Sangam Adhikari (@songamm) 's Twitter Profile
Sangam Adhikari

@songamm

Desh ka lagi kehi bhalo garna chahane bekti.

ID: 3874507752

calendar_today12-10-2015 23:32:20

177 Tweet

232 Followers

526 Following

Sangam Adhikari (@songamm) 's Twitter Profile Photo

Some dream to play qualifier match , some to go to world cup and some dream to win world cup . Nothing to be sad. There are 206 and Nepal is in top associate ❣️its the human nature of wanting more and more. We will Come back Stronger. Sandeep Lamichhane CAN

Sangam Adhikari (@songamm) 's Twitter Profile Photo

Ceremonial राजतन्त्र सहितको बहुदलीय व्यवस्था सम्म त ठिकै छ!! कसरी निर्दलीय राजतन्त्र भन्दै नरा लाउन सक्या होला?

Sangam Adhikari (@songamm) 's Twitter Profile Photo

Your entire life you're just adding guests to your Funeral.😯 Which is the only one Function that you will attend but also miss 🤯

Head Ball 2 (@hb2official) 's Twitter Profile Photo

🏆💯Get the New Heroic Coach for free! #giveaway 👇All you have to do is; ✅Follow us! ✅Like and re-tweet this post! 👍Three people among those who meet the requirements will receive the New Heroic Trainer!

🏆💯Get the New Heroic Coach for free! #giveaway

👇All you have to do is;
✅Follow us!
✅Like and re-tweet this post!

👍Three people among those who meet the requirements will receive the New Heroic Trainer!
Sangam Adhikari (@songamm) 's Twitter Profile Photo

म पनि उस्को मनपालिका को अध्यक्ष को उम्मेदवारी दर्ता गर्ने सोँच मा छु ।।

Sangam Adhikari (@songamm) 's Twitter Profile Photo

विगत 15 वर्ष देखि, सिसडोलमा नगनाएको फोहोर, अचानक बालेन मेयर भएपछि किन गनाउन थाल्यो? फोहोरको दिगो व्यवस्थापन गर्छु भन्दा भन्दै पनि, किन काममा अवरोध? कतै स्वतन्त्र उमेद्वार सफल हुन्छ कि भन्ने डर त होईन? #BalenShah #weforbalen_balenForUs

Sangam Adhikari (@songamm) 's Twitter Profile Photo

ए फूल,दिल खोलेर नमुस्कुरान है? फेरी कुनै देवताको लागि भाचिनु पर्ला!! - संगीता मगर

Sangam Adhikari (@songamm) 's Twitter Profile Photo

आज हातमा प्याड देखाएर तिम्रो भोट माग्नेहरु नै हुन हिजो निर्मला,भागीरथी लगायत हाम्रा चेलिका बलात्कारि र हत्याराको संरक्षण गर्ने😡 अनि अझै यिनिहरुको पछि लागिरहने ? #NoNotAgain

Sangam Adhikari (@songamm) 's Twitter Profile Photo

हामी : जसरी हुन्छ कर छलौ, नेता: कसरी हुन्छ अख्तियार छलौ, हामी : विकास भएन, नेता :विकास का लागि बजेट भएन ।

Sangam Adhikari (@songamm) 's Twitter Profile Photo

झन्डै २४० वर्ष शाह शासनमा १२ जना राजा भए । तीमध्ये १७ वर्ष शासन गरेका एक जना राजा महेन्द्रको उदाहरण दिंदै, अबचाहिँ सडकमा नाच्दै, ढोल पिट्दै फेरि शेरे, केपी र ओलीलाई जिताउने महान् अभियान चलाऔं ! आखिर, इतिहासबाट केही सिक्नु त जरूरी नै छ, हैन र?