Uttam Ranjitkar 𑐄𑐟𑑂𑐟𑐩 𑐬𑑄𑐖𑐶𑐟𑐎𑐵𑐬 (@optician_uttam) 's Twitter Profile
Uttam Ranjitkar 𑐄𑐟𑑂𑐟𑐩 𑐬𑑄𑐖𑐶𑐟𑐎𑐵𑐬

@optician_uttam

#Optician
#Hopless_optimistic
@padma_optic Maitidevi, Kathmandu
#014542242
@elonmusk को X बाट सजाय पाएका हेण्डलहरू @uttam_ranjitkar @ranjitkar_uttam

ID: 981421088654659585

linkhttps://padmaoptic.company.site/ calendar_today04-04-2018 06:39:56

39,39K Tweet

2,2K Followers

1,1K Following

Sagar Dhakal (@watersagar) 's Twitter Profile Photo

श्रमदान - साँच्चै नै देश बनाउने हो देशभरि कम्तीमा हप्ताको एक दिन ३ करोड जनता सबैले भारी बोक्ने लेबर काम गर्नु पर्छ । देशभरि श्रमदान सुरु गरौँ है, ठिमी भक्तपुरमा यो शनिवार करिब ५ घण्टा भारी बोके र अब छिट्टै देशभरि आउँदैछु ।

अमृत TheBackbencher (@oops_u) 's Twitter Profile Photo

"श्री ५ " हरुलाई विदावारी गरेर ल्याएको गणतन्त्रलाई थप बलियो बनाउने हो भने "श्री ३ " हरुको विदाई अपरिहार्य छ ।

Jogi (The Ultimate Bhogi) 👨‍🌾 (@mullanasaruddin) 's Twitter Profile Photo

पूर्ण जैविकमा जानुको लागी बर्षौं अघी देखीको गृहकार्य जरुरी हुन्छ । त्यसैले आजै 'आँख'को बिउ जमाइयो । अध्ययनानुसार एस्को पातबाट निस्किने दुधलाइ पानीमा मिसाई बालिनालिमा छर्नाले लाइ,पतेरा लगाएत किराहरु मर्छन् तर माहुरी र भवंरा जस्ता किसानका साथीहरुलाई भने कुनै असर गर्दैन ।

पूर्ण जैविकमा जानुको लागी बर्षौं अघी देखीको गृहकार्य जरुरी हुन्छ । त्यसैले आजै 'आँख'को बिउ जमाइयो ।

अध्ययनानुसार एस्को पातबाट निस्किने दुधलाइ पानीमा मिसाई बालिनालिमा छर्नाले लाइ,पतेरा लगाएत किराहरु मर्छन् तर माहुरी र भवंरा जस्ता किसानका साथीहरुलाई भने कुनै असर गर्दैन ।
Uttam Ranjitkar 𑐄𑐟𑑂𑐟𑐩 𑐬𑑄𑐖𑐶𑐟𑐎𑐵𑐬 (@optician_uttam) 's Twitter Profile Photo

आफ्नै गाउँमा गोरु जोतेर १ महिना खेत रोपेर काम गरी हेर देश फेरि झुर भैहाल्छ 😜

Ujjwal (@ujjwal_999) 's Twitter Profile Photo

जे पर्ला पर्ला भनेर लागियो Youtube तिर ! चल्तिको भन्दा अलि फरक कन्टेन आउनेछ ! यसो subscribe गर्दिँदै गर्नुहोला !! chiyapani youtu.be/kRKnpgdvLiQ?si…

Gajendra Budhathoki ♿ (@gbudhathoki) 's Twitter Profile Photo

यिनको कार्बनडेटिङ गरेर आयु पत्ता लगाउनु पर्‍यो, लिच्छविकाल या मल्लकालदेखिका हुन सक्छन् । यस्ता स्तम्भ चैत्यहरू काठमाडौं उपत्यकाका अन्य स्थानमा पनि भएझैं लाग्छ।

Uttam Ranjitkar 𑐄𑐟𑑂𑐟𑐩 𑐬𑑄𑐖𑐶𑐟𑐎𑐵𑐬 (@optician_uttam) 's Twitter Profile Photo

९० सालको भुकम्प अघि र पछिको भक्तपुरको ब्रम्हायणी मन्दिरको फोटो । हाल पुरानै डिजाईनमा पुननिर्माणको लागि प्रयास हुँदै गरेको सुनियो । सानकासाथ बिदेशिलाई देखाउन मिल्ने एउटा सम्पदा ।

९० सालको भुकम्प अघि र पछिको
भक्तपुरको ब्रम्हायणी मन्दिरको फोटो । 
हाल पुरानै डिजाईनमा पुननिर्माणको लागि प्रयास हुँदै गरेको सुनियो । सानकासाथ बिदेशिलाई देखाउन मिल्ने एउटा सम्पदा ।
एमबी (@basnetmanbdr) 's Twitter Profile Photo

कुलिङ अफ पिरियडकाे मुख्य प्रायाेजक कुन दल रहेछ भन्ने अब त छर्लङ्ग भएन र ! सभामुखले किन हतार हतार छेडखानी गरिएकाे विधेयक पन्छाए भन्ने थप बुझियाे ! बुझ्न बाँकी के नै रहुयाे र !

रविन सुवाल (@rabinsuwal) 's Twitter Profile Photo

कस्तो मा.चो. आएछ, ढाका टोपी नेवार सभ्यतासँग जोडिएको हो! नेपाल बाहेक कहाँ प्रयोग गरिन्छ ढाका टोपी? Wikipedia को ढाँक दिन्छ मु.! जसले पनि edit गर्न सकिन्छ Wikipedia