महेश (@mahesh_dulal) 's Twitter Profile
महेश

@mahesh_dulal

ID: 3735830776

calendar_today22-09-2015 05:43:14

6,6K Tweet

837 Followers

694 Following

महेश (@mahesh_dulal) 's Twitter Profile Photo

गाेरु बेचेकाे समेत साइनाे नभएको शाक्यलाई " सालाे केटाे " भनेर खरानी बनाए । अहिले संवेदनशील ठाउँ / समय भनेर श्रीमती नियुक्तिकाे डिफेन्स गर्दै छन् । हे हरी

महेश (@mahesh_dulal) 's Twitter Profile Photo

समयमा अधिवेशन गराैं भन्दा पार्टी फुटे तिमिहरुकाे दाेश भन्दा रहेछन् ! कस्तो राम्रो सन्देश , कस्तो राम्रो कुरा !

महेश (@mahesh_dulal) 's Twitter Profile Photo

दादालाइ सभामुख हुन चाहिँ नदिनु है , सहमति नभईनजेल कुनै विद्येयक पास हुन्न नभए 😄😄

महेश (@mahesh_dulal) 's Twitter Profile Photo

Forget the turkey. THIS is the true star of my Thanksgiving table. 👑 ​If you're a chicken person on Turkey Day, drop a 🍗! If you think it's sacrilege, drop a 🦃! Let the great debate begin! ​#TeamChicken #Thanksgiving #holidayseason #BetterThanTurkey #viralfood

sachin timalsena (@timalsenasachin) 's Twitter Profile Photo

मेरो गाउँमा एक जना पुर्व लाउरे थिए, जसलाई म एम्पी दिप्पा (राइ भाषामा ठुलोबुवा) भनेर बोलाउँथेँ। मलाई ओखर खुब मन पर्थ्यो, ढक ले फुटाएर, पिन्सियोले कोत्याएर खान्थेँ। तिनै एम्पी दिप्पाले एकदिन मलाई भने कि उनको घरमा नरिवल जत्रो ओखर फलेको छ, होक्से (भोगटे) जत्रो भएपछि ल्याइदिन्छु। हरेक

महेश (@mahesh_dulal) 's Twitter Profile Photo

शेर बहादुर देउवा भन्नुहुन्छ " म सभापति छोड्ने मान्छेलाई महाधिवेशन चाहिएको छ। तपाईंहरू आउने मान्छेलाई किन नचाहिएको हो?" जवाफ दिम त नचाहेको मान्छेहरुले।

महेश (@mahesh_dulal) 's Twitter Profile Photo

विशेष अधिवेशनकाे मागले कसरी नियमित महाधिवेशन गर्न राेकिएकाे रहेछ जान्नेले बुझाइदिनु हाेला 🤔

Biddhut Lamichhane (@thebiddhut) 's Twitter Profile Photo

रिस बेचेर views कमाउने संस्कृति— यो हाम्रो समाजलाई कहाँ लैजाँदैछ? Rage-baiting तथ्य होइन, भावना बेच्ने व्यापार हो। sachin timalsena महेश

महेश (@mahesh_dulal) 's Twitter Profile Photo

तपाईं लाइ रिस उठाएर कसैले डलर कमाउदै छन्। के हो Ragebait? किन छ यो हानिकारक । समाज र तपाईं लाइ कस्तो हानी गर्छ? sachin timalsena Biddhut Lamichhane

सबिन बाबु मुडभरी (@mudvarisabin) 's Twitter Profile Photo

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार हुने घोषणा गर्नु भयको छ ।हिमालय टेलिभिजनसँगको अन्तर्वार्तामा उहांले बहुसंख्यक कांग्रेस कार्यकर्ताको विश्वास पाएर पार्टी नेतृत्व गर्ने दाबी गर्नु भयको छ।

महेश (@mahesh_dulal) 's Twitter Profile Photo

🇳🇵 Gagan Thapa को उमेदवारी: एउटा स्पष्ट मार्गचित्र ​ गगन थापाले नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा सभापतिको उमेदवारी घोषणा गरेर देशभरी नै ठूलो तरंग सिर्जना गरेका छन्। ​जब 'ठूला नेताहरू' आ-आफ्नो घरभित्रै (दाइ-भाइ/समूहभित्र) नेतृत्वका लागि सहमति जुटाउन सकिरहेका छैनन्, यस्तो बेला

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

पुराना दल प्रा.ली. भएकाले खत्तम भए भन्दै साइनबोर्डमै प्रोप्राइटर: कुलमान घिसिङ लेखेको एकल स्वामित्वको बिजुली पसलमा गएर दिदी रुनु भएछ। राजनीतिको किराले टोकेपछिको जिन्नगी बिजोग हुने रछ!😂😜

महेश (@mahesh_dulal) 's Twitter Profile Photo

हुन त मलाइ याे थाप्लोमा यति ऋण भन्दै हाल्ने र तर्क दिनेहरु मन पर्दैन, तर शुसीला सरकारकाे पालामा भएको ऋण सम्झौताले चाहिँ नेपालीकाे थाप्लोमा नथपिने रहेछ ? रुटिनले हालेन त यति भयो भन्दै Routine of Nepal banda दलहरूलाई कसरी नराम्रो प्राेजेक्ट गरिन्छ भन्ने याे पनि उदाहरण हाे।

महेश (@mahesh_dulal) 's Twitter Profile Photo

राजनीतिक पर्यटन' को नयाँ गन्तव्य: नख्खु जेल। 🤦‍♂️ जो आफैँ 'जाेगी' हो कि 'माग्ने' हो छुट्याउन सक्दैनन्, उनीहरू 'गुरु' को दर्शन गरेर आफ्नो भविष्यको भिख माग्न नख्खु पुग्छन् । #नयाँआस्था