श्रेया (@me_sherya) 's Twitter Profile
श्रेया

@me_sherya

अरुभन्दा राम्रो होइन,हिजोभन्दा राम्रो बन्ने प्रयास गर्दै छु

ID: 1271268279944835074

calendar_today12-06-2020 02:29:25

6,6K Tweet

30,30K Followers

5,5K Following

Hari Chandra Pandey (@sktpandey) 's Twitter Profile Photo

विद्यादेवी भण्डारिले स्पष्ट रुपले अघि बढ्ने संकेत दिईसकेपछि जेल समय घटाई मागेर ५६ बर्षका बन्न हतारिएका ओलिको छट्पटाहट साच्चिकै रमाईलै देखिएको छ। यति धेरै लालची मान्छे कम्युनिस्ट हुँदै हुदैन।🤣

उपमा (@1111_kanchan) 's Twitter Profile Photo

श्री कृष्ण भन्नुहुन्छ " कसैले तपाईंलाई बुझेन भनेर चिन्तित नहुनुहोस् किनकि राम्रो किताब र मान्छेहर कोहीले बुझ्न सक्दैनन्" #11:11

श्रेया (@me_sherya) 's Twitter Profile Photo

Hello Grok पुर्व राष्ट्रपति विद्यादेवि भण्डारिलाइ एमालेमा निषेध गर्नु कत्तिको जायज छ ?

श्रेया (@me_sherya) 's Twitter Profile Photo

सुनकोसि मरिन डाइभर्सनको मुख्य काम सुरुङ ब्रेकथ्रु भैसकेको धेरै समय भैसक्यो नहर र पानिको व्यवस्थापन गर्न नसक्दा साउनमा तराइका खेत सुख्खा छ,प्रधानमन्त्रिको प्राथमिकता पानिजहाज विधेयक बनाउन छ 😢

श्रेया (@me_sherya) 's Twitter Profile Photo

"🌟 जीवनको हरेक पललाई माया गर, किनकि हरेक सास मिठो कथाको सुरुवात हो! 😊 #जिन्दगी #खुशी"

श्रेया (@me_sherya) 's Twitter Profile Photo

देशको सबैभन्दा शक्तिशालि हुनुपर्ने अख्तियार प्रमुखनै वाइडबडि काण्डमा ठुला माछा हुन ,अनि यस्तो नियुक्तिलाइ वैधता दिने सर्वोच्च अदालत त छदै छ,अनि गणतन्त्रलाइ खतरा चै टेलिग्रामबाट हुन्छ😉

श्रेया (@me_sherya) 's Twitter Profile Photo

सरकारको काण्ड नि टिभि सिरियल जस्तो भैसक्यो कुनैदिन आएन भने एक एपिसोड नै छुटेको जस्तो लाग्ने 😉

श्रेया (@me_sherya) 's Twitter Profile Photo

कारण प्रष्ट छ भ्रष्टाचार गर्दिन गर्न नि दिन्न एमाले बाहेकलाइ 😉

कारण प्रष्ट छ भ्रष्टाचार गर्दिन गर्न नि दिन्न एमाले बाहेकलाइ 😉
Bishodip (@bishodip) 's Twitter Profile Photo

विशेष अदालतले अख्तियार प्रमुख माथी उठाएको प्रश्न ले अख्तियार प्रमुखलाई नैतिक संकट पर्छ कि पर्दैन? दलहरुले महाअभियोग लगाउन पाउँछन् कि पाउदैनन? के छ संबैधानिक प्रावधान?

श्रेया (@me_sherya) 's Twitter Profile Photo

यस्तो दिक्कलाग्दो दिन छ यतिबेला भैसक्यो सरकारको काण्ड नै बाहिर आउदैन अनि निन्द्रा नलागेर के लागोस

यस्तो दिक्कलाग्दो दिन छ यतिबेला भैसक्यो सरकारको काण्ड नै बाहिर आउदैन अनि निन्द्रा नलागेर के लागोस
श्रेया (@me_sherya) 's Twitter Profile Photo

दिन प्रतिदिन गर्मि बढ्दै छ बाच्नको लागि हावा पोष्ट गर्दै गर्नु होला धन्यवाद 😀😀😀

ड्राईभर दाई (@driversailo) 's Twitter Profile Photo

हेल्लो मौसम विभाग !!! खासमा यो तिन दिन गर्मि बढि हुन्छ भनेर होकि पानी बढि पर्छ भनेर हो घर बाहिर ननिस्किन भनेको कनफ्युज भैयो 🤔🤔

भीष्म ( Bhismak1962) (@bhismak62) 's Twitter Profile Photo

काठमाडौंबाट ५० किमी दक्षिण रहेको बागमती प्रदेशको राजधानी हेटौंडा जो भारत नेपाल व्यापारको मुख्य transit द्वार बिरगंजको ३० किमी उत्तरमा अवस्थित छ, त्यहाँ पुग्न अहिलेसम्म ४ घण्टा लाग्ने देशमा अझै पनि पूर्व पश्चिम रेल, कुश्मा र वेनीको स्टेसनका सपना बेच्ने कोसिस जारी रैछ।

श्रेया (@me_sherya) 's Twitter Profile Photo

ओलिसगँ निहु खोज्दाखोज्दै सिङ भाचिएका प्रचण्ड अस्तिसम्म बाबुरामलाइ तथानाम भन्दै थिए अब फेरि जनार्दनमाथि खनिएछन, लौन केहि गरौ उहाँलाइ सरकारमा पुर्याउन यसरि बौलाहा जसरि बर्बराउदैछन

श्रेया (@me_sherya) 's Twitter Profile Photo

रिङरोड बनाउन नसकेर झार उम्रेको वर्षौ भैसक्यो उखानेले अझै पुर्वपश्चिम रेलको सपना बेच्दै रछन😡