Damodar Bhandari (@mpbhandariji) 's Twitter Profile
Damodar Bhandari

@mpbhandariji

Minister for Industry, Commerce and Supplies, Government of Nepal; Member of House of Representatives (third term); Central Committee Member of CPN-UML

ID: 1782678249803485184

linkhttps://moics.gov.np/en/ calendar_today23-04-2024 07:50:13

61 Tweet

189 Followers

27 Following

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय (@moics_official) 's Twitter Profile Photo

उधोग, वाणिज्य तथा आपूर्ति मन्त्री श्री दामोदर भण्डारीज्युको पद बहाली भएको १०० दिनको अवसरमा उक्त अवधिमा भएको कार्य प्रगति सार्वजनिक गर्न तपशिल बमोजिम पत्रकार भेटघाट कार्यक्रम आयोजना गरिएकोले उपस्थितिको लागि अनुरोध छ। मिति: २०८१/०२/३१ स्थान: मन्त्रालय सभाहल समय: अपरान्ह ५:३०

RatoPati (@rato_pati) 's Twitter Profile Photo

उद्योग मन्त्री भण्डारीले सार्वजनिक गरे १०० दिने कार्यप्रगति, के-के गरे ? ratopati.com/story/431824/d…

Kathmandupati (@kathmandupati1) 's Twitter Profile Photo

उद्योगमन्त्री भण्डारीका १०१ काम : १० अर्बको वैदेशिक लगानी स्वीकृतदेखि मदिरा ब्राण्डिङसम्म kathmandupati.com/news/minister-…

Damodar Bhandari (@mpbhandariji) 's Twitter Profile Photo

उद्योगमन्त्री भण्डारीका १०१ काम : १० अर्बको वैदेशिक लगानी स्वीकृतदेखि मदिरा ब्राण्डिङसम्म | Kathmandu Pati kathmandupati.com/news/minister-…

Damodar Bhandari (@mpbhandariji) 's Twitter Profile Photo

उद्योग मन्त्रीको सय दिन : १०१ प्रगति, ९ रूग्ण उद्योग सञ्चालन गर्ने nepalkhabar.com/economy/busine…

Damodar Bhandari (@mpbhandariji) 's Twitter Profile Photo

उद्योगमन्त्री भण्डारीका सय दिन : १०१ कार्य प्रगति सार्वजनिक nepalpress.com/2024/06/13/477… NepalPress

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय (@moics_official) 's Twitter Profile Photo

माननीय उधोग,वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीज्यूको वहाली पश्चातका १०० दिनको कार्य प्रगतिको पत्रकार सम्मेलन

माननीय उधोग,वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीज्यूको वहाली पश्चातका १०० दिनको कार्य प्रगतिको पत्रकार सम्मेलन
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय (@moics_official) 's Twitter Profile Photo

माननीय उधोग,वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी (Damodar Bhandari ) ज्यूको वहाली पश्चातका १०० दिनको कार्य प्रगतिको विवरण ! moics.gov.np/detail/post/11…

Damodar Bhandari (@mpbhandariji) 's Twitter Profile Photo

रुग्ण उद्योग चलाउन उच्च प्राथमिकता दिएको छु : उद्योगमन्त्री onlinekhabar.com/2024/06/1494975

Damodar Bhandari (@mpbhandariji) 's Twitter Profile Photo

खेलमा जित हार त भइ नै हाल्छ ।तर, विश्वकप जितेको मुलुक साउथ अफ्रिकासँग नेपालले T20 World Cup मा सानदार प्रर्दशन गरेर सबै नेपालीको मन जित्न सफल भयो । आजको खेलमा नेपालको बलिंङ उत्कृष्ट थियो । अव आगामी दिनमा ब्याटिङमा नेपालले अझ मेहनत गर्नुपर्ने देखिन्छ !

खेलमा जित हार त भइ नै हाल्छ ।तर, विश्वकप जितेको मुलुक साउथ अफ्रिकासँग नेपालले <a href="/T20WorldCup/">T20 World Cup</a> मा सानदार प्रर्दशन गरेर सबै नेपालीको मन जित्न सफल भयो । आजको खेलमा नेपालको बलिंङ उत्कृष्ट थियो । अव आगामी दिनमा ब्याटिङमा नेपालले अझ मेहनत गर्नुपर्ने देखिन्छ !
Damodar Bhandari (@mpbhandariji) 's Twitter Profile Photo

ईद उल अजहा ( बकर ईद) को अवसरमा सम्पूर्ण नेपाली दिदिबहिनी तथा दाजुभाईहरूमा हार्दिक शुभकामना ब्यक्त गर्दछु !

Damodar Bhandari (@mpbhandariji) 's Twitter Profile Photo

हाम्रो पार्टीका श्रदय अध्यक्ष K P Sharma Oli लेख्नुहुन्छ : उद्योगमन्त्री दामोदर भण्डारीको नेतृत्वमा रहेको मन्त्रालयले अहिले आएर कार्यक्रम अघि बढायो । यसले धेरै स्टार्टअप उद्यमीलाई आशा भर्नेछ । मैले हिजोआज हरेक स्थानीय तहलाई उद्यमशीलतामा क्रियाशील हुन घचघच्याइरहेको छु ।

Damodar Bhandari (@mpbhandariji) 's Twitter Profile Photo

Heartiest congratulations Excellency Piyush Goyal on your appointment as the Minister of Commerce & Industry of Gov of India. I look forward to working closely with you to further strengthen and enhance the strong bonds of Nepal-India friendship and cooperation. Nepal Embassy, India

Damodar Bhandari (@mpbhandariji) 's Twitter Profile Photo

Heartiest congratulations Excellency Hardeep Singh Puri on your distinguished appointment as the Minister of Petroleum and Natural Gas of Gov of India. I look forward to working closely with you and Gov of India in further adding the momentum to our ever-expanding bilateral relations.

RatoPati (@rato_pati) 's Twitter Profile Photo

सरकारले प्रत्येक आर्थिक वर्षको बजेट भाषणमा स्टार्टअप व्यवसायलाई सहुलियतपूर्ण कर्जा दिने घोषणासहित २५ करोड विनियोजन गर्दै आइरहेको थियो । ratopati.com/story/433797/p…

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

तीन स्टार्टअप कम्पनीलाई उद्योग मन्त्रालयको पुरस्कार onlinekhabar.com/2024/06/1501303

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

उद्योग मन्‍त्रालयद्वारा ३ स्टार्टअप पुरस्कृत ekantipur.com/business/2024/…

Kathmandupati (@kathmandupati1) 's Twitter Profile Photo

तीन स्टार्टअप कम्पनीलाई उद्योग मन्त्रालयको पुरस्कार kathmandupati.com/news/startup-c…