
सूचनाको हक (Suchanako Hak) (RTI Nepal)
@rti_nepal
सूचनाको हकको जानकारी यसको प्रयोग तथा कुनै पनि सहयोगको लागि फ्रिडम फोरमको टेलिफोन नं : ०१- ४१०२०२२ मा सम्पर्क गर्नुहोला । @RTI_NEPAL
ID: 946243255380819968
http://www.freedomforum.org.np 28-12-2017 04:55:47
904 Tweet
2,2K Followers
40 Following


सूचना भनेको लोकतन्त्रको आत्मा हो । प्रजातान्त्रिक शासनव्यवस्था भएका मुलुकमा सूचनाको हकलाई मौलिक अधिकारका रूपमा उच्च सम्मान दिइएको हुन्छ । किनभने सरकारले कसरी काम गरेको छ भन्ने थाहा पाउनु हरेक नागरिकको अधिकार हुन्छ। Link : rti.freedomforum.org.np/node/526 Tara Nath Dahal @agddahal Freedom Forum


Did you read our latest newsletter featuring Freedom Forum's engagement and collaborations focused on #openbudget #freedomofexpression #righttoinformation #pressfreedom #medialaw and #civicspace ? Check it out here: shorturl.at/LvZzJ UNESCO 🏛️ #Education #Sciences #Culture 🇺🇳 IFEX International Budget Partnership Global Forum for Media Development #MediaDev


सूचना माग गर्दा केही समस्या परिरहेको छ ? सार्वजनिक निकायले सूचना दिइरहेका त छैनन् ? केही जानकारी, समाधान र सहयोग चाहिएको छ ? फ्रिडम फोरम यहाँहरूको समस्याको समाधान र सहयोगका लागि सधैँ तत्पर छ । सम्पर्क नम्बर: ०१-४१०२०२२ सूचना माग्ने बानी बसालौँ Tara Nath Dahal @agddahal Freedom Forum


सूचना माग गर्दा केही समस्या परिरहेको छ ? केही जानकारी, समाधान र सहयोग चाहिएको छ ? फ्रिडम फोरम को सूचनाको हक (Suchanako Hak) (RTI Nepal) एप आजै डाउनलोड गर्नुहोस् । सूचना माग्ने बानी बसालौँ । Tara Nath Dahal @agddahal @HariHba82 Rastriya Suchana Aayog (NIC)


सूचनाको हकको अभियानबारे कुराकानी गर्दै विज्ञ तारानाथ दाहाल । Tara Nath Dahal Freedom Forum @agddahal Rastriya Suchana Aayog (NIC) youtube.com/watch?v=b2DyzU…

सूचना माग गर्दा केही समस्या परिरहेको छ ? सार्वजनिक निकायले सूचना दिइरहेका त छैनन् ? केही जानकारी, समाधान र सहयोग चाहिएको छ ? फ्रिडम फोरम यहाँहरूको समस्याको समाधान र सहयोगका लागि सधैँ तत्पर छ । सम्पर्क नम्बर: ०१-४१०२०२२ सूचना माग्ने बानी बसालौँ Tara Nath Dahal @agddahal Freedom Forum


राष्ट्रिय सूचना आयोगमा नव नियुक्त प्रमुख सूचना आयुक्त Dr. Suresh Acharya, आयुक्तद्वय Gagan Bista र Durga Bhandari लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।


सूचना माग गर्दा केही समस्या परिरहेको छ ? केही जानकारी, समाधान र सहयोग चाहिएको छ ? फ्रिडम फोरम को सूचनाको हक (Suchanako Hak) (RTI Nepal) एप आजै डाउनलोड गर्नुहोस् । सूचना माग्ने बानी बसालौँ । Tara Nath Dahal @HariHba82 Rastriya Suchana Aayog (NIC)


सूचना माग गर्दा केही समस्या परिरहेको छ ? सार्वजनिक निकायले सूचना दिइरहेका त छैनन् ? केही जानकारी, समाधान र सहयोग चाहिएको छ ? फ्रिडम फोरम यहाँहरूको समस्याको समाधान र सहयोगका लागि सधैँ तत्पर छ । सम्पर्क नम्बर: ०१-४१०२०२२ सूचना माग्ने बानी बसालौँ । Tara Nath Dahal Freedom Forum


सूचनाको हकले नागरिकको आफ्नो व्यक्तिगत तथा सार्वजनिक सरोकारको विषयसँग सम्बन्धित काम कारवाहीको बारेमा जानकारी लिने अधिकार संरक्षण गरेको छ । त्यसैले, सूचना मागौँ । आफ्नो थाहा पाउने अधिकारको पूर्ण प्रयोग गरौँ । थप जानकारीको लागि #RTI NEPAL एपको प्रयोग गरौँ । Tara Nath Dahal Rastriya Suchana Aayog (NIC)



सूचनाको हकले नागरिकको आफ्नो व्यक्तिगत तथा सार्वजनिक सरोकारको विषयसँग सम्बन्धित काम कारवाहीको बारेमा जानकारी लिने अधिकार संरक्षण गरेको छ । त्यसैले, सूचना मागौँ । आफ्नो थाहा पाउने अधिकारको पूर्ण प्रयोग गरौँ । थप जानकारीको लागि #RTI NEPAL एपको प्रयोग गरौँ । Tara Nath Dahal Rastriya Suchana Aayog (NIC)



बेथिति अन्त्य गर्न सूचनाको हक- राष्ट्रपति Ram Chandra Paudel को सम्बोधन rti.freedomforum.org.np/node/532 Tara Nath Dahal Rastriya Suchana Aayog (NIC) Hari Binod Adhikari Dr. Suresh Acharya Mahendra Gurung


RTI For Good Governance rti.freedomforum.org.np/node/533 Tara Nath Dahal Mahendra Gurung Dr. Suresh Acharya Rastriya Suchana Aayog (NIC)

सुशासनका लागि पारदर्शिता rti.freedomforum.org.np/node/547 Tara Nath Dahal Rastriya Suchana Aayog (NIC) Dr. Suresh Acharya Mahendra Gurung

सूचनाका अवरोधक सार्वजनिक निकाय rti.freedomforum.org.np/node Tara Nath Dahal Rastriya Suchana Aayog (NIC) Dr. Suresh Acharya Mahendra Gurung

सूचनाको हकका अभियन्ता rti.freedomforum.org.np/node/preview/7… Tara Nath Dahal Dr. Suresh Acharya Mahendra Gurung Rastriya Suchana Aayog (NIC)

rti.freedomforum.org.np/node/549 Tara Nath Dahal Rastriya Suchana Aayog (NIC) Dr. Suresh Acharya Mahendra Gurung