
Krishna Rijal
@mekrijal
Business and Economic Bureau Chief @NAYA_PATRIKA National daily. Worked at @Nepal_Samacharpatra & @aarthik_abhiyan daily. #Journalist
ID: 763247334
http://rijalko.blogspot.com 17-08-2012 07:54:40
2,2K Tweet
2,2K Followers
1,1K Following

० गभर्नर पदलाई नै मजाक बनाए प्रधानमन्त्री ओली र देउवाले – गभर्नर नियुक्तिसम्बन्धी कानुन उल्लंघन गर्ने मात्रै होइन, ओली र देउवाले भागबन्डाका नाममा पटक–पटक फरक–फरक पात्रहरू अघि सार्दै स्वार्थअनुकूलका व्यक्तिलाई नियुक्ति दिन सम्मानित पदलाई बनाए पेवा Krishna Rijal









० देश रेमिट्यान्सले धानेको छ, तर पाइलैपिच्छे लुटिन्छन् रेमिट्यान्स पठाउनेहरू - स्थानीय दलालदेखि विमानस्थलका सरकारी अधिकृतसम्मले पालैपालो लुछ्छन् गरिबका सपना Krishna Rijal





० प्रदेशमा २ खर्ब ८७ अर्बको बजेट - चालू आवको संशोधित खर्च अनुमानको तुलनामा ६५ प्रतिशतसम्म ठुलो आकारको बजेट, प्रदेशमा पनि देखिएन स्रोतको विश्वसनीय आधार,नेताका नामका कार्यक्रम र सांसदलाई पनि बाँडियो रकम ० सभामुख घिमिरेले पेलेरै चलाए संसद् Krishna Rijal YAM BAM 🇳🇵🇳🇵 Kamalraj Bhatta पोष्टराज अधिकारी






