Santa Gaha Magar (@santagaha) 's Twitter Profile
Santa Gaha Magar

@santagaha

Editor #himalkhabar.com, @himal_khabar , Former News Coordinator @Online_khabar भवतु सब्ब मङ्गलं!

ID: 150559946

linkhttp://himalkhabar.com calendar_today01-06-2010 06:59:15

13,13K Tweet

5,5K Followers

855 Following

Himal Khabar (@himal_khabar) 's Twitter Profile Photo

पत्रकारले रिपोर्टिङका क्रममा अपनाउनुपर्ने सुरक्षा रणनीतिका विषयमा हिमालमिडियाले आयोजना गरेको छलफलमा पूर्व‍ डीआईजी हेमन्त मल्लले राखेको विचार। himalkhabar.com/144463/journal…

Ramesh Kumar (@raw_ku) 's Twitter Profile Photo

बडा रमाइलो छ हेर्नुस् । आमाका नाममा स्थापित, श्रीमति अध्यक्ष रहेको संस्थालाई मन्त्री प्रकाशमान सिंहले रु. तीन करोड रकम हालिदिए । हुन त, राणाकालभरि राज्यकोष भन्नु नै राणाहरूको व्यक्तिगत मनमौजी थियो । अहिले त्यस्तो त छैन, कम्तीमा ! 😀 himalkhabar.com/144480/budget_…

बडा रमाइलो छ हेर्नुस् ।

आमाका नाममा स्थापित, श्रीमति अध्यक्ष रहेको संस्थालाई मन्त्री प्रकाशमान सिंहले रु. तीन करोड रकम हालिदिए ।

हुन त, राणाकालभरि राज्यकोष भन्नु नै राणाहरूको व्यक्तिगत मनमौजी थियो । अहिले त्यस्तो त छैन, कम्तीमा ! 😀

himalkhabar.com/144480/budget_…
Himal Southasian (@himalistan) 's Twitter Profile Photo

Sign up for the second Himal Fiction Fest 2025 panel event, "Caste, gender and resistance in Southasian speculative fiction", held in partnership with the @ArmorySV Prize for South Asian Lit in Translation. 🗓 Monday, 16 June ⌚ 7:30 pm IST us02web.zoom.us/meeting/regist…

Sign up for the second Himal Fiction Fest 2025 panel event, "Caste, gender and resistance in Southasian speculative fiction", held in partnership with the <a href="/ArmorySqPrize/">@ArmorySV Prize for South Asian Lit in Translation</a>.

🗓 Monday, 16 June
⌚ 7:30 pm IST 

us02web.zoom.us/meeting/regist…
Ram Rawal (@rawalram) 's Twitter Profile Photo

प्रेस काउन्सिलका पूर्वअध्यक्ष, हिमालका पूर्वसम्पादक वरिष्ठ पत्रकार दाइ राजेन्द्र दाहालको कुरा- ‘अदालतले समाचार डिलिट गर भन्नै मिल्दैन’ himalkhabar.com/144492/rajendr…

Guna Raj Luitel (@gunaraj) 's Twitter Profile Photo

पत्रकार तर्साउन ‘#दिलभूषणास्त्र’-प्रकरण संस्थादर्ताको सवाल मात्र होइन, वैयक्तिक अभिव्यक्ति स्वतन्त्रताको प्रश्न पनि हो। दर्तावाल भए बोल्न पाउने, नभए सूचना प्रसारकै आधारमा फौजदारी अभियोग लाग्ने विषय मानव अधिकारका सिद्धान्त र अन्तर्राष्ट्रिय कानुनले मान्दैन। nagariknews.nagariknetwork.com/opinion/147965…

Saurav Dhakal (@dhakalsaurav) 's Twitter Profile Photo

‘साइकल सिटी’ सपना पूरा गर्न साइकले एक छैनन । सवै आ/आफ्नै मार्केटिङ र पालिकाहरु संग काम कसरि गर्ने भन्नेमा चिन्तित छन । त्यसैले त ३ किलाेमिटरकाे "दाेहाेराे डेडिकेटेड साइकल" लेन बचाउन सकिएन । himalkhabar.com/144488/cycle-c… #CycleLife #Nepal #DreamCities Himal Khabar Healing Kathmandu

‘साइकल सिटी’ सपना पूरा गर्न साइकले एक छैनन । सवै आ/आफ्नै मार्केटिङ र पालिकाहरु संग काम कसरि गर्ने भन्नेमा चिन्तित छन । त्यसैले त ३ किलाेमिटरकाे "दाेहाेराे डेडिकेटेड साइकल" लेन  बचाउन सकिएन ।  himalkhabar.com/144488/cycle-c… 
#CycleLife #Nepal #DreamCities <a href="/Himal_Khabar/">Himal Khabar</a> <a href="/healingktm/">Healing Kathmandu</a>
Southasia Institute for History and Philosophy (@sihp_np) 's Twitter Profile Photo

📢Admissions Open: MA in History & Philosophy (Society, Technology & Environment) A collaborative programme between Southasia Institute for History and Philosophy and School of Arts, KU Kathmandu University, Dhulikhel Apply by July 25, 2025 🔗sihp.edu.np/programmes/mah… #NewHumanities #SiHP #KU

📢Admissions Open: MA in History &amp; Philosophy (Society, Technology &amp; Environment)

A collaborative programme between Southasia Institute for History and Philosophy and School of Arts, KU <a href="/KU_Dhulikhel/">Kathmandu University, Dhulikhel</a> 

Apply by July 25, 2025
🔗sihp.edu.np/programmes/mah…
#NewHumanities #SiHP #KU
Himal Khabar (@himal_khabar) 's Twitter Profile Photo

उमेरको असी नजीकै उनलाई स्वास्थ्यले धोका दियो। चिथोर्न, रेट्न थाल्यो। असह्य दुःख-दर्दमा अर्मपर्म नहुने रहेछ। जीवनको अर्थ झेल्नु, भोग्नु र सहनु रहेछ। himalkhabar.com/144506/ganesh-…

Himal Khabar (@himal_khabar) 's Twitter Profile Photo

न्याय सम्पादनमा अवरोध पुर्‍याउने उद्देश्यले नभई फैसलाको स्वस्थ र प्राज्ञिक बहसका लागि सामग्री प्रकाशन गरेर सञ्चारमाध्यमले आफ्नो कर्तव्य निर्वाह गरेकाले अदालतको अवहेलनाको मुद्दा खारेज हुनुपर्ने हिमालमिडियाको दलिल छ। himalkhabar.com/144510/contemp…

Kanak Mani Dixit (@kanakmanidixit) 's Twitter Profile Photo

काठमाडौं उपत्यकामा र अन्यत्र खोपीप्वाकल (कपमार्क) को उपस्थितिले ढुंगेयुगदेखिका मानव उपस्थिति रहेको आभास हुन्छ। himalkhabar.com/144513/khopi-p…

Himal Khabar (@himal_khabar) 's Twitter Profile Photo

“दोहन भइरहेको ठाउँमा प्रहरीलाई खबर गर्दा पनि आउँदैनन्,” उनी भन्छन्, “प्रहरी प्रशासनदेखि जनप्रतिनिधिसम्मकै मिलेमतो देखिन्छ। दोहन गर्नेलाई पक्राउ गरिहालिएछ भने पनि भोलिपल्टै छाडिहालिन्छ। छुटेपछि विरोध गर्नेलाई तिनले तारो बनाउन थाल्छन्।” himalkhabar.com/144516/risk_co…

Himal Khabar (@himal_khabar) 's Twitter Profile Photo

“आयकर ऐन भन्ने बित्तिकै संशोधन गर्न मिल्दैन। तर कानूनी त्रुटिका कारण करदातालाई एक पटक कर लागिसक्यो, दोहोरो कर समेत लागेर मर्कामा परेकाले सामान्य राहत दिन खोजिएको हो,” आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहाल भन्छन्। himalkhabar.com/144521/cocacol…

Himal Khabar (@himal_khabar) 's Twitter Profile Photo

“छोरा विष खाएर मर्‍यो,” उनी आँसु पुछ्दै बोल्छिन्, “घरजग्गा नभएपछि बुहारी माइत गएर बसेकी छन्, म एक्लै छु।” himalkhabar.com/144518/manahar…

Himal Khabar (@himal_khabar) 's Twitter Profile Photo

बुंगल हाइड्रो लिमिटेडले भन्दा अघि नै प्राथमिक शेयर निष्कासनको अनुमति मागेका कयौं कम्पनीको शेयर निष्कासनको प्रक्रिया अघि बढ्न सकेको छैन। himalkhabar.com/144523/shantos…

Himal Khabar (@himal_khabar) 's Twitter Profile Photo

मन्त्रिपरिषद्लाई संसद् नचलेको अवस्थामा अध्यादेश जारी गर्न पाउने संवैधानिक अधिकार भएको लगायतका आधा दर्जन कारण र आधार देखाएर चार वर्ष पहिले विभिन्न संवैधानिक निकायमा भएका नियुक्तिलाई सर्वोच्च अदालतले सदर गरेको हो। himalkhabar.com/144529/constit…

Santa Gaha Magar (@santagaha) 's Twitter Profile Photo

नेपालीहरूको बढ्दो आवागमनलाई नै धान्न गाह्रो परिरहेको अहिलेको त्रिभुवन अन्तर्राष्ट्रिय एअरपोर्टले कथम् १८-२० लाख टुरिस्ट आइहाले कसरी धान्ला? के हाम्रो यस बुटिक एअरपोर्टमा पैरो नजाला? himalkhabar.com/144527/tribhuv…