Pankaj Das (@pankajj_das) 's Twitter Profile
Pankaj Das

@pankajj_das

Proud to be a #Swayamsewak @RSSorg

ID: 1179835662

calendar_today14-02-2013 17:37:04

16,16K Tweet

4,4K Followers

549 Following

Pankaj Das (@pankajj_das) 's Twitter Profile Photo

भिजिट भिसा सञ्जालको कमिशनको भाग पाउने पार्टीको शीर्ष नेतृत्वले कुन मुखले गृहमन्त्रीलाई राजीनामा दिन भन्छन्?

Pankaj Das (@pankajj_das) 's Twitter Profile Photo

ज्ञानेन्द्र र हृदयेन्द्रको मात्रै कति चर्चा गर्ने? हिमानी शाहको पनि चर्चा हुनु पर्यो। राजसंस्थाको प्रमुख पुरुष नै हुनु पर्छ भन्ने हुँदैन। ज्ञानेन्द्र र हृदयेन्द्रको नाममा त राजसंस्था फर्किने छाँटकाँट देखिँदैन। गफनै गर्नु छ भने एक पटक हिमानीको नाममा चर्चा गर्दा पनि हुन्छ।

Pankaj Das (@pankajj_das) 's Twitter Profile Photo

राजा र धर्म फरक विषय हो। हामीले राजालाई धर्मसँग जोड्दैनौं, राजा राजनीतिक विषय हो, समय क्रममा स्थापित–विस्थापित हुनसक्छ तर धर्म जनताको आस्था र श्रद्धासँग जोडिएको विषय हो । यो निरन्तर चलिरहन्छ । विश्व हिन्दू महासंघ द्वारा जारी विज्ञप्तिमा उल्लेख

Pankaj Das (@pankajj_das) 's Twitter Profile Photo

भारत प्रति कुण्ठित मानसिकता बोकेका स्वघोषित विज्ञहरुले भारतको विरोध गर्न नयाँ तरिका खोजेका छन्। भारतको आर्थिक उन्नति देखि विश्वमा उसको बढ्दै गएको प्रभाव संग त्रसित लेफ्ट लिबरांडुहरुले आफ्नो दूषित र घृणित सोचलाई शब्दमा रुपान्तरित गरि सत्तोसराप गर्दैछन्।

Pankaj Das (@pankajj_das) 's Twitter Profile Photo

जिउदै मान्छेलाई ईट्टा भट्टीमा फ्याँकेर नृशंस हत्या गर्ने आफताब आलमलाई निर्दोष देख्ने न्यायमूर्तिहरुलाई पनि गणतन्त्र दिवसको शुभकामना छ।

Pankaj Das (@pankajj_das) 's Twitter Profile Photo

आफताव आलमलाई निर्दोष सावित गर्ने दुई न्यायाधीशमध्ये एक जना भने कांग्रेसकै कोटाबाट उच्च अदालतका न्यायाधीश बनेका व्यक्ति हुन्। २०७३ पुसमा अधिवक्ता खुशीराम थारू उच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए। थारू कांग्रेस निकटको नेविसंघका कट्टर कार्यकर्ता थिए।

Pankaj Das (@pankajj_das) 's Twitter Profile Photo

दुई तिहाईको बलियो सरकार भए पछि भ्रष्टाचार पनि त्यही लेभलको गर्नु उनको नैसर्गिक अधिकार हो।

Pankaj Das (@pankajj_das) 's Twitter Profile Photo

A large royalist rally demanding for the restoration of Nepal’s monarchy and reestablishment of the Hindu state. #Nepal #ProMonarchyProtest

Pankaj Das (@pankajj_das) 's Twitter Profile Photo

प्रधानमन्त्री के पी शर्मा ओलीको निर्देशन पछि एमालेका कार्यकर्ताले त काठमाडौं कब्जा गर्न सकेनन् तर राजावादीहरुले टुँडिखेल वरिपरि सडक कब्जा गरेर देखाइ दिएका छन्।

Pankaj Das (@pankajj_das) 's Twitter Profile Photo

सशस्त्र प्रहरीको एआइजी बढुवाबारे यस्तो समाचार आएको छ। देशमा बस्न फुर्सतनै नहुने परराष्ट्र मन्त्रीमाथि यस्तो लाञ्छना? सात करोड काउन्ट गर्नको लागि पनि त नेपालमा बस्नु पर्यो नि? सरकारमा रहेका कांग्रेसी मन्त्रीहरुलाई बद्नाम गराउने एमालेको षड्यन्त्र त होइन यो? nepalbahas.com/story/689151/2…

सशस्त्र प्रहरीको एआइजी बढुवाबारे यस्तो समाचार आएको छ। देशमा बस्न फुर्सतनै नहुने परराष्ट्र मन्त्रीमाथि यस्तो लाञ्छना? सात करोड काउन्ट गर्नको लागि पनि त नेपालमा बस्नु पर्यो नि? सरकारमा रहेका कांग्रेसी मन्त्रीहरुलाई बद्नाम गराउने एमालेको षड्यन्त्र त होइन यो?
nepalbahas.com/story/689151/2…
Pankaj Das (@pankajj_das) 's Twitter Profile Photo

बा Vs बाउ गणतन्त्रका केपी "बा" लाई टक्कर दिंदै राजतन्त्रका "बाउ" 😀😀

Pankaj Das (@pankajj_das) 's Twitter Profile Photo

भारत-नेपाल सीमामा भारतीय सुरक्षा पोस्टको भिडियो बनाउँदै गरेको दुई चिनियाँ नागरिकलाई भारतीय सुरक्षा बल एसएसबीले पक्राउ गरेको छ। पक्राउ परेका दुवै चिनियाँ नागरिक ब्लगर रहेको र यिनको मोबाइलमा खालिस्तान सम्बन्धी आपत्तिजनक भिडियो सामग्री रहेको बताइएको छ।

गणतन्त्र जोगाउने एमालेको प्रदर्शनमा नेता कार्यकर्ताको लाजमर्दो उपस्थितिले एमाले पार्टीको शीर्ष नेतृत्व प्रतिको विश्वास र क्षमतामाथि उनकै कार्यकर्ता र समर्थकहरु बीच गम्भीर प्रश्न खडा गरि दिएको छ। कतै यो भूतपूर्व सम्माननीय ज्यूको उच्च स्तरीय बिजिङ भ्रमणको सफलताको असर त होइन?

- भारतमा ठूलो आतंकवादी आक्रमण गर्ने योजना - काठमाडौंको दरबारमार्गमा रहेको कश्मीरी जामिया मस्जिदमा बनेको दाबी - मई २१ को मध्यरात १ देखि ३ बजेसम्म जमात-ए-इस्लामीको गोप्य बैठक - आगामी जुन ६ देखि जुन १६ सम्मको अवधिमा भारतमा ‘एकदमै ठूलो’ आतंकवादी आक्रमण गर्ने योजना

Pankaj Das (@pankajj_das) 's Twitter Profile Photo

दुई तिहाईको अहंकारमा रहेको सरकारले न्यायालयलाई आफ्नो दबाब र प्रभावमा पारेर जिउँदै ईट्टा भट्टीमा झोकेर हत्या गर्ने मोहम्मद आफताब आलमलाई जेलमुक्त गराएको कारणले पनि आम नेपाली जनताको चरम असन्तुष्टि अहिले सडकमा देखिएको हो।

Pankaj Das (@pankajj_das) 's Twitter Profile Photo

"बा" लाई बालै छैन जनता जाए भाड में हम तो मजे से हैं सरकार में

Pankaj Das (@pankajj_das) 's Twitter Profile Photo

भिजिट भिसामा गृहमन्त्रीको संलग्नता, आफताब आलमको रिहाई प्रकरण, गभर्नर नियुक्ति काण्ड, सशस्त्र प्रहरी एआइजी नियुक्ति जस्ता विवादास्पद विषयहरूलाई ओझेलमा पार्न सरकारले जानी जानी राजावादी आन्दोलनलाई चर्काउने षड्यन्त्र गरिएको हो।

AajTak (@aajtak) 's Twitter Profile Photo

नेपाल में राजतंत्र समर्थकों के प्रदर्शन के चौथे दिन पुलिस ने राष्ट्रीय प्रजातंत्र पार्टी (आरपीपी) के कई नेताओं को गिरफ्तार किया #Nepal aajtak.in/world/story/ne…

Pankaj Das (@pankajj_das) 's Twitter Profile Photo

नेपाल (Nepal) में राजशाही की वापसी को लेकर लगातार संघर्ष कर रहे अपने समर्थकों का हौसला बढ़ाने के लिए पूर्व क्राउन प्रिंसेस हिमानी शाह भी सड़क पर आ गईं... aajtak.in/world/story/ne…