
Gautam
@sharma14828
जनाव! यहाँ हरेक कुरामा स्वार्थ लुकेको छ,पेट भोको छ र त कुकुरले ढोका रुघेकोछ🌸
ID: 721981611668021248
https://mobile.twitter.com/search?q=from%3Asharma14828%20-filter%3Areplies&s=savs 18-04-2016 08:40:04
966,966K Tweet
37,37K Followers
275 Following


ट्राफिकले सिटी फुकेन भने जताबाट पनि हिड्न मिल्दैन नि चालक दाजुभाई,फुटपाथ र सडक ,दायाँ बायाँ पनि हेर्न पर्यो ,सरकार मात्र हैन नागरिक पनि जिम्मेवार बन्न पर्यो ,नम्बर प्रष्ट छ कारबाही गर्ने नगर्ने जिम्मा Kathmandu Valley Traffic Police Office तपाईंहरुको ? ट्राफिक नियम पालना गरौ ,जिम्मेवार नागरिक बनौँ ।

















