीति सङ्ल्याउन त्यहीँभित्र पस्ने पनि हो। #nepal #youth #politics

Kanchan Jha (@kanchan_jha) 's Twitter Profile Photo

गृहमन्त्री रमेश लेखक जी, १० महिना अघि पदीय जिम्मेवारी सम्हाल्दैगर्दा तपाइँले भन्नुभएको थियो- ‘… मेरो तर्फबाट इमानदारीपूर्वक यो मन्त्रालयले सम्पादन गर्नुपर्ने कार्य निष्ठापूर्वक गर्नेछु भन्ने म प्रतिबद्धता व्यक्त गर्न चाहन्छु।’ तर गृहमन्त्री भएदेखि नै तपाइँको इमानमाथि बारम्बार

गृहमन्त्री रमेश लेखक जी,

१० महिना अघि पदीय जिम्मेवारी सम्हाल्दैगर्दा तपाइँले भन्नुभएको थियो- ‘… मेरो तर्फबाट इमानदारीपूर्वक यो मन्त्रालयले सम्पादन गर्नुपर्ने कार्य निष्ठापूर्वक गर्नेछु भन्ने म प्रतिबद्धता व्यक्त गर्न चाहन्छु।’  तर गृहमन्त्री भएदेखि नै तपाइँको इमानमाथि बारम्बार
Kanchan Jha (@kanchan_jha) 's Twitter Profile Photo

गणतन्त्र स्थापनाका लागि योगदान पुर्‍याउनुभएका शीर्ष नेता ज्यूहरू! कृपया, गणतन्त्रलाई संस्थागत र सुदृढ पार्नका लागि पनि योगदान दिनुस् है? तर के चाहिँ ख्याल राख्नुस् भने, तपाइँहरूको योगदान अब तपाइँहरूको सक्रियतामा नभई निष्क्रियतामा निहित हुनपुगिसकेको छ है। देशले बुझ्नु-बुझिसक्यो

Kanchan Jha (@kanchan_jha) 's Twitter Profile Photo

त्यो सपना केवल मधेशको थिएन, त्यो त सिंगो नेपाललाई नयाँ संविधानमार्फत समान हैसियतमा उभ्याउने सपना थियो।

Kanchan Jha (@kanchan_jha) 's Twitter Profile Photo

नेपालको आधुनिक इतिहास नियाल्दा, पृथ्वीनारायण शाहको विजयदेखि आजसम्म राज्यसत्ताको केन्द्रमा रहेको एक शक्तिशाली शासकीय समूहले मधेसलाई सधैं ‘हाम्रो होइन’ भन्ने दृष्टिकोणले हेर्दै आएको पाइन्छ।