Leela Mani Paudyal (@paudyallm) 's Twitter Profile
Leela Mani Paudyal

@paudyallm

A freelancer, prefers to engage in social activities. Retweet is not endorsement.

ID: 2799124148

calendar_today09-09-2014 03:38:43

9,9K Tweet

120,120K Followers

656 Following

Dr Sumit Sharma (@dr_sumit_sharma) 's Twitter Profile Photo

Tomorrow, I’m releasing a simple, step-by-step guide to help anyone with Type 2 diabetes move toward remission — FREE. No confusion. No complexity. Just results.

Tomorrow, I’m releasing a simple, step-by-step guide to help anyone with Type 2 diabetes move toward remission — FREE.

No confusion. No complexity.

Just results.
Leela Mani Paudyal (@paudyallm) 's Twitter Profile Photo

चार आर्य सत्य (four noble truths): "संसारमा दु:ख, दु:खको कारण छ, कारणको निवारण छ र निवारणको मार्ग पछ्याउनाले दु:खबाट मुक्ति सम्भव छ।" गौतम बुद्ध! बुद्ध जयन्तीको पावन अवसरमा सबै स्वजनमा शान्ति र सुखमय जीवनको हार्दिक मंगलमय शुभ-कामना!

Leela Mani Paudyal (@paudyallm) 's Twitter Profile Photo

शहिद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरमा मस्तिष्क मृत्यु भएका ब्याक्तिबाट प्राप्त कलेजो र मृगौला एकै व्यक्तिमा प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएकोमा Pukar Shrestha र सम्बद्ध सबैमा साधुवाद! अङ्ग दानलाई अभियान कै रुपमा राष्ट्रव्यापी बनाउँ! अङ्ग दान सर्वोत्तम दान, जीवन दान!

Leela Mani Paudyal (@paudyallm) 's Twitter Profile Photo

खुशीको खवर! अन्य ठाउँमा अन्य खनिज श्रोतको खोजी हुन पनि आवश्यक छ। नवलपरासीको धौवादी फलाम खानी अन्वेषणमा सन् २०१७-१९ मा धेरै काम भएको हो! अहिले किन रोकिएको छ? पेट्रोलियम, सुन, बहुमुल्य पत्थर अन्वेषणका अन्य सम्भाब्य क्षेत्र हुन्! onlinekhabar.com/2025/06/170589…

Leela Mani Paudyal (@paudyallm) 's Twitter Profile Photo

“गुरु ब्रह्मा गुरु विष्णु, गुरु देवो महेश्वरी! गुरुः साक्षात् परब्रह्म, तस्मै श्री गुरवे नमः!!” समस्त गुरूवर्गमा गुरू पुर्णिमाको पावन अवसरमा हार्दिक नमान गर्दछु। साथै, दिवङ्गत गुरूजनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु!

Shristi Kafle (@kafleshristi) 's Twitter Profile Photo

Nepal-China #70thAnniversary: Former ambassadors eye deepening partnerships 🇳🇵 🇨🇳 "The friendship between China and Nepal is as solid as the Himalayas"—three former ambassadors to China share insights with Asia-Pacific Daily!! www2.apdnews.cn/item/25/0731/c…

Bipin Adhikari 🌺🇳🇵 (@bipinlaw) 's Twitter Profile Photo

आन्दोलन तुरुन्त फिर्ता लिनुहोस् ! यो अराजकता हो । देश यसरी जल्नबाट बचाऔं । नेपाली सेना, आगो निभाऔं ! यो परिस्थिति सर्वथा अस्वीकार्य छ।

кєѕнαв ѕαωα∂ (@sawad_keshab) 's Twitter Profile Photo

"O"positive blood काठमाण्डौको न्यूरो हस्पिटलमा तत्काल चाहिएको छ । इच्छुकले दान गरिदिन हुन आग्रह । सम्पर्क -9802100777 / 9851002010

Leela Mani Paudyal (@paudyallm) 's Twitter Profile Photo

जेनजी आन्दोलनका क्रममा भएको नरसंहार र देशव्यापी सार्वजनिक तथा नीजि सम्पत्तिमा अकल्पनीय आगजनीले बनाएको बेचैनी पछि फेरी विपिन जोसीको खबरले आज मन भारी भयो! शायद इजरेलमार्फतको प्रयाससंगै कतार मार्फत पनि उत्तिकै प्रयास भएको भए स्थिति फरक हुन्थ्यो कि? कहाँ चुक्यों समिक्षा जरुरी छ!

ICC Asia Cricket (@iccasiacricket) 's Twitter Profile Photo

That wise man said he can’t keep repeating it, he’s already said it 1000 times: “Don’t run when the ball is with Dipendra Singh Airee — one of the best fielders in the world!” 🇳🇵🔥

Leela Mani Paudyal (@paudyallm) 's Twitter Profile Photo

Are the views expressed in the following link align with the reality in Nepal? I hope this will not to be seen as spreading negativity towards those pursuing public service careers! x.com/pranavmahajan/…