Shisir Khanal (@shisir) 's Twitter Profile
Shisir Khanal

@shisir

Member of The Parliament | Former Minister of Education, Science & Technology | Co-Founder @pickndropnepal | Co-Founder @teach4nepal |

ID: 18091335

linkhttps://linktr.ee/shisirkhanal4ktm6 calendar_today13-12-2008 01:54:16

1,1K Tweet

13,13K Followers

1,1K Following

Shisir Khanal (@shisir) 's Twitter Profile Photo

संसद मा नीति तथा कार्यक्रम को छलफल को पहिलो दिन , रात को ९ बजे सम्म चालीरखेको छ। — नीति तथा कार्यक्रम मा संसोधन राख्दै । “ कांग्रेस र एमालेले मिलेर पनि सकारात्मक निकास दिन नसक्ने हो भने यो सरकारको औचित्य सकिएको छ। नयाँ नेतृत्व स्थापना गर्नेगरी नयाँ जनमतमा जाने हिम्मत गरौँ।”

Shisir Khanal (@shisir) 's Twitter Profile Photo

सरकारमा बसेका दुई दल संसद अवरुद्ध गर्दै सरकारसँग जवाफ माग्दै !

Kantipur TV HD (@kantipurtvhd) 's Twitter Profile Photo

सांसद्का प्रश्नप्रति गम्भीर हुन सरकारलाई सभामुखको रूलिङ, नागरिक उन्मुक्ति र जनमतद्वारा बैठक अवरोध विस्तृत : kantipurtv.com/politics/2025/… #KantipurNews #KantipurTVHD #Kantipur

सांसद्का प्रश्नप्रति गम्भीर हुन सरकारलाई सभामुखको रूलिङ, नागरिक उन्मुक्ति र जनमतद्वारा बैठक अवरोध

विस्तृत :
kantipurtv.com/politics/2025/…

#KantipurNews #KantipurTVHD #Kantipur
Shisir Khanal (@shisir) 's Twitter Profile Photo

पूर्व शिक्षा, सञ्चार, सूचना तथा प्रविधि मन्त्री - प्रदीप नेपाल प्रति हार्दिक श्रद्धाञ्जली।

पूर्व शिक्षा, सञ्चार, सूचना तथा प्रविधि मन्त्री - प्रदीप नेपाल प्रति हार्दिक श्रद्धाञ्जली।
Shisir Khanal (@shisir) 's Twitter Profile Photo

आज को शून्य समय: भारत-पाकिस्तान वीच "युद्व" को स्थिति बन्न गएमा नेपाललाई पर्ने सक्ने सुरक्षा, आर्थिक र आपूर्ति श्रृंखला को असरका साथै पश्चिम भारतमा र पाकिस्तान मा रहेका नेपाली हरु माथि पर्न सक्ने प्रभाव सम्मको आकलन गरी योजना निर्माण गर्न माग गर्दछु। यसै बीच पाकिस्तानमा

Nepal Views (@nepalviewsnv) 's Twitter Profile Photo

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले पाकिस्तानमा अध्ययनरत ८० विद्यार्थीको उद्दारका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधसभामा बोल्दै उनले विद्यार्थीहरूको उद्दारको माग गरेका हुन् ।nepalviews.com/2025/05/09/388…

Sumana (@sumanashrestha) 's Twitter Profile Photo

विगतका केही दिनदेखि भारत र पाकिस्तान बीच तनावग्रस्त स्थिति बने सँगै, पाकिस्तानमा अध्ययनरत विद्यार्थीहरूले आफ्नो ज्यानको सुरक्षा गरिदिनुहुन र नेपाल फर्किने वातावरण बनाइदिनुहुन आग्रह गर्दै हामीलाई हिजो इमेल गरेका छन्। लाहोर, फैसलाबाद, बाहावलपुर, मुल्तान, कराँची, सियालकोट, सहिवल

विगतका केही दिनदेखि भारत र पाकिस्तान बीच तनावग्रस्त स्थिति बने सँगै, पाकिस्तानमा अध्ययनरत विद्यार्थीहरूले आफ्नो ज्यानको सुरक्षा गरिदिनुहुन र नेपाल फर्किने वातावरण बनाइदिनुहुन आग्रह गर्दै हामीलाई हिजो इमेल गरेका छन्। लाहोर, फैसलाबाद, बाहावलपुर, मुल्तान, कराँची, सियालकोट, सहिवल
Dr. S. Jaishankar (@drsjaishankar) 's Twitter Profile Photo

India and Pakistan have today worked out an understanding on stoppage of firing and military action. India has consistently maintained a firm and uncompromising stance against terrorism in all its forms and manifestations. It will continue to do so.

Shiv Aroor (@shivaroor) 's Twitter Profile Photo

BREAKING: Confirmed—Big Pak drone attack over Srinagar, being engaged by our air defences. Just filmed this from my phone here.

Hulak Sanchar (@hulaknews) 's Twitter Profile Photo

‘३० वर्ष पुरानो आईटी पाठ्यक्रम पढाएर एआई युगमा प्रतिस्पर्धा सम्भव छैन’ Shisir Khanal hulaksanchar.com/2025/05/13/16/…

Shisir Khanal (@shisir) 's Twitter Profile Photo

विनियोजन विधेयक २०८२ को सिद्धान्त तथा प्राथमिकताको छलफलको क्रममा राखेकाे विचार :- - गत वर्ष बैशाख २९ सम्म पूँजीगत खर्च ३६% थियो, यो वर्ष ३४% मात्र देखिन्छ। दुई दलले स्थायित्व र सार्वजनिक क्षमता बढाऊँछ भनेको, खै? सुशासन र भ्रष्टचार हटाउने कुरा मात्र हैन रामेश्वर खनाल

Anil Giri—-blue tick goes here (@anilkathmandu) 's Twitter Profile Photo

न कुनै राष्ट्राध्यक्ष,सरकार प्रमुख न कुनै देशको बिदेश मन्त्रि ! न राष्ट्र संघका महासचिब ! राजनीतिक प्रतिबद्दता बिनाको सगरमाथा संवाद ! काठमाडौँ स्थित केहि बिदेशी राजदुत र दाताका प्रतिनिधिलाई समेत गनेर बिदेशी उच्च स्तरिय प्रतिनिमण्डल १७५ बिदेशी सहभागी हुने रे ? यस्तो लाजको पसारो !

Shisir Khanal (@shisir) 's Twitter Profile Photo

'ओसाका वर्ल्ड एक्स्पो २०२५': नेपालले बनाउनु पर्ने Pavilion निर्माण कार्य समयमा सम्पन्न हुन नसकेर अलपत्र परेको छ। भुक्तानी विवाद र सरकारी अकर्मण्यताका कारण निर्माण रोकिएको खबरले अन्तर्राष्ट्रिय स्तरमै नेपालको बेइज्जत भएको छ।

Shisir Khanal (@shisir) 's Twitter Profile Photo

आज को शून्य समय: लैनचौर‌ क्षेत्रमा ट्राफिक जाम को विषयमा ।

Rastriya Swatantra Party - RSP (@party_swatantra) 's Twitter Profile Photo

वि.सं. २०८२ जेठ १२ ने.सं. ११४५ बछलागा चतुर्दशी विज्ञप्ति राष्ट्रिय स्वतन्त्र पार्टी सम्मानित सर्वोच्च अदालतले सभापति रवि लामिछाने सम्बन्धी मुद्दामा दिएको पछिल्लो आदेशको कानूनी पालना गर्न बाध्य भएपनि विवेकका दृष्टिले अपूर्ण र अन्यायपूर्ण रहेको मत राख्दछ । मौलिक अधिकारसँग जोडिएको

वि.सं. २०८२ जेठ १२
ने.सं. ११४५ बछलागा चतुर्दशी

विज्ञप्ति

राष्ट्रिय स्वतन्त्र पार्टी सम्मानित सर्वोच्च अदालतले सभापति रवि लामिछाने सम्बन्धी मुद्दामा दिएको पछिल्लो आदेशको कानूनी पालना गर्न बाध्य भएपनि विवेकका दृष्टिले अपूर्ण र अन्यायपूर्ण रहेको मत राख्दछ । मौलिक अधिकारसँग जोडिएको
Nepal Views (@nepalviewsnv) 's Twitter Profile Photo

छानबिनको दायरामा ल्याउनुपर्ने गृहमन्त्रीलाई काङ्ग्रेसको क्लिन चिट nepalviews.com/2025/05/26/393…

छानबिनको दायरामा ल्याउनुपर्ने गृहमन्त्रीलाई काङ्ग्रेसको क्लिन चिट
nepalviews.com/2025/05/26/393…
Shisir Khanal (@shisir) 's Twitter Profile Photo

यो कुनै एक कर्मचारीले नागरीकता बनाउन गएको नागरिक सँग “घुस” मागेको जस्तो मात्र विषय होईन म्यानपावरदेखि एयरलाइन्ससम्म, कर्मचारीदेखि मन्त्रीज्यूको सचिवालय सम्म जोडिएको विषय हो। मन्त्रीज्यू माथि प्रश्न उठ्यो अनुसन्धान हुनैपर्छ राजीनामा आउनुपर्छ। राजीनामा मात्र होइन -, संगठित