रीना (@reena_moktan) 's Twitter Profile
रीना

@reena_moktan

Journalist @ekantipur_com

ID: 759659218072854532

linkhttp://www.ekantipur.com calendar_today31-07-2016 07:57:26

3,3K Tweet

2,2K Followers

907 Following

रीना (@reena_moktan) 's Twitter Profile Photo

Interviewing Director Deepak Rauniyar about his latest film Pooja Sir, his approach to filmmaking, censorship in cinema, and the portrayal of women and underprivileged communities. youtube.com/watch?v=lWeMEO…

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

मधेशलाई नेपाली फिल्मले समेट्नै सकेन । अनुहारमा कालो पोतेर, चटपटे बेच्दै वा मुख बंग्याउँदै दर्शक हँसाइरहेका चरित्रमा मधेशीले आफूलाई कहाँ देख्लान् ? तर, ‘राजागंज’ मा मधेशीले आफू भेटेका छन् । रीना ekantipur.com/koseli/2025/03…

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

सांस्कृतिक सहरमा बर्सेनि महोत्सव हुन्छन्, तिनले फरक बहस छेड्छन्, नयाँ स्वादका फिल्म देखाउँछन् । रीना ekantipur.com/koseli/2025/03…

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

‘भुठान’ ले भुटानी शरणार्थी विष्णुको कथा भन्छ, जो आफ्नै जिन्दगी र अस्तित्वको लडाइँमा छन् । टिजरदेखि ट्रेलरसम्ममा हरिवंश आचार्य पूर्व–चरित्रभन्दा फरक उभिएका छन्– ‘विष्णु’ अवतार अहिले चर्चामा छ । रीना ekantipur.com/koseli/2025/04…

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

'नेपाली गीत मनपर्नेहरुका लागि नेपाली गीत छँदैछ, त्यो कतै गएको छैन । टि–सिरिजलाई हिन्दी चाहियो त्यसैले हिन्दी भर्सन लेखेँ,' सुशान्तले टि-सिरिजसँगको सहकार्यबारे भने, 'टि–सिरिजजस्तो युट्युब च्यानलमा नेपाली गायकको गीत आउनु ठूलो कुरा हो नि ।' रीना ekantipur.com/entertainment/…

KRISHNA ACHARYA (@krishnaacharyag) 's Twitter Profile Photo

सरकारले सेन्सरसिपमा कस्ने र चलचित्र विकास बोर्डको स्वायत्तता खुम्च्याउने गरी कानुन ल्याउन लागेको छ साढे पाँच दशक पुरानो चलचित्र ऐनको छायाका रूपमा पश्चगामी विधेयक सरकारले ल्याएको फिल्मकर्मीको टिप्पणी सिनेमामा पनि सीमा कस्दै सरकार रीना को रिपोर्ट ekantipur.com/news/2025/05/0…

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

तन्किएको ऊनको धागो बाहुन र गुरुङसेनीबीचको प्रेम ‘ऊनको स्वीटर’ले दिन खोजेको नयाँ स्वाद हो । फरक सांस्कृतिक विविधता र सौन्दर्यले सह–अस्तित्वमा अडिएको समाजको प्रतिबिम्ब देखाउँछ । रीना ekantipur.com/koseli/2025/05…

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

‘राष्ट्रका समस्या समाधान गर्न जादुको छडी कसैसँग पनि हुन्न’ अभिनेता राजेश हमालसँग कान्तिपुरकी रीना गरेको कुराकानी : ekantipur.com/Interview/2025…

Durga khanal (@khanalyes) 's Twitter Profile Photo

कलामा लागेको व्यक्तिलाई सोधिन्छ, तपाईं राजनीतिमा आउने होइन ? समाज परिवर्तन राजनीतिले मात्रै गर्दैन, समाजले बेथितिबाट पार लगाउने व्यक्ति खोजिरहेको छ ।  - राजेश हमाल रीना ekantipur.com/Interview/2025…

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

फैलियो कि खुम्चियो फिल्म महोत्सव ? लामो समय टिक्नु नै कुनै महोत्सवको उपलब्धि हो ? २२ औं संस्करणसम्म आइपुग्दा ‘किम्फ’ को स्वरूप कस्तो हुनुपर्थ्यो ? के यसको गरिमा हिमालमा हिउँ पग्लिएझैं पग्लियो ? रीना ekantipur.com/koseli/2025/06…

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

महेश–दिव्य, अभिनय र संघर्षमा सँगसँगै अभिनयमा दशक बिताइसक्दा पनि अभिनयको भोक उनीहरुमा हटिसकेको छैन । अझै पनि अभिनयको शिल्पले दर्शकलाई चकित बनाइरहन चाहन्छन् उनीहरू । रीना ekantipur.com/entertainment/…

रीना (@reena_moktan) 's Twitter Profile Photo

दुई युवा फिल्मकर्मीसँग भिडियो संवाद youtube.com/watch?v=SiSCK5…

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

नाटक ‘सिक रुम’ : अन्तहीन दुखाई, गन्तव्यविहीन सम्बन्ध रीना ekantipur.com/entertainment/…

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

सांगीतिक ‘ब्याटल’ मा एकसे एक र्‍यापर रीना ekantipur.com/koseli/2025/07…

Umesh Chauhan (@umesh_chauhan) 's Twitter Profile Photo

आज र्‍याप संगीतको #कोसेली र्‍याप : आवाजमा आँधी, शब्दमा विद्रोह  Sajanaa Baral सांगीतिक ‘ब्याटल’ मा एकसे एक र्‍यापर रीना ‘र्‍याप त केटीहरू पनि बबाल हान्छन्’ Samarpan shree र्‍यापको यात्रा : तिरस्कारदेखि सम्मोहनसम्म Himesh र्‍यापबाट झस्किने समाज, तर्सिने राज्य

आज र्‍याप संगीतको #कोसेली 

र्‍याप : आवाजमा आँधी, शब्दमा विद्रोह 
<a href="/Sajana_B/">Sajanaa Baral</a> 
सांगीतिक ‘ब्याटल’ मा एकसे एक र्‍यापर
 <a href="/reena_moktan/">रीना</a> 
 ‘र्‍याप त केटीहरू पनि बबाल हान्छन्’ 
<a href="/SamarpanShree/">Samarpan shree</a> 
र्‍यापको यात्रा : तिरस्कारदेखि सम्मोहनसम्म
 <a href="/HimeshRatna/">Himesh</a> 
 र्‍यापबाट झस्किने समाज, तर्सिने राज्य
Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

नाटकमा शीतल र सुरजको प्रेमको जटिलता र विवशको विषाक्त पुरुषत्त्वको चित्रण गरिएको छ। रीना ekantipur.com/entertainment/…