Suresh Acharya (@sacharya139) 's Twitter Profile
Suresh Acharya

@sacharya139

Promoting Informed Citizenry

ID: 281335575

calendar_today13-04-2011 02:59:28

3,3K Tweet

2,2K Followers

2,2K Following

BJP (@bjp4india) 's Twitter Profile Photo

नए भारत में दुश्मनों को मात देने वाला 'सुदर्शन चक्र'! #S400 #OperationSindoor

NepalPress (@nepalpressnp) 's Twitter Profile Photo

राजेन्द्र लिङ्देनको दाबी- संविधानले राजसंस्था र हिन्दू राष्ट्र स्थापनाको कुरा उठाउन निषेध गरेको छैन #NepalPress

Ranjan Karki (@ranjankaarki) 's Twitter Profile Photo

मोटरसाइकल र्याली भव्य भयो, सबैलाई हार्दिक बधाई एवं शुभकामना! #FreeRabindraMishra

Kamal Thapa (@ktnepal) 's Twitter Profile Photo

रविन्द्र मिश्र लगायतका व्यक्तिहरू अपराधी होइनन्।आस्थाका बन्दी हुन्।तत्काल रिहा गरियोस् । पोखरा विमानस्थल निर्माणमा नाजायज ढङ्गबाट लागत बढाएर अर्बौंको भ्रष्टाचार गर्ने र देशलाई ऋणमा डुबाउने नेता र कर्मचारीहरु वास्तविक अपराधी हुन्।तिनीहरूलाई पक्राउ गरी कानुनको कठघरामा उभ्याइयोस्

रविन्द्र मिश्र लगायतका व्यक्तिहरू अपराधी होइनन्।आस्थाका बन्दी हुन्।तत्काल रिहा गरियोस् ।
पोखरा विमानस्थल निर्माणमा नाजायज ढङ्गबाट लागत बढाएर अर्बौंको भ्रष्टाचार गर्ने र देशलाई ऋणमा डुबाउने नेता र कर्मचारीहरु वास्तविक अपराधी हुन्।तिनीहरूलाई पक्राउ गरी कानुनको कठघरामा उभ्याइयोस्
NDTV India (@ndtvindia) 's Twitter Profile Photo

जय हिंद की सेना🇮🇳 भारतीय सेना ने रिलीज किया नया वीडियो. #OperationSindoor

Suresh Acharya (@sacharya139) 's Twitter Profile Photo

Pakistan's Prime Minister Shehbaz Sharif will address the Nation tonight according to 7 News from Pakistan, amid news of Pakistan launching a "Fateh One missile" on Indian targets. It seems India and Pakistan rapidly approaching towards all out war.

Himal Khabar (@himal_khabar) 's Twitter Profile Photo

“सुपर मिनिस्ट्री (मन्त्रालय) बन्दै आएको अर्थ मन्त्रालय अहिले आफैं मणि हराएको सर्प जस्तो स्थितिमा छ। त्यसको प्रभाव राजस्वमा पनि परेको हो,” उनी भन्छन्। himalkhabar.com/144391/revenue…

Suresh Acharya (@sacharya139) 's Twitter Profile Photo

The governor of any central bank holds a crucial but technocratic role. In developed nations their work is institutionalized and stable. In Nepal, due to political meddling, economic vulnerabilities, and public expectations, the role is overhyped both in perception and pressure.

The Joint Movement to Restore the Monarchy still hasn’t connected with the people’s core concerns; and without that connection, achieving any real results will be tough.

Such incidents, unheard of even during the monarchy, are now being staged against political leaders. Rabindra Mishra, with no criminal record, was publicly handcuffed like a gang leader, a humiliation that only deepens the risk of the system turning counterproductive.

Such incidents, unheard of even during the monarchy, are now being staged against political leaders.
Rabindra Mishra, with no criminal record, was publicly handcuffed like a gang leader, a humiliation that only deepens the risk of the system turning counterproductive.
Suresh Acharya (@sacharya139) 's Twitter Profile Photo

वास्तवमा यी (हाम्रा?) नेता भन्दा एक करोड गुणा "राजा" नै ठीक रहेछन् । महान् कहलाइएका टापटिपे नेताले नै आज राजाको महत्वलाई हिमाल जस्तै छर्लङ्ग पारिदिएका छन् । यो भनाईमा दम छैन न त ?

वास्तवमा यी (हाम्रा?) नेता भन्दा एक करोड गुणा "राजा" नै ठीक रहेछन् । महान् कहलाइएका टापटिपे नेताले नै आज राजाको महत्वलाई हिमाल जस्तै छर्लङ्ग पारिदिएका छन् ।

यो भनाईमा दम छैन न त ?
Suresh Acharya (@sacharya139) 's Twitter Profile Photo

आज जेठ ११ गते राजा ज्ञानेन्द्रबीरबिक्रम शाह झापाको दमक सबारी हुने ! भद्रपुर विमानस्थलदेखि दमकसम्म हजारौ युवाहरूले मोटर साइकलबाट एस्कर्ट गर्ने ।

आज जेठ ११ गते राजा ज्ञानेन्द्रबीरबिक्रम शाह झापाको दमक सबारी हुने ! भद्रपुर विमानस्थलदेखि दमकसम्म हजारौ युवाहरूले मोटर साइकलबाट एस्कर्ट गर्ने ।
Suresh Acharya (@sacharya139) 's Twitter Profile Photo

Today, on Jestha 11, King Gyanendra Bir Bikram Shah will be traveling to Damak in Jhapa. Thousands of youths will escort him on motorcycles from Bhadrapur Airport to Damak.

राजसंस्थाको पुनर्स्थापना होइन कि राजसंस्थाको "प्रतिष्ठापन" सही धारणा हो भनी बासुदेव शर्माजीले सुझाउनु भएको शव्द, भाषिक र व्याकरणीय दृष्टीले मलाई उचित लागेको छ !

कार्यकर्तालाई ओलीको निर्देशन- १५ गते काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्छ, तयारी थाल्नू onlinekhabar.com/2025/05/168816…

Kamal Thapa (@ktnepal) 's Twitter Profile Photo

जिउँदो मानिसलाई इट्टाभट्टीमा पोलेर मार्नेलाई उन्मुक्ति दिने, स्वयं राज्यकै संलग्नतामा कहिले नक्कली भुटानी नागरिक बनाएर,कहिले भिजिट भिसामा घुस खाएर मानव तस्करी गर्ने, यस्तो मनपरीतन्त्र कहिलेसम्म सहेर बस्ने? भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्तिको आन्दोलनमा आजैदेखि सहभागी बनौँ