
Praju Panta(प्रजु) 🇳🇵
@praju_panta
अप्प दीपो भव ❤️
Journalist @ukeraanews
Student of Economics & History! (tweet व्यक्तिगत विचार )
ID: 2897360714
https://www.prajupanta.com.np/ 12-11-2014 09:31:05
9,9K Tweet
1,1K Followers
2,2K Following







जो कोहीलाई नारायण श्रेष्ठ Narayan Shrestha को विचारसंग सहमत/असहमत हुने छुट छ । तर असमत हुनेले जुन खालको आक्रमण गरेको देखियो, त्यसपछि लाग्यो कि पञ्चायतको मोह बोक्नेहरुमा लोकतान्त्रिक सँस्कारको अपेक्षा चाहि नगरे नै राम्रो हुने रहेछ ।








Praju Panta(प्रजु) 🇳🇵 र कम्युनिष्टको कुरो रह्यो यो झन् कडा धर्म हो। अरु धर्ममा ईश्वरको आलोचना गर्ने हरु पापी हुन्छन् यहाँ सर्वोच्च पदमा बसेको त्यो काउरेट चाहिँ भगवान भन्दा नी कडा हुन्छ। त्यसको आलोचना गर्ने चाहिँ देशद्रोही प्रतिक्रान्तिकारी विदेशी दलाल हुन्छन्।


