शोबिता रिसाल (@shovitarishal) 's Twitter Profile
शोबिता रिसाल

@shovitarishal

Journalist

ID: 879549781

linkhttps://www.cinkhabar.com/author/3 calendar_today14-10-2012 07:13:05

3,3K Tweet

2,2K Followers

441 Following

शोबिता रिसाल (@shovitarishal) 's Twitter Profile Photo

यो राम्रो हो । पढ्नलाइ उमेरले छेक्दैन । सबै सांसद नेताले यसै गरि पढुन ।

Rajendra Koju (@drkoju) 's Twitter Profile Photo

हिजै देखि दुखेको छाती, लिएर आउनुभएको दाई। आज बेलुकी धुलिखेल अस्पताल आइपुग्नु भयो। एन्जियोग्राम गर्दा दायाँ कोरोनरी आर्टरी १००% बन्द देखियो। एञ्जियोप्लाष्टी गरेर खुलाइयो। हृदयाघात - एक्कासी हुन्छ। समयमा उपचार पाउन पाए राम्रो नी हुन सक्छ। महत्वपूर्ण कुरा रोकथाम गर्ने कोशिश गर्ने।

हिजै देखि दुखेको छाती,  लिएर आउनुभएको दाई। आज बेलुकी धुलिखेल अस्पताल आइपुग्नु भयो। एन्जियोग्राम गर्दा दायाँ कोरोनरी आर्टरी १००% बन्द देखियो। एञ्जियोप्लाष्टी गरेर खुलाइयो।
हृदयाघात - एक्कासी हुन्छ। समयमा उपचार पाउन पाए राम्रो नी हुन सक्छ। महत्वपूर्ण कुरा रोकथाम गर्ने कोशिश गर्ने।
बाबाजी (@baabajee) 's Twitter Profile Photo

तपाईं बिरुद्ध दुश्प्रचार गर्ने मिडियाले न फ्याक्ट चेक गर्‍यो न तपाईँ बिरुद्ध हेटस्पिच फैलाउने सोसल मिडियाले फ्याक्ट पत्यायो ! त्यति मात्र होइन गलत हो भनेर दाबी गर्ने जमातले कतै उजुरी गर्ने हिम्मत समेत गरेन ! सोच्नोस् त यो कुन हदको ट्रोलिङ हो? मलाई फलो गर्ने करिब ४६ हजार हुनुहुन्छ

सोबिता गौतम (@sobita465) 's Twitter Profile Photo

देशको भूगोल सुन्दर छ तर जनता गरिबी, अन्याय, र असमानताको साङ्लोमा जेलिएका छन्। भ्रष्टाचारको साम्राज्य यस्तो छ कि सत्ताधारीहरू जनताको दुःख र पीडामाथि सत्ताको सुपारी खेल्दैछन्। एउटा नागरिकले सरकारलाई बारम्बार आग्रह गर्‍यो— “यहाँ ठगी भइरहेको छ, नियन्त्रण गर, हाम्रो आवाज सुन, हाम्रो

देशको भूगोल सुन्दर छ तर जनता गरिबी, अन्याय, र असमानताको साङ्लोमा जेलिएका छन्। भ्रष्टाचारको साम्राज्य यस्तो छ कि सत्ताधारीहरू जनताको दुःख र पीडामाथि सत्ताको सुपारी खेल्दैछन्।

एउटा नागरिकले सरकारलाई बारम्बार आग्रह गर्‍यो— “यहाँ ठगी भइरहेको छ, नियन्त्रण गर, हाम्रो आवाज सुन, हाम्रो
गुणमञ्जरी (@gitachimoriya) 's Twitter Profile Photo

यो अहिले दिन लागिएको सिकोलिन नामको खोप विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) बाट मान्यता प्राप्त र औषधि व्यवस्था विभागबाट स्वीकृत भएको गुणस्तरीय खोप हो। nepalkhabar.com/lifestyle/2250…

शोबिता रिसाल (@shovitarishal) 's Twitter Profile Photo

सबैलाइ फकाउने काफ्ले नै रैछ । अरु केटाहरु कहाँ गएछ्न र ? 😂😁

शोबिता रिसाल (@shovitarishal) 's Twitter Profile Photo

अब युट्युबहरुलाइ (युट्युबे) गाह्रो हुने भएछ क्यारे 😁😁

Nirmala Dhakal (@nirmaladhakal44) 's Twitter Profile Photo

जति अभियान्ता जन्मिए पनि आपत विपतमा काम लाग्ने भनेको प्रहरी, सेना नै हुन, राज्य नै हो | विपत व्यवस्थापनमा सहयोग गर्दा राज्यलाई नै गर्नुस्, भलै राज्य सँग तपाईंका १००० गुनासा रहुन |

Routine of Nepal banda (@ronbupdates) 's Twitter Profile Photo

पत्रकार दिवाकर शाह तराईका विभिन्न स्थानमा आफैं गएर समसामयिक बिषय, विभिन्न समस्या र विकृतिबारे रिपोर्टिङ गर्नुहुन्छ र उहाँले हालै HTP खबरबाट महोत्तरी जलेश्वरको पूर्वाधार विकास कार्यालयबारे गर्नुभएको रिपोर्टिङ निकै चर्चामा छ । जोखिम मोलेर पनि निरन्तर उहाँले गर्नुभएको काम

पत्रकार दिवाकर शाह तराईका विभिन्न स्थानमा आफैं गएर समसामयिक बिषय, विभिन्न समस्या र विकृतिबारे रिपोर्टिङ गर्नुहुन्छ र उहाँले हालै HTP खबरबाट महोत्तरी जलेश्वरको पूर्वाधार विकास कार्यालयबारे गर्नुभएको रिपोर्टिङ निकै चर्चामा छ । जोखिम मोलेर पनि निरन्तर उहाँले गर्नुभएको काम
Setopati (@setopati) 's Twitter Profile Photo

सोविताको प्रश्न- सांसदहरूको भाषा बुझाइको समस्याका कारण मेरो भनाइ रेकर्डबाट हटाउनुपर्ने?

Khagendra Sangroula (@belakoboli) 's Twitter Profile Photo

आफैँले बाेलेकाे कुरा आफैँ टालटाेल गर्दैमा यी मान्यजनकाे जुग बुढिने भाे है!

Setopati (@setopati) 's Twitter Profile Photo

रसुवा कसरी आयाे अचानक भेलबाढी, के भन्छ प्राधिकरण?