Dr Pawan Raj Chalise (@pawan_rc) 's Twitter Profile
Dr Pawan Raj Chalise

@pawan_rc

Urologist and Kidney Transplant Surgeon, MS, MCh (Urology) at TU Teaching Hospital, Believes in service to mankind

ID: 590969354

calendar_today26-05-2012 14:37:43

114 Tweet

334 Followers

208 Following

Subhash P. Acharya (@drsuvash) 's Twitter Profile Photo

Please stop spraying chemicals, it has no benefits. It is bad for health. Please follow science. We need to save resources and prepare for possible outbreak. PLEASE DO NOT WASTE RESOURCES. Hello Sarkar, Government of Nepal Ministry of Health & Population, Nepal @npmetro Nepal Medical Council

Please stop spraying chemicals, it has no benefits. It is bad for health. Please follow science. We need to save resources and prepare for possible outbreak. PLEASE DO NOT WASTE RESOURCES. Hello Sarkar, Government of Nepal Ministry of Health & Population, Nepal @npmetro Nepal Medical Council
Dr.Ⓜṵks™।।🇳🇵 (@muksmd) 's Twitter Profile Photo

आउनुहोस् भाडाको कोठामा बसेर देश लुटिरहेका स्वास्थ्यकर्मीको दोहोलो काढ्न आज साँझ ८ बजे देखी ५ मिनेट एकोहोरो शंख बजाऔं।

Dr Pawan Raj Chalise (@pawan_rc) 's Twitter Profile Photo

अधिकारको लागि लड्न सिकाँउदै गर्दा कर्तव्यको पाठ छुटिसकेको अवस्था। कठै मेरो समाज।। healthpostnepal.com/2020/05/25/224…

Rabindra Mishra (@rabindramishra) 's Twitter Profile Photo

नेपालको संघियता जनताको आँगनमा होइन, शीर्ष नेताको खल्तीमा छ। तर... गर्छौ पाप, खोज्छौ स्वर्ग, जान्दैनौ कर्मको गति, रिट्ठाको बोट रोपेर कहाँ फल्छ र कागती! -कवि शिरोमणि लेखनाथ पौड्याल जे सिकाए गुरुहरूले यिनले त्यही गरे। तर यिनलाई डर छैन किनकी चुनाव टाडा छ र मान्छेको स्मरण छोटो छ।

Gagan Thapa (@thapagk) 's Twitter Profile Photo

प्रदेश ५ को संसदभित्र प्रतिपक्षबाट आज भएको व्यवहार संसदीय मर्यादा र प्रतिष्ठा विपरीत छ । संसदमा आफ्नो फरक मत राख्ने र सरकारको विरोध गर्ने अनेकन तरिका छन्।आजको तरिका संसदभित्र पूर्णत अवाञ्छनीय छ । हामीले यो घटनामा आत्मालोचना गर्दै गल्ती गर्नेलाई कारबाही पनि गर्नै पर्छ।

Dr. Harish Chandra Neupane 🇳🇵 (@harishneupane) 's Twitter Profile Photo

उपचारको लागि एक दिनमा करिव ५४० जना विदेशिने गरेको रहेछ, र एक जनाले करिव नेपाली ३ लाख रुपैंया खर्च गर्ने रहेछन । ३०००००*५४०=सोर्ह करोड विस लाख दैनिक र यसै गरि वार्षिक(*३६५ दिन) को कति पैसा उपचारको लागि बाहिर जान्छ होला। लौ न विदेश जानु नपर्ने गरि अस्पताल वनाउनु पर्यो काठमाण्डौमा।

अजातशत्रु (@mahatsujit) 's Twitter Profile Photo

अँ प्यासेन्जर बस चढ्नु, भिआइपी कोठा नजानु स्टण्ट नै हो भने तपाईंहरू आफ्ना नेताहरूलाई यस्ता स्टण्ट गर्न भन्नुस । भिआइपी कोठामा गजधम्म झिंगा धपाएर बस्नुको सट्टा बाहिर प्यासेन्जरहरूसँग गफगाफ गर्न भन्नुस कांग्रेस/कम्युनिष्टहरू ।

Sudhamshu K.C. (@drsudhamshu) 's Twitter Profile Photo

तिमूहरु आफ्नो ईच्छाले मर्ज हुन्छौ । मेरो खाता/पैसा खोज्न किन तिम्रो दैलो धाउन पर्ने??? Global bank मेरो BOK को खाता र पैसा खोई? Gaurav

NSCCM (@nsccmofficial) 's Twitter Profile Photo

Congratulations Prof. Dr. Subhash P Acharya, the vice President of NSCCM for being awarded the prestigious "Presidential Citation" from the Indian Society of Critical Care Medicine (ISCCM). Subhash P. Acharya NCCDF CCNAN Pramesh Shrestha Diptesh Aryal,MD,PhD Gentle S Shrestha

Congratulations Prof. Dr. Subhash P Acharya, the vice President of NSCCM  for being awarded the prestigious "Presidential Citation" from the Indian Society of Critical Care Medicine (ISCCM).
Subhash P. Acharya NCCDF CCNAN Pramesh Shrestha Diptesh Aryal,MD,PhD Gentle S Shrestha
Surya Raj Acharya (@suryaracharya) 's Twitter Profile Photo

'मुलुकको प्रधानमन्त्रिले यसो पनि भने' भनेर अखबारमा लेखेको भए पत्याउन निकै कठीन हुन्थ्यो। तर यहाँ त उहाँकै बोलीमा भिडियो नै छ। प्रम ज्यु, तपाईबाट यो तहको गैरजिम्मेवार अभिव्यक्ति अपेक्षित थिएन। तपाई सोझो, लठ्ठक, बेईमान के हो? थाहै भएन! जनतासँग माफि माग्नुस्!

narayan wagle (@narayanwagle) 's Twitter Profile Photo

भ्रस्टाचार अनुसन्धानरत् विभागीय प्रहरी प्रमुखहरूको लज्जास्पद् सरुवा ०८४ को निर्वाचनमा धेरै नेता जेल जाने जनादेश पर्खिनु हो! #WithdrawPoliceTranfer

Shalin Mohan Giri (@shalingiri) 's Twitter Profile Photo

Stepped inside a real OT to bring you this. Episode 2 of A Day in Life — A Day in the Life of a Surgeon — is out now. Watch it, feel it, and share it. Your support means a lot😊🙏🏼 Dr Pawan Raj Chalise youtu.be/l_AVMU8JflA?fe…

Stepped inside a real OT to bring you this. Episode 2 of A Day in Life
— A Day in the Life of a Surgeon —
is out now. Watch it, feel it, and share it.
Your support means a lot😊🙏🏼
Dr Pawan Raj Chalise

youtu.be/l_AVMU8JflA?fe…