Lokendra Bishwakarma (@lkendra) 's Twitter Profile
Lokendra Bishwakarma

@lkendra

| Journalist | ukaalo.com | Storyteller | Nepal | @ukaalonews

ID: 1299790198947999751

linkhttps://tinyurl.com/Lokendrabishwakarma calendar_today29-08-2020 19:25:32

5,5K Tweet

990 Followers

716 Following

Kanak Mani Dixit (@kanakmanidixit) 's Twitter Profile Photo

"प्राकृतिक स्रोत जगेर्ना गर्न लाग्नुपर्ने स्थानीय तहका जनप्रतिनिधिहरू नै नदीनालाको अवैध दोहन गर्न पदीय दुरुपयोग गरिरहेका छन्। संरक्षणमा जुटेका अभियन्ता र स्थानीय बासिन्दा उनीहरूको निशानामा परेका छन्।" - लोकेन्द्र विश्वकर्मा ukaalo.com/news/28168/?sa…

सुरेश तामाङ Sur Esh Tamang, PhD (@mailalama) 's Twitter Profile Photo

“राजनीतिक पहुँचको आडमा नदी दोहन भइरहेको छ!" Source URL: ukaalo.com/news/28168/

Ukaalo (@ukaalonews) 's Twitter Profile Photo

ढुंगा, गिट्टी, बालुवा उत्खनन, नियमन र अनुगमनको अधिकार जिल्ला समन्वय समितिलाई छ। उत्खननअघि वातावरणीय प्रभाव मूल्यांकन र अध्ययन गर्ने जिम्मेवारी पनि समितिकै हो। तर धेरैजसो ठाउँमा समन्वय समितिहरूले यस्तो भूमिका बहन गरेकै नदेखिएको संरक्षणकर्मीहरू बताउँछन्। ukaalo.com/news/28168/

च्यवन (@chghimire) 's Twitter Profile Photo

नदीनाला दोहन गर्न गुन्डागर्दी मच्चाइरहेका जनप्रतिनिधि प्राकृतिक स्रोत जगेर्ना गर्न लाग्नुपर्ने स्थानीय तहका जनप्रतिनिधिहरू नै नदीनालाको अवैध दोहन गर्न पदीय दुरुपयोग गरिरहेका छन्। संरक्षणमा जुटेका अभियन्ता र स्थानीय बासिन्दा उनीहरूको निशानामा परेका छन्। ukaalo.com/news/28168/

Kiran Nepal (@kirannepal) 's Twitter Profile Photo

हाल अख्तियार प्रमुख रहेका तत्कालीन सचिव प्रेमकुमार राई नेतृत्वको समितिले वाइडबडी विमान खरिदको निर्णय गरेपनि यसको खरिद भ्रष्टाचार मुद्दामा उनलाई उन्मुक्ति दिएर चयनमुखी अभियोजन (सेलेक्टिभ प्रोसिक्युसन) भएको भनी विशेष अदालतले भनेको वाइडबडी खरिद प्रकरण 👇🏼 np.cijnepal.org/detail/14165

भीष्म ( Bhismak1962) (@bhismak62) 's Twitter Profile Photo

प्राकृतिक स्रोत जगेर्ना गर्न लाग्नुपर्ने स्थानीय तहका जनप्रतिनिधिहरू नै नदीनालाको अवैध दोहन गर्न पदीय दुरुपयोग गरिरहेका छन्। संरक्षणमा जुटेका अभियन्ता र स्थानीय बासिन्दा उनीहरूको निशानामा परेका छन्। ukaalo.com/news/28168/

Lokendra Bishwakarma (@lkendra) 's Twitter Profile Photo

Local government representatives, who are responsible to protect natural resources, are misusing their positions to extract sand and pebbles from riverbeds. Further, they are now targeting activists and locals advocating for environment conservation. ukaalo.com/news/28168/

Sagar Budhathoki 🇳🇵 (@sagarb1996) 's Twitter Profile Photo

क्याफेहरू कफी पिउने नभई नयाँ सोच फुराउने र स्टार्टअप शुरू गर्ने सिर्जनात्मक ठाउँका रूपमा विकसित हुँदै गएका छन्। क्याफे सञ्चालकले पनि फ्रिल्यान्सरलक्षित कार्यस्थल र सुविधा उपलब्ध गराएर यसलाई प्रोत्साहन गरिरहेका छन्। By Abhash Budhathoki ukaalo.com/news/28137/

Ukaalo (@ukaalonews) 's Twitter Profile Photo

नदी र वातावरण संरक्षणमा लामो समयदेखि सक्रिय वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा स्थानीय तहका जनप्रतिनिधिहरू अधिकारको दुरुपयोग गरेर अवैध उत्खननमा संलग्न भएको बताउँछन्। समाचार लिंक: ukaalo.com/news/28168/

नदी र वातावरण संरक्षणमा लामो समयदेखि सक्रिय वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा स्थानीय तहका जनप्रतिनिधिहरू अधिकारको दुरुपयोग गरेर अवैध उत्खननमा संलग्न भएको बताउँछन्। 
 समाचार लिंक: ukaalo.com/news/28168/
Sagar Budhathoki 🇳🇵 (@sagarb1996) 's Twitter Profile Photo

प्राकृतिक स्रोत जगेर्ना गर्न लाग्नुपर्ने स्थानीय तहका जनप्रतिनिधिहरू नै नदीनालाको अवैध दोहन गर्न पदीय दुरुपयोग गरिरहेका छन्। संरक्षणमा जुटेका अभियन्ता र स्थानीय बासिन्दा उनीहरूको निशानामा परेका छन्। Lokendra काे रिपाेर्ट ukaalo.com/news/28168/

प्रकाश अजात (@prakashajaat) 's Twitter Profile Photo

आले र नेपालमाथि आक्रमण गर्दा वडाध्यक्ष खनालको समूहले उत्खननको विरोध किन गरेको भन्दै रड प्रहार गरेको थियो। आक्रमणमा दुवै जना घाइते भए। नेपालको त हात नै भाँचियो। “वरपर गुहार माग्यौँ, ज्यान जोगाएर बल्लबल्ल ठानासम्म पुग्यौँ।” आले भन्छन्। Lokendra Source URL: ukaalo.com/news/28168/

Bhadra Sharma (@bhadrarukum) 's Twitter Profile Photo

The EV revolution comes to Nepal. Subsidies, hydroelectricity and a manufacturing powerhouse neighbor are moving the cars into Nepal faster than almost anywhere else. Our story for The New York Times. Lydia DePillis nytimes.com/2025/07/28/bus… UN Environment Programme

Rameshwar Bohara (@rambohara) 's Twitter Profile Photo

कानून बनाउन गएका सांसद्, तिनैले पढ्दैनन् विधेयक। कहिलेकाहीँ त विधेयकमा के पारित भयो, तिनले पत्तो नै पाउँदैनन्। अनि किन नहोस् त विधेयकमा छेडखानी? किन नगरुन् त अनेक स्वार्थ समूहले चलखेल! Kiran Dahal Ukaalo ukaalo.com/news/28247/?sfa

Ukaalo (@ukaalonews) 's Twitter Profile Photo

आफैले गर्नुपर्ने र गर्न सक्ने कामसमेत परामर्शका नाममा अरूलाई दिएर मन्त्रालयदेखि मातहतका सरकारी निकायले राज्यकोषमा बर्सेनि अर्बौं खर्चको भार थोपरिरहेका छन्। बीपी अनमोल ukaalo.com/news/28182/

Lokendra Bishwakarma (@lkendra) 's Twitter Profile Photo

बलात्कार उजुरीमा प्रहरीले अनुसन्धान नगर्दाको परिणाम– हत्या

Devendra R Bhattarai (@registandiary) 's Twitter Profile Photo

मिलिभगत : अन्ततः इन्जिनहरुका नाममा रचिएका यी आर्थिक अपचलन पनि देखाउने दाँत मात्रै हुनेछन् ! अख्तियार र नेपाल वायुसेवाको 'नेक्सस' यति प्रभावकारी छ कि नेपाल बायुसेवाका तलबी कानूनकर्मीले मुद्धा लैजान्छन् तर, आफैं 'तामेली' हैसियत दिलाइदिन्छन् । Ukaalo * ukaalo.com/news/28280/

Dipa Dahal🇳🇵 (@dahaldeepa) 's Twitter Profile Photo

#फलोअप #जग्गाकान्ड #किनबेच #अख्तियार #अनुसन्धान ➖टीकापुर जग्गा प्रकरणमा अख्तियारले शुरू गर्यो अनुसन्धान ✔️माओवादी नेता–कार्यकर्ताको आडमा कब्जा गरिएको टीकापुर बहुमुखी क्याम्पसको ३०० बिघा सरकारी जग्गाबारे अख्तियारले अनुसन्धान अघि बढाएको छ। Ukaalo ukaalo.com/news/28288/?df…

Lokendra Bishwakarma (@lkendra) 's Twitter Profile Photo

मनसुन सक्रिय भएको करिब दुई महिनासम्म मधेश प्रदेश सुक्खा छ। मधेशमा छिटपुट मात्रै वर्षा हुँदा साउन दोस्रो हप्ता बल्लतल्ल आधा रोपाइँ भएको छ। गत वर्ष यही समयमा ९२ प्रतिशत रोपाइँ सकिइसकेको थियो। Upendra Aryal