mani poudyal (@mpoudyal) 's Twitter Profile
mani poudyal

@mpoudyal

ID: 1606274132462534656

calendar_today23-12-2022 13:03:59

1,1K Tweet

217 Followers

527 Following

mani poudyal (@mpoudyal) 's Twitter Profile Photo

एउटा को हो प्रचण्डले सुनकै थालमा खानुपर्छ सुनकै शौचालयमा आचि गर्नुपर्छ सुनकै बेडमा सुत्नुपर्छ भन्दै घोक्रो फुटाउदै थियो मिडियामा!! किन रे भन्दा देशमा एत्रो परिवर्तन ल्याएको महान नेताले त्यो गर्न पाउनुपर्छ रे!!

mani poudyal (@mpoudyal) 's Twitter Profile Photo

ओलिबाले रक्सि खाने एमाले हुनै सक्दैन भनेको त ड्रीन्क गर्ने मात्र एमाले हुन्छ आजकल भनेका रहेछन आफुले त बल्ल बुझिरा!!! हुन पनि एमाले जस्ता उपल्लो कोटिका मान्छेले पनि रक्सि खाने हो र आफ्नो पार्टीको नाकै काटेर!! उनिहरुले त चट्ट भुटेको काजु र सितनसग ड्रीन्क पो गर्ने हो त!

mani poudyal (@mpoudyal) 's Twitter Profile Photo

आज त बेलैमा शुभ प्रभात भन्न आइयो है सर्मिसहरु!!!

mani poudyal (@mpoudyal) 's Twitter Profile Photo

आज मातातिर्थ औंशिको पावन अवसरमा सम्पुर्ण तिर्थतुल्य शृष्टिदातृ माताहरुलाई हार्दिक नमन!!!

mani poudyal (@mpoudyal) 's Twitter Profile Photo

आखिर जनमतको अगाडि 4 भाई र 12 भाइको पनि केहि चलेन!!

mani poudyal (@mpoudyal) 's Twitter Profile Photo

भ्रष्टाचार गर्नेबेलामा नेता र तिनका छौडाछौडिहरु गर्छन तिनलाई जोगाउन झोलेहरुको पो भ्याइनभ्याइ छ! के अचम्म है!

mani poudyal (@mpoudyal) 's Twitter Profile Photo

कर्मचारीको प्रोत्साहन भत्ता खोसेर प्र्त्येक सान्सदलाई ५ करोड दिनु भनेको प्रोत्साहन भत्ता चाहिँ सेवाग्राही जनताबाटै असुल्नु भनेर कर्मचारीलाई उक्साएको त होला नि! नत्र यो भ्रष्टाचारको जड भनेर चिनिएको सान्सद कोष किन ब्युत्याउनु? त्यो पनि कर्मचारीको भत्ता खोसेर!!!

mani poudyal (@mpoudyal) 's Twitter Profile Photo

बेटा तुने आज हि खरिदा था ना एक गिफ्ट हमारे लिए वो लायाकी नहि ?? लाया हु ना बाबुजी!! तो ठिक हे बेटा अब तु खा पि और ऐश कर! इसे अपना हि घर समझ! क्यु नहि बाबुजी हमारा असली घर तो यहि हे। हमारा जन्म भि यहीँ हुवा हे!

mani poudyal (@mpoudyal) 's Twitter Profile Photo

हे भगवान! कुनैदिन मम: पसल माथिपट्टी यहाँ मुररा रागाको मम: पाइन्छ भनेर लेखेको चाहिँ देख्नु नपरोस!!!!

mani poudyal (@mpoudyal) 's Twitter Profile Photo

उल्ले उल्लाई उल्ल्यायो उल्ले उल्लाई उल्ल्यायो.... मुख र कान भेट भो कि....मुख र कान भेट भो कि.....

mani poudyal (@mpoudyal) 's Twitter Profile Photo

ओलिबालाई धान रोप्ने बेलामा पछाडि बाट समातेर सहारा दिनेको कत्रो चिरिफुरी होला है अहिले तेतातिर। सायद अबको चुनाव मा टिकट पनि पक्का होला!!

mani poudyal (@mpoudyal) 's Twitter Profile Photo

हामीमा अझैसम्म चेतनाको स्तर अलिकति पनि उठ्न सकेको छैन भन्ने कुराको प्रमाण असार १५ को नेते रोपाइँले राम्रोसँग दियो है!!!

mani poudyal (@mpoudyal) 's Twitter Profile Photo

प्रत्यक्ष अप्रत्यक्ष रुपमा हाम्रो ज्ञानको आँखा खोलिदिने सम्पुर्ण श्रेद्धेय गुरुज्युहरुमा गुरु पुर्णिमाको हार्दिक शुभकामना।

mani poudyal (@mpoudyal) 's Twitter Profile Photo

देश असफल राष्ट्र हुने सङ्घारमा छ, अब जनताले निस्पक्ष हुने देशलाई असफल बनाउने सम्पुर्ण ब्यक्ति र तत्वहरुको बारेमा रौचिरा विश्लेषण गर्ने समय आयो। त्यसैले यो मेरो नेता र उ मेरो पार्टीको भनेर कसैको जयजयकार गरेर चोख्याउने काम नगरौ कसैलाई। भ्रष्टलाई भ्रष्ट भनौं। पाता कसौं तिनको!!!