
सुदन किराँती
@sudankiranti
परिवर्तन चाहने मान्छे
ID: 1030028554749263872
16-08-2018 09:48:39
224 Tweet
10,10K Followers
91 Following












प्रिय कुलमान ! चारैतिर आगो सल्काउन खोजिएको छ, त्यसैले अग्नी घेरा बनाएर बस्नु होला । किनकी, यहाँ राम्रो काम गर्नु नै प्राय अभिशाप बन्छ । अब नेपाली जनता आफ्नो बुढी औला काटेर गुरु दक्षिणा चढाउन पनि सक्दैनन् , लोभि द्रोणाचार्यलाई गुरु मान्न पनि सक्दैनन् । Kulman Ghising







