Tanka Dahal (@shishirdahal) 's Twitter Profile
Tanka Dahal

@shishirdahal

Soft. Engineeer, Not affiliated to any org, independent ! पहिला सिकाएर परिक्षा लिने गुरु अनि पहिला परिक्षा लिएर पछि सिकाउने जिन्दगी दुवै उत्तिकै महत्वपुर्ण छन्

ID: 50476626

linkhttps://youtube.com/user/shishirdahal calendar_today24-06-2009 23:19:50

4,4K Tweet

24,24K Followers

113 Following

@jibram bhandari (@jibrambhandari) 's Twitter Profile Photo

यता कतिजनाको भातपानी जोहो गर्न कठिन हुने होला नी ,पीर पनि कति गर्नु हौं ?

Tanka Dahal (@shishirdahal) 's Twitter Profile Photo

रसियामा जन्मिएको लेनिनलाई पुज्छन, जर्मनीमा जन्मिएको मार्क्सलाई आदर्श मान्छन, चीनमा जन्मिएको माओको पूजा गर्छन, बिदेशीको चाकडी गर्छन, नेपालमै जन्मीएको नेपालीलाई "ए बिदेशी बोल्छस?" भन्छन, यिनका हिप्पोक्रेसी !!

Tanka Dahal (@shishirdahal) 's Twitter Profile Photo

राष्ट्रियता मुटुमा हुन्छ, कागजको खोस्टोमा होइन ! आमाको मायाँ आमा गुमाएका हरुलाई सोध, दिनदिनै आमाको चिरहरणमा तालि बजाउने हरुलाई होइन !

Tanka Dahal (@shishirdahal) 's Twitter Profile Photo

धर्मलाई अफिमसँग तुलना गर्नेहरु नै अहिले शिव, राम र बुद्धको जात पत्ता लाउदै हिडेका छन् ! हिप्पोक्रेसी !!

Tanka Dahal (@shishirdahal) 's Twitter Profile Photo

गएकाहरु को लिस्ट यो भयो, आएकाहरु को लिस्ट कहाँ पाइएला? म सम्म पनि केही कुरा आइपुगेका छन्, कुरा खतरनाक छ । धुँवा पक्का निस्किएको छ, आगो बल्यो बलेन पत्ता लगाउनु पर्छ।

राजनीति पेशा होइन र हुनुहुदैन भन्ने गज्जब उदाहरण

राजनीति पेशा होइन र हुनुहुदैन भन्ने गज्जब उदाहरण
Bishwa Prakash शर्मा (@bishwaprakash77) 's Twitter Profile Photo

`भुमि सम्बन्धि केही नेपाल ऎन संशोधन विधेयक´ स्वयंमा संशोधन गरेर सहमति जुटाउन जरुरी छ ! पर्याप्त गृहकार्य नगरी `सोझै पारित गर्नेगरि´ संसदमा प्रस्तुत हुनलागेकोमा खुला विमती छ ! `लटरपटर´ नगरौं, पुर्व सहमति खोजौं कि समितिमा पठाउँ l अन्यथा आजलाई कार्यसुचिबाट हटाइयोस् - `भुमि विधेयक´!

`भुमि सम्बन्धि केही नेपाल ऎन संशोधन विधेयक´ स्वयंमा संशोधन गरेर सहमति जुटाउन जरुरी छ ! पर्याप्त गृहकार्य नगरी `सोझै पारित गर्नेगरि´ संसदमा प्रस्तुत हुनलागेकोमा खुला विमती छ !

`लटरपटर´ नगरौं, पुर्व सहमति खोजौं कि
समितिमा पठाउँ l अन्यथा आजलाई कार्यसुचिबाट हटाइयोस् - `भुमि विधेयक´!
Tanka Dahal (@shishirdahal) 's Twitter Profile Photo

अरु जेसुकै भए पनि देउवा ज्यूको तर्क सही छ, दम छ। बाँकी त राजनीति न हो 🙏🏻

अरु जेसुकै भए पनि देउवा ज्यूको तर्क सही छ, दम छ। बाँकी त राजनीति न हो 🙏🏻
arjun gyawali (@arjungyawali999) 's Twitter Profile Photo

श्रीषा कार्कीको निर्बस्त्र फोटो प्रकाशन गरेर आत्महत्या गर्ने अवस्थामा पुर्याएको जन आस्था साप्ताहिकले राजाको जन्म दिनमा दलित लाई अपमान भनेर उहाँको नाममा गलत समाचार दिएर कसरि भ्रम पार्न खोजिएको रहेछ।समाचार तथ्यमा हुन्छ कथ्यमा होईन ।जन आस्था साप्ताहिक र अनलाइनले फैलिएको भ्रम सुन्नुस

Tanka Dahal (@shishirdahal) 's Twitter Profile Photo

राजिनामा दिनुभएछ, धेरै राम्रो काम तर "प्रबिधिको उच्चतम प्रयोगको शिकार" भनेको AI प्रयोग गरेको या त्यो अडियो फेक हो भन्ने कुरा गर्नु भएको हो भने त्यो पत्ता लगाउने प्रबिधि उपलब्ध छन् है, मज्जाले गर्न सकिन्छ ! त्यसको लागि सहयोग चाहियो भने भन्नुस म केही घण्टा भित्रमै गरेर दिन सक्छु तर

दिपक जोशी (@deepakjoc91) 's Twitter Profile Photo

रवीन्द्र प्रजापति – सत्यको लागि लड्ने आवाज, आज मौन बनाइयो।उहाँको आत्मालाई शान्ति मिलोस्, 💐र दोषीलाई कानुनी कारबाही होस्। खानेपानीको समस्यामा लेख्दा मेयरबाट धम्की पाउँछन् र अन्ततः झुण्डिनुपर्छ ? यो कस्तो न्याय हो? कस्तो लोकतन्त्र हो? #PressFreedom nepalpress.com/2025/07/20/618…

𝐃𝐞𝐞𝐩𝐚𝐤 𝐑𝐚𝐣 𝐉𝐨𝐬𝐡𝐢 (@kapeed) 's Twitter Profile Photo

नन्दप्रसाद अधिकारीको मृत्यु २२ सेप्टेम्बर २०१४ मा वीर अस्पताल, काठमाडौंमा भयो। उनले लगभग ११ महिनासम्म आमरण अनशन जारी राखेका थिए, जुन अन्त्यमा शारीरिक अवस्था अत्यन्तै गम्भीर बन्दा मृत्युमा परिणत भयो। २००४ सालमा माओवादीद्वारा गराइएको भनिएको आफ्ना छोराको हत्यामा संलग्न दोषीलाई

नन्दप्रसाद अधिकारीको मृत्यु २२ सेप्टेम्बर २०१४ मा वीर अस्पताल, काठमाडौंमा भयो। उनले लगभग ११ महिनासम्म आमरण अनशन जारी राखेका थिए, जुन अन्त्यमा शारीरिक अवस्था अत्यन्तै गम्भीर बन्दा मृत्युमा परिणत भयो।  २००४ सालमा माओवादीद्वारा गराइएको भनिएको आफ्ना छोराको हत्यामा संलग्न दोषीलाई
Tanka Dahal (@shishirdahal) 's Twitter Profile Photo

डार्क-फाइल सोचे भन्दा डार्क छ। किन लुकाइयो त्यसको रिपोर्ट ? youtu.be/wjZAk7xikqM

Krishna Gyawali (@krishnaktm) 's Twitter Profile Photo

यदि तिमी जेल बसेको समय हिसावकिताब गरेर डिस्काउन्ट खोज्न मिल्छ भने तिमी र तिम्रा सहकर्मी(अरु पार्टीका समेत)का कारण नेपालीले भोगेको नोक्सानीको क्षतिपूर्ति खोज्न किन नमिल्ने ?

राजन दादा (@adh_rajan) 's Twitter Profile Photo

के तपाइलाई थाहा छ गिरिजा प्रसाद कोइराला लगभग २ वर्ष राष्ट्रप्रमुख देखि नेपाली सेनाको परमाधि सहित प्रधानमन्त्री र नेपाली कांग्रेसको पार्टी सभापति समेत बनेका थिए। किनभने उनि पुरुष थिए😂😂😂

Gajendra Budhathoki ♿ (@gbudhathoki) 's Twitter Profile Photo

आज फेरि कथित कम्निष्टहरूले पुष्पलाल सम्झिदै ह्वा ह्वा गर्ने दिन।

Dr Shekhar Koirala (@shekharnc) 's Twitter Profile Photo

पोखरा जग्गा घुस प्रकरणमा जोडिएका एमालेका दुई मध्ये एक मन्त्री (भूमीसुधार) अझै राजिनामा नदिई पदमै भईरहैको स्थितिमा भूमी विधेयक फास्ट्रयाकबाट पास गरौं भन्ने एमालेको प्रस्तावले प्रसस्त शंका उव्जाएको छ । यो अवस्थालाई दुई छुट्टाछुट्टै नै मान्न सकिन्न । नेपाली कांग्रेसले सरकारबाट

Tanka Dahal (@shishirdahal) 's Twitter Profile Photo

अब कुन दिन नवराज मैनालीलाई पनि जेल हाल्यो रे भनेको सुन्नु नपरोस। महाराज-महारानीको बारे त बोल्यो कि पोल्यो ! खान पनि कति चाही सकेका हुन्?

अब कुन दिन नवराज मैनालीलाई पनि जेल हाल्यो रे भनेको सुन्नु नपरोस। महाराज-महारानीको बारे त बोल्यो कि पोल्यो ! खान पनि कति चाही सकेका हुन्?
Tanka Dahal (@shishirdahal) 's Twitter Profile Photo

गाली गर्नेहरु मानसिक रोगी हुन्, स्वस्थ मान्छेले स्वस्थ बहस गर्छ, तर्क प्रस्तुत गर्छ। साधारणतय गालीको जवाब दिन्न म, फोहोर चलाउदा आफैँ माथि उछिट्टिएर आउछ भन्ने थाहा छ तर कुनै कुनै रोगीहरु को रोग करेन्टको झड्का नखाई निको नहुने हुन्छन, झड्का दिनै पर्ने र बोल्नै पर्ने हुन्छ। जसले जसरी

Satya Nadella (@satyanadella) 's Twitter Profile Photo

Today we’re introducing Copilot Mode in Edge, our first step in reinventing the browser for the AI age. My favorite feature is multi-tab RAG. You can use Copilot to analyze your open tabs, like I do here with papers our team has published in nature journals over the last year.