
Milan Budhathoki
@milanbichhod
Multimedia Journalist
Past: @Galaxy4KNepal । @AP1HD_TV । @annapurnapost l @Avenues_TV। Makalu T.V. । Arena T.V.
ID: 543957284
03-04-2012 04:04:04
24,24K Tweet
6,6K Followers
2,2K Following

‘विद्या फ्याक्टर’लाई तह लगाउने एमालेका दुई रणनीति एक, फकाउने । दुई, थर्काउने । Details Story By Milan Budhathoki shilapatra.com/detail/164946






#प्रश्न उठाउँदा पार्टीले श्रम शिविरमा राख्छ भने पनि तयार छौँ कडा आयाे Milan Budhathoki Sudan Kirati

पार्टीको आन्तरिक जीवनमा देखिएको समस्या के हो ? के जनार्दनले माओवादी फुटाउँदैछन ? प्रचण्डमाथी निरन्तर प्रश्न किन ? पार्टी कमजोर बनाउन ? यी लगायत धेरै प्रश्नको जवाफ नेता सुदन किरातीबाट Shilapatra मा केही समयपछि:


‘पार्टीले जीवनभरका लागि श्रम शिविरमा पठाएछ भने त्यहीँ मर्न तयार छु, तर प्रश्न गर्न छोडिँदैन’ (भिडियाेसहित) Shilapatra मा Milan Budhathoki का प्रश्नमा कडा जवाफ Sudan Kirati सुदन किराँती youtube.com/watch?v=I5ZasW…


