Rastriya Swatantra Party - RSP (@party_swatantra) 's Twitter Profile
Rastriya Swatantra Party - RSP

@party_swatantra

हामी नेपालको सार्वभौमिकता, स्वाधीनता र राष्ट्रहितलाई शीरमा राखी संवैधानिक समाजवादको बाटोमा हिँडेका छौं ।

ID: 1533748826153943040

linkhttp://rspnepal.org calendar_today06-06-2022 09:53:26

687 Tweet

25,25K Followers

0 Following

Rastriya Swatantra Party - RSP (@party_swatantra) 's Twitter Profile Photo

उम्मेदवारसँग छलफल आज दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म केन्द्रीय कार्यालय घन्टी घर च:मति, वनस्थली काठमाडौँ मा। ५ बजेपछि प्रेस कन्फ्रेन्स। सम्बन्धित सबैलाई जानकारीका लागि। #rastriyaswatantraparty #RSP #bajyoghanti #Rupandehi #kartik17

उम्मेदवारसँग छलफल आज दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म 
केन्द्रीय कार्यालय घन्टी घर च:मति, वनस्थली काठमाडौँ मा।
५ बजेपछि प्रेस कन्फ्रेन्स। सम्बन्धित सबैलाई जानकारीका लागि। 

#rastriyaswatantraparty #RSP #bajyoghanti #Rupandehi #kartik17
Rastriya Swatantra Party - RSP (@party_swatantra) 's Twitter Profile Photo

राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिनिधि सभा सदस्य निर्वाचन " पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली"का लागि उम्मेदवार छनोट विधि अन्तर्गतको एउटा मुख्य पक्ष लिडरशिप एकेडेमी को भाराङ्क २५% छ। त्यही लिडरसिप एकेडेमी भित्र एउटा पक्ष भविष्य -दृष्टि( vision) हो जसले समग्र लिडरशिप

राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिनिधि सभा सदस्य निर्वाचन " पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली"का लागि उम्मेदवार छनोट विधि अन्तर्गतको एउटा मुख्य पक्ष लिडरशिप एकेडेमी को भाराङ्क २५% छ। 
त्यही लिडरसिप एकेडेमी भित्र एउटा पक्ष भविष्य -दृष्टि( vision) हो जसले समग्र लिडरशिप
Rastriya Swatantra Party - RSP (@party_swatantra) 's Twitter Profile Photo

वि.सं. २०८२ भदौ २२ ने.सं. ११४५ ञंलाथ्व पूर्णिमा विज्ञप्ति भोलि हुन लागेको नेपालको पछिल्लो पुस्ता (Gen Z) को स्वस्फूर्त प्रदर्शनबारे जानकारी पाएर उत्साहित भएका छौँ । सरकारको श्रृंखलाबद्ध कुशासन र राज्यशक्तिको दुरूपयोग, स्वतन्त्रता र मौलिक हक हननका विरुद्ध हामी सदनदेखि सडकमा आवाज

वि.सं. २०८२ भदौ २२
ने.सं. ११४५ ञंलाथ्व पूर्णिमा

विज्ञप्ति

भोलि हुन लागेको नेपालको पछिल्लो पुस्ता (Gen Z) को स्वस्फूर्त प्रदर्शनबारे जानकारी पाएर उत्साहित भएका छौँ । सरकारको श्रृंखलाबद्ध कुशासन र राज्यशक्तिको दुरूपयोग, स्वतन्त्रता र मौलिक हक हननका विरुद्ध हामी सदनदेखि सडकमा आवाज
Rastriya Swatantra Party - RSP (@party_swatantra) 's Twitter Profile Photo

वि.सं. २०८२ भदौ २२ ने.सं. ११४५ ञंलाथ्व पूर्णिमा प्रिय Gen Z, भोलिबाट तपाईँहरु सडकमा ओर्लँदै हुनुहुन्छ । तपाईँहरुमध्ये धेरैको जीवनमा यो पहिलो सडक प्रदर्शन हुनुपर्छ । शासकहरुले तपाईँहरुलाइ विधि र विवेकको शासन त दिएनन् नै, आफ्ना खुसी र दु:ख, सफलता र असफलता बाँड्ने सामाजिक सञ्जालको

वि.सं. २०८२ भदौ २२
ने.सं. ११४५ ञंलाथ्व पूर्णिमा

प्रिय Gen Z,

भोलिबाट तपाईँहरु सडकमा ओर्लँदै हुनुहुन्छ । तपाईँहरुमध्ये धेरैको जीवनमा यो पहिलो सडक प्रदर्शन हुनुपर्छ । शासकहरुले तपाईँहरुलाइ विधि र विवेकको शासन त दिएनन् नै, आफ्ना खुसी र दु:ख, सफलता र असफलता बाँड्ने सामाजिक सञ्जालको
Rastriya Swatantra Party - RSP (@party_swatantra) 's Twitter Profile Photo

वि.सं. २०८२ भदौ २३ ने.सं. ११४५ ञंलाथ्व प्रतिपदा विज्ञप्ति देशमा व्याप्त भ्रष्टाचार, कानूनी शासनको अवहेलना, क्रुर राजनीतिक अभ्यास र सामाजिक सञ्जाल बन्द गरेर अभिव्यक्ति स्वतन्त्रता खोसिएको विरुद्धमा नेपालको पछिल्लो पुस्ता जेनजीद्वारा आयोजित आजको प्रदर्शनमा सरकारले गरेको बर्बर दमनको

वि.सं. २०८२ भदौ २३
ने.सं. ११४५ ञंलाथ्व प्रतिपदा
विज्ञप्ति
देशमा व्याप्त भ्रष्टाचार, कानूनी शासनको अवहेलना, क्रुर राजनीतिक अभ्यास र सामाजिक सञ्जाल बन्द गरेर अभिव्यक्ति स्वतन्त्रता खोसिएको विरुद्धमा नेपालको पछिल्लो पुस्ता जेनजीद्वारा आयोजित आजको प्रदर्शनमा सरकारले गरेको बर्बर दमनको
Rastriya Swatantra Party - RSP (@party_swatantra) 's Twitter Profile Photo

वि.सं. २०८२ भदौ २४ ने.सं.११४५ ञंलागा द्वितीया आदरणीय आम नेपाली आमाबुबा, दाजुभाई तथा दिदीबहिनीहरु, सामूहिक राजीनामा देशमा व्याप्त भ्रष्टाचार, कानूनी शासनको अवहेलना, क्रुर राजनीतिक अभ्यास र सामाजिक सञ्जाल बन्द गरेर अभिव्यक्ति स्वतन्त्रता खोसिएको विरुद्धमा नेपालको पछिल्लो पुस्ता

वि.सं. २०८२ भदौ २४
ने.सं.११४५ ञंलागा द्वितीया
आदरणीय आम नेपाली आमाबुबा, दाजुभाई तथा दिदीबहिनीहरु,
सामूहिक राजीनामा
देशमा व्याप्त भ्रष्टाचार, कानूनी शासनको अवहेलना, क्रुर राजनीतिक अभ्यास र सामाजिक सञ्जाल बन्द गरेर अभिव्यक्ति स्वतन्त्रता खोसिएको विरुद्धमा नेपालको पछिल्लो पुस्ता
Rastriya Swatantra Party - RSP (@party_swatantra) 's Twitter Profile Photo

राष्ट्रिय स्वतन्त्र पार्टीको तात्कालिक (Immediate) प्रस्ताव १. सुशासनको पक्षमा निर्णायक हस्तक्षेप गर्न सफल जेन-जी पुस्ता सहितको अनिवार्य सहभागितामा सर्वपक्षीय सहमतिबाट प्रधानमन्त्रीका लागि प्रस्तावित उम्मेदवारप्रति राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन रहनेछ। सो उम्मेदवारले वृहत

राष्ट्रिय स्वतन्त्र पार्टीको तात्कालिक (Immediate) प्रस्ताव

१. सुशासनको पक्षमा निर्णायक हस्तक्षेप गर्न सफल जेन-जी पुस्ता सहितको अनिवार्य सहभागितामा सर्वपक्षीय सहमतिबाट प्रधानमन्त्रीका लागि प्रस्तावित उम्मेदवारप्रति राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन रहनेछ। सो उम्मेदवारले वृहत
Rastriya Swatantra Party - RSP (@party_swatantra) 's Twitter Profile Photo

वि.सं २०८२ भदौ २८ ने.सं. ११४५ ञंलागा षष्ठी विज्ञप्ति कठिन संक्रमणकालबाट मुलुकलाई पार लगाउन प्रथम महिला प्रधानमन्त्रीले जिम्मेवारी पाउनुभएको छ। भ्रष्टाचार र कुशासन विरुद्ध स्थापनाकालदेखिनै राष्ट्रिय स्वतन्त्र पार्टी संघर्षशील रहेको स्मरण गराउँदै, भदाै २३ मा नवयुवा (Gen-Z)

वि.सं २०८२ भदौ २८
ने.सं. ११४५ ञंलागा षष्ठी

विज्ञप्ति
 
कठिन संक्रमणकालबाट मुलुकलाई पार लगाउन प्रथम महिला प्रधानमन्त्रीले जिम्मेवारी पाउनुभएको छ। भ्रष्टाचार र कुशासन विरुद्ध स्थापनाकालदेखिनै राष्ट्रिय स्वतन्त्र पार्टी संघर्षशील रहेको स्मरण गराउँदै, भदाै २३ मा नवयुवा (Gen-Z)
Rastriya Swatantra Party - RSP (@party_swatantra) 's Twitter Profile Photo

वि.सं २०८२ भदौ ३० ने.सं. ११४५ ञंलागा अष्टमी विज्ञप्ति राष्ट्रिय स्वतन्त्र पार्टी सदैव लोकतन्त्र, सुसंस्कृत राजनीति र शान्तिपूर्ण प्रदर्शनको पक्षमा रहेको स्पष्ट पार्न चाहन्छौं । कुनै पनि बहानामा हिंसात्मक प्रदर्शनको मार्ग नलिने हाम्रो नीति रहेको छ । विचार र अभिव्यक्तिको

वि.सं २०८२ भदौ ३०
ने.सं. ११४५ ञंलागा अष्टमी
विज्ञप्ति
राष्ट्रिय स्वतन्त्र पार्टी सदैव लोकतन्त्र, सुसंस्कृत राजनीति र शान्तिपूर्ण प्रदर्शनको पक्षमा रहेको स्पष्ट पार्न चाहन्छौं । कुनै पनि बहानामा हिंसात्मक प्रदर्शनको मार्ग नलिने हाम्रो नीति रहेको छ । 
विचार र अभिव्यक्तिको
Rastriya Swatantra Party - RSP (@party_swatantra) 's Twitter Profile Photo

वि.सं २०८२ असोज २ ने.सं. ११४५ ञंलागा द्वादशी विज्ञप्ति जेनजी आन्दोलनबाट उत्पन्न परिस्थितिको फाइदा उठाउँदै केही अवाञ्छित व्यक्ति र समूहले रास्वपा र रास्वपा सम्बद्ध व्यक्तिहरूको नाम लिँदै विभिन्न निजी क्षेत्रका उद्योगी, व्यवसायी, न्यायालय, उच्च पदस्थ कर्मचारीहरुलाई डर, त्रास, धम्की

वि.सं २०८२ असोज २
ने.सं. ११४५ ञंलागा द्वादशी
विज्ञप्ति
जेनजी आन्दोलनबाट उत्पन्न परिस्थितिको फाइदा उठाउँदै केही अवाञ्छित व्यक्ति र समूहले रास्वपा र रास्वपा सम्बद्ध व्यक्तिहरूको नाम लिँदै विभिन्न निजी क्षेत्रका उद्योगी, व्यवसायी, न्यायालय, उच्च पदस्थ कर्मचारीहरुलाई डर, त्रास, धम्की
Rastriya Swatantra Party - RSP (@party_swatantra) 's Twitter Profile Photo

वि.सं २०८२ असोज २ ने.सं. ११४५ ञंलागा द्वादशी प्रेस विज्ञप्ति राष्ट्रिय स्वतन्त्र पार्टीको २०८२ आश्विन २ गते बसेको सचिवालय बैठकबाट निम्न निर्णय/प्रस्तावहरू भएको कुरा जानकारी गराइन्छः १. भदौ २३ गते Gen Z पुस्ताले नेतृत्व गरेको शान्तिपूर्ण प्रदर्शनप्रति राष्ट्रिय स्वतन्त्र

वि.सं २०८२ असोज २
ने.सं. ११४५ ञंलागा द्वादशी
प्रेस विज्ञप्ति
राष्ट्रिय स्वतन्त्र पार्टीको २०८२ आश्विन २ गते बसेको सचिवालय बैठकबाट निम्न निर्णय/प्रस्तावहरू भएको कुरा  जानकारी गराइन्छः
१. भदौ २३  गते Gen Z पुस्ताले नेतृत्व गरेको शान्तिपूर्ण प्रदर्शनप्रति राष्ट्रिय स्वतन्त्र