Subuna Basnet (@subunabasnet) 's Twitter Profile
Subuna Basnet

@subunabasnet

Former candidate: House of Representatives, Nepal, 2017 *MBA, Entrepreneurship, King’s College, Nepal *MA Political Science, University of Essex, United Kingdom

ID: 194509276

calendar_today24-09-2010 09:16:47

1,1K Tweet

4,4K Followers

293 Following

Milan Pandey (@milanpandey) 's Twitter Profile Photo

हामी नेपाली राजनीतिको कोर्स बदल्न चाहन्छौँ। अहिले जसरी राजनीति हुँदै छ। त्यसले 'डेलिभर' गर्न सक्दैन। हामीलाई परिणाममुखी राजनीतिको खाँचो छ। हामी इमानदार प्रयास गर्दै छौं। धन्यवाद यो सुभेच्छाको लागी।

Ramesh Paudyal (@rameshleads) 's Twitter Profile Photo

स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्ट्राचार सम्बन्धमा पछिल्ला ४८ घण्टामा सतहमा आएका थप तथ्यहरू पूरक दस्ताबेजका रूपमा आज अख्तियारमा बुझाएको छु l लुटतन्त्र विरुद्धको जारी लडाइँमा साथ दिने सबैमा हार्दिक नमन गर्दछु l 🙏 #covid2019nepal #covid2019 #Corruption

Milan Pandey (@milanpandey) 's Twitter Profile Photo

आज विवेकशील संवादमा ७० लाख विद्यार्थीसङ जोडिएको विषयमा छलफल गर्दैछौँ। अबको शिक्षा कस्तो ? कोरानाले शिक्षामा कस्तो असर पारेको छ ? अनि, अब शिक्षा अनि प्रविधिको फ्युजन कसरी गर्नुपर्ला ? परिक्षा-फोबिया अनि कोरोना-फोबिया विच रहेका विद्यार्थी, अभिभावक अनि शिक्षकहरुका कुरा।

आज विवेकशील संवादमा ७० लाख विद्यार्थीसङ जोडिएको विषयमा छलफल गर्दैछौँ।

अबको शिक्षा कस्तो ? कोरानाले शिक्षामा कस्तो असर पारेको छ ? अनि, अब शिक्षा अनि प्रविधिको फ्युजन कसरी गर्नुपर्ला ? 

परिक्षा-फोबिया अनि कोरोना-फोबिया विच रहेका विद्यार्थी, अभिभावक अनि शिक्षकहरुका कुरा।
Milan Pandey (@milanpandey) 's Twitter Profile Photo

हामी यसरी 'कोरोना रोकथाम तथा संयोन्वय समिति' बनाएर काम गर्दैछौं। कोरोना जस्ता महामारीसंग लड्न विवेकशीलले प्रस्ताव गरेको '2C-3R' रणनीति। सरकारले पनि अनुसरण गर्दा राम्रै हुन्छ। हामीले चरणबद्ध रुपमा यस्ता महामारीसँग लड्न जरुरी छ। हरेक आउन सक्ने समस्याको पुर्वतयारी गर्न जरुरी छ।

हामी यसरी 'कोरोना रोकथाम तथा संयोन्वय समिति' बनाएर काम गर्दैछौं। 
कोरोना जस्ता महामारीसंग लड्न विवेकशीलले प्रस्ताव गरेको '2C-3R' रणनीति।

सरकारले पनि अनुसरण गर्दा राम्रै हुन्छ। हामीले चरणबद्ध रुपमा यस्ता महामारीसँग लड्न जरुरी छ। 

हरेक आउन सक्ने समस्याको पुर्वतयारी गर्न जरुरी छ।
Subuna Basnet (@subunabasnet) 's Twitter Profile Photo

“राजा बोला रात हे, रानी बोलि रात हे, मन्त्रि बोला रात हे, सन्त्रि बोला रात हे, ये सुवह सुवह कि बात हे” -चर्चित भारतिय कवि गोरख पाण्डे nayapatrikadaily.com/news-details/4…

Subuna Basnet (@subunabasnet) 's Twitter Profile Photo

भारतले सिमानामा गरेको अतिक्रमण विरुद्ध शान्तिपूर्ण तथा भौतिक दुरि कायम राख्दै प्रदर्शन गरिरहेका अभियान्ताहरु Ranju Darshana, Pramesh Shrestha र Sadhana Thulung Rai भर्खरै माइतीघरबाट गिरफ्तार भएका छन्। उहाँहरुलाई तत्काल रिहा गर्न माग गर्दछौं। #BackoffIndia

Milan Pandey (@milanpandey) 's Twitter Profile Photo

युवाहरुको माग सिधा छ- " सरकार! की त जाग, नत्र भाग " आज पोखरा, बालुवाटार, विराटनगर, बारा, चितवन लगायत् देशका विभिन्न चोकहरुमा सरकारको निकम्मापनको विरुद्ध प्रदर्शन भएको छ। आजै अन्य स्थानमा अनि भोली र पर्सी पनि विशाल प्रदर्शन हुँदै छ। जाग युवा अत्ति भो! अत्याचार भो!

युवाहरुको माग सिधा छ- " सरकार! की त जाग, नत्र भाग "

आज पोखरा, बालुवाटार, विराटनगर, बारा, चितवन लगायत् देशका विभिन्न चोकहरुमा सरकारको निकम्मापनको विरुद्ध प्रदर्शन भएको छ। 

आजै अन्य स्थानमा अनि भोली र पर्सी पनि विशाल प्रदर्शन हुँदै छ।

जाग युवा अत्ति भो! अत्याचार भो!
Subuna Basnet (@subunabasnet) 's Twitter Profile Photo

Hight of creativity 😂 Young Nepalis are using sarcasm in ongoing protest against the government’s incompentence and mishandling of the Covid crisis. Photos: Ujwal Thapa’s facebook page

Hight of creativity 😂
Young Nepalis are using sarcasm in ongoing protest against the government’s incompentence and mishandling of the Covid crisis.  
Photos: Ujwal Thapa’s facebook page
Milan Pandey (@milanpandey) 's Twitter Profile Photo

८० दिनसम्म लकडाउनमा सरकारको पारा देखेर, सहन नसकेर सडकमा युवा उत्रेका छन्। जागौँ युवा अत्ति भो! यी कुन चाहिँ माग गलत छन् ? विज्ञले भने बमोजिम PCR टेस्ट गराउ। RDT बन्द गराउ। क्वारेन्टाइनलाई व्यवस्थित गर। स्वास्थ्यकर्मीलाई PPE उपलब्ध गराउ। १० अर्बको हिसाब-किताब देखाउ।

८० दिनसम्म लकडाउनमा सरकारको पारा देखेर, सहन नसकेर सडकमा युवा उत्रेका छन्।
जागौँ युवा अत्ति भो!

यी कुन चाहिँ माग गलत छन् ?

विज्ञले भने बमोजिम PCR टेस्ट गराउ। RDT बन्द गराउ। क्वारेन्टाइनलाई व्यवस्थित गर। स्वास्थ्यकर्मीलाई PPE उपलब्ध गराउ। १० अर्बको हिसाब-किताब देखाउ।
Shashi Bikram Karki (@meshashikarki) 's Twitter Profile Photo

र करीव ३ हजार युवाहरुले सभ्य र भव्य प्रदर्शन गरे सल्लाघारी, भक्तपुरमा । प्रदर्शनको अन्तमा प्रदर्शन स्थलमा न कुनै कागजका टुक्रा थिए न फोहोर। धन्यवाद आजका विवेकी युवा। जय युवा। #EnoughIsEnough #youthmovement #Bhaktapur

Milan Pandey (@milanpandey) 's Twitter Profile Photo

विवेकशील नेपालीले जारी युवाहरुको सरकारविरोधी प्रदर्शनमा आफ्नो समर्थन रहेको जनाएको छ । पार्टीकी उपाध्यक्ष अजीता राईले कोरोना नियन्त्रण तथा रोकथाममा सरकारको गैर-जिम्मेवारपूर्ण रवैया, असक्षमता र भ्रष्टाचारविरुद्ध नागरिकको आक्रोश सडकमा देखिएको बताएकी छन् ekantipur.com/news/2020/06/1…

Manoj Satyal (@manojsatyal) 's Twitter Profile Photo

माइतीघरको बाटो हुँदै ललितपुर आइयो। सोसल डिस्टेन्स मेन्टेन गरेर ४ सय जति मान्छे उभिएका रहेछन्। प्रहरी बरबरमहल, थापाथलीसम्म परिचालित रहेछन्। सरकारले नजान भनेको र प्रशासनले कारवाही गर्ने भन्दा पनि मानिस आउनु चानचुने हैन है।

Guna Raj Luitel (@gunaraj) 's Twitter Profile Photo

#युवा_आन्दोलन समयको पदचाप हो। अहिलेसम्म शासनमा जे गरे पनि भएको प्रश्न गर्नेको कमि भएर हो । अब सडकमा आएका यिनै युवा हाम्रा आशा हुन्। यिनले उठाएका प्रश्नको जवाफ समयले अवश्य दिनेछ।

#युवा_आन्दोलन समयको पदचाप हो। अहिलेसम्म शासनमा जे गरे पनि भएको प्रश्न गर्नेको कमि भएर हो । अब सडकमा आएका यिनै युवा हाम्रा आशा हुन्। यिनले उठाएका प्रश्नको जवाफ समयले अवश्य दिनेछ।
Narayan Amrit (@amritna) 's Twitter Profile Photo

विमत हुनु, आलोचना गर्नु, आन्दोलित हुनु र प्रश्न गर्नु गद्दार हुनु होइन। चेतनशील र विवेकशील हुनु पनि हो। माइतीघरको शान्तिपूर्ण प्रदर्शनमा लिपुलेक समेटेकोमा सरकारले धन्यवाद पनि खाएछ। भन्नु केही छ?

विमत हुनु, आलोचना गर्नु, आन्दोलित हुनु र प्रश्न गर्नु गद्दार हुनु होइन। चेतनशील र विवेकशील हुनु पनि हो। माइतीघरको शान्तिपूर्ण प्रदर्शनमा लिपुलेक समेटेकोमा सरकारले धन्यवाद पनि खाएछ। भन्नु केही छ?
Saroj Karki (@suresaroz) 's Twitter Profile Photo

++ विवेकशिल नेपालीको अध्यक्ष पद सजिलै युवालाई हस्तान्तरण गरिदिए । खै के ले प्रोत्साहन गर्छ यो गन्जागोल र दोषी चस्मा लगाएका चटकेहरुको समाजलाई कुनै हतार बिना मन्द तरिकाले परिवर्तन गर्न सक्छु भन्ने सोच ल्याउन पनि ? अचम्म लाग्छ यि मान्छे अर्थात Ujwal Thapa 🙏 उज्वल थापा देख्दा ।

++ विवेकशिल नेपालीको अध्यक्ष पद सजिलै युवालाई हस्तान्तरण गरिदिए । 
खै के ले प्रोत्साहन गर्छ यो गन्जागोल र  दोषी चस्मा लगाएका चटकेहरुको समाजलाई कुनै हतार बिना मन्द तरिकाले परिवर्तन गर्न सक्छु भन्ने सोच ल्याउन पनि ? अचम्म लाग्छ यि मान्छे  अर्थात <a href="/ujwalthapa/">Ujwal Thapa 🙏 उज्वल थापा</a>  देख्दा ।
Subuna Basnet (@subunabasnet) 's Twitter Profile Photo

आन्दोलनरत युवाले एकाएक राष्ट्रीय गान गाउन सुरु गरे। आन्दोलनलाई नियन्त्रणमा खटिएका एसपी समेत ठक्क रोकिए- सेल्युट गरे, अनि बाँकी प्रहरी सहित लयमा लय मिलाए। गूँजियो: सयौं थुंगा फुलमा हामी एउटै माला नेपाली ... आन्दोलनमा यस्ता दृष्य दुर्लभ मात्र देख्न पाइन्छ। तस्विर: थाह खबर

आन्दोलनरत युवाले एकाएक राष्ट्रीय गान गाउन सुरु गरे। 
आन्दोलनलाई नियन्त्रणमा खटिएका एसपी समेत ठक्क रोकिए- सेल्युट गरे, अनि बाँकी प्रहरी सहित लयमा लय मिलाए। 

गूँजियो: सयौं थुंगा फुलमा हामी एउटै माला नेपाली ...

आन्दोलनमा यस्ता दृष्य दुर्लभ मात्र देख्न पाइन्छ।

तस्विर: थाह खबर