KP Dhungana (@kpdhungana) 's Twitter Profile
KP Dhungana

@kpdhungana

Author : ओपन सेक्रेट
Editor : @ukeraanews, past : #rajdhani #nayapatrika #nagarik #kantipur #shukrabar #pahilopost #nepallive

ID: 18446851

linkhttp://www.ukeraa.com calendar_today29-12-2008 09:39:29

31,31K Tweet

99,99K Followers

541 Following

KP Dhungana (@kpdhungana) 's Twitter Profile Photo

जति नै गरे नि शून्य नहुने अनि रुढीवादी सोच छाडे एक पेशा। तर भित्र रमाउने, बाहिर ठूला कुरा गर्ने। कानुन बनाउ, शोषणबाट जोगाउ। व्यवस्थित गर। ukeraa.com/news/detail/16…

KP Dhungana (@kpdhungana) 's Twitter Profile Photo

२५ वर्षदेखि एसइईमा निरन्तर सफल केन्द्रीय बहिरा विद्यालय : ओठ हेरेर सिक्थे, अब संकेतमा पोख्त ukeraa.com/news/detail/16…

KP Dhungana (@kpdhungana) 's Twitter Profile Photo

डा. अमरेशको उपचार अनुभव : गर्भमा मृत शिशु बोकेकी ६ सन्तानकी आमाको जोखिमपूर्ण शल्यक्रिया गर्दा... ukeraa.com/news/detail/16…

KP Dhungana (@kpdhungana) 's Twitter Profile Photo

‘जोसँग बोल्ने भाषा नै छैन। जसले सबै अध्ययन नेपाली सांकेतिक भाषाबाट गर्नुपर्छ। ती विद्यार्थीहरू राष्ट्रिय स्तरको परीक्षा बोर्डमा माथिल्लो वर्गमा ग्रेडेड हुनु गर्वको विषय हो' ukeraa.com/news/detail/16…

KP Dhungana (@kpdhungana) 's Twitter Profile Photo

यहाँ यस्तै छ। उपभोक्ता अदालतबाट अस्पतालसँगै उपचारमा संलग्न चिकित्सकलाई समेत जरिवाना हुन थालेपछि इमर्जेन्सी बाहेकका सबै सेवा बन्दसम्मको आन्दोलन घोषणा! ukeraa.com/news/detail/16…

KP Dhungana (@kpdhungana) 's Twitter Profile Photo

सफाइ दिने न्यायाधीशलाई आलम घटनाका ज्युँदो घाइते गौरीशंकरको प्रश्न ‘म बमको चोट लिएर ज्युँदै छु, कसरी बम पड्किएको हैन भनेको? ukeraa.com/news/detail/16…

KP Dhungana (@kpdhungana) 's Twitter Profile Photo

यहाँ आफ्ना हितका लागि पेल्ने कमजोरलाई नै हो। नत्र न्यायाधीशमाथिको रिसको झोक किन आम नागरिकमाथि पोखिन्थ्यो र। ukeraa.com/news/detail/16…

KP Dhungana (@kpdhungana) 's Twitter Profile Photo

ए हामीलाई जरिवाना ! को दम्भको शैलीमा न्यायिक प्रक्रियाको झोक विरामीमाथि थोपरेको कति नसुहाएको। न्यायीक त्रुटि, नियोजित जे भए पनि सच्याउने न्यायलयबाटै हो। तल्लोतहको अदालतबाट अन्याय भए माथिल्लो अदालत जाउ। रिट लैजाउ। असल न्यायाधीशले अस्पताल बन्द होला भनेर डराउँदैन दफा र प्रमाण हेर्छ।

KP Dhungana (@kpdhungana) 's Twitter Profile Photo

ज्ञान निर्माण गर्ने थलोमा कांग्रेसकै भातृ संगठनको निरन्तर तालाबन्दी छ। थापा आफैँ महामन्त्री भए पनि नलेज दिने ठाउँको ताला खुलाउनसम्म सकेका छैनन्। त्यसैले अहिले उनको ‘नलेज इकोनोमी’ ले सार्थकता पाउन सबैभन्दा पहिलो बाधक उनकै संगठनको व्यवहार हो। ukeraa.com/news/detail/16…

KP Dhungana (@kpdhungana) 's Twitter Profile Photo

छानबिन कार्यदलले औंल्याएको एनपिएलमा क्यानको बदमासी : टेण्डरमा सिन्डिकेट, खरिद कानुन उल्लङ्घन ukeraa.com/news/detail/16…

KP Dhungana (@kpdhungana) 's Twitter Profile Photo

एनपिएलमा क्यानले खरिद ऐनको उल्लङ्घन गरेर प्रशारण अधिकार दिएको, गोलमटोल बोलपत्र निकालेको,कानुनी प्रावधान विपरीत स्वीकृति नै नलिई विदेशी परामर्शदाता नियुक्त गरेको र स्वदेशी प्रशारण संस्थाले प्रतिस्पर्धा नै गर्न नसक्ने सर्त राखेर सिन्डिकेट गरेको ukeraa.com/news/detail/16…

KP Dhungana (@kpdhungana) 's Twitter Profile Photo

डाक्टरको हड्तालमा स्वास्थ्य मन्त्रालयको मौन समर्थन, सरकारी डाक्टर नेता हुँदा स्वार्थको द्वन्द्व ukeraa.com/news/detail/16…

KP Dhungana (@kpdhungana) 's Twitter Profile Photo

एनपिएल गडबडी छानबिन कार्यदलले राखेपको लेटरहेडमा प्रश्न पठाएर लेटर हेडको दुरुपयोग भएको भन्ने समाचार भाइरल रैछ। लु कसले भनेछ भनेर खोजेको ह्वाट्स एपमा कसैले छुस्स मेसेज हाल्या रैछ 😁 खेल पत्रकार त्यसै 'पात' भएका हैनन्। देखेको बदमासी लेख्दैनन्। छुस्स मेसेजको ब्रेकिङ गरेर बस्छन् 🤣🤣