
Sudheer Sharma
@sudheerktm
Journalist & writer • Books: #भिक्षुव्यापारविद्रोह #हिमालपारिकोहुरी #प्रयोगशाला #NepalNexus // People • Society • History • Himalayas • Geopolitics
ID: 256859727
http://www.youtube.com/@sudheerktm1 24-02-2011 06:22:46
22,22K Tweet
298,298K Followers
954 Following


Sudheer Sharma Thanks for Share . Such a Rich Heritage site . Depth of our Culture & Religion is Amazing . As Tiwari Sir was highlighting the “ Kailashkut Durbar i visualize it . Being resident of Naxal Chardhunge i am Familiar with these places Naxal , Handigaun, Balmandir, Nagpokhari etc .


ऐतिहासिक हाँडीगाउँबारे आदरणीय Sudheer Sharma दाईले इतिहासविद् प्राज्ञ सुदर्शनराज तिवारीसँग गरेको दुई घण्टा लामो खोजबिन हेरियो । यो यात्राले किरात र लिच्छबीकालको शासनसत्ता, कैलाशकुट र मानभवनसंगै उतिबेलाको कला-कौशल, संस्कृति र शिलालेखबारे धेरै रोचक विषय खोतलेको छ । अवश्य हेरौं ।🙏

Sudheer Sharma हाडीगाउँको दबिएको इतिहास सुदर्शन तिवारी सर कै मुखबाट सुन्न र हेर्न पाउँदा साह्रै राम्रो लाग्यो। लिच्छवीकालीन इतिहास बोकेको महत्वपूर्ण संरचना चाँगुनारायण मन्दिरका झ्याल ढोकामा हाल लगाइएका रङ्गीचङ्गी रङहरू के ती सान्दर्भिक छन् त सरकै मुखबाट सुन्न चाहन्छु। 🙏



दैलेखको ग्यास: ५० वर्षलाई पुग्छ, पुग्दैन वा बढी हुन्छ ? थाहा पाउन पुस महिनासम्म कुरौँ र Sudheer Sharma को यो भिडियो हेरौँ: youtu.be/ldbVSu15Aug?si…



A deeply insightful interview with Khyentse Norbu—starting with movies, but expanding into bigger themes: identity, culture, tech, AI, & why South Asia has lost its ideological sovereignty. Anish Ghimire Khyentse Foundation kathmandupost.com/interviews/202…

नेपाली राजनीतिमा एकसाथ भएका ३ घट्ना — विश्लेषक झलक सुवेदीसँगको संवाद | पुरा अंश भोलि, बिहीबार साँझ Jhalak Subedi

२०४८ देखिन २०५१ को कालमा कसरी भ्रष्टाचार को विजारोपण भयो- Hari Bahadur Thapa र Sudheer Sharma को कुराकानी




. Jhalak Subedi दाईको गम्भीर खुलासा 'भण्डारीलाई त्यति बेलै पनि राष्ट्रपति हुन खासै रुचि थिएन...पार्टी अध्यक्ष र प्रधानमन्त्री बन्ने भन्ने उहाँको चाहना पुरानै हो।' CC: Mani Dahal youtu.be/BdIw-vjpxbQ?si… Sudheer Sharma

२०६२/०६३ को जनआन्दोलनबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रको बारेमा विवादित बहस चलिरहेको घडीमा पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिहरू दलीय राजनीतिमा प्रवेश गरेपछि सिर्जना भएको राजनीतिक तथा संवैधानिक बहसबारे मेरो दृष्टिकोण! Umesh Chauhan ekantipur.com/opinion/2025/0…

जिस्केरै सही। मैले Jhalak Subedi झलक दाइ कम्युनिस्टभित्रको डेमोक्रेट हुन् भन्थेँ। 😀 वार्ता सुनेपछि थाहा लाग्यो- ०४१ सालतिरै दाइमा त्यो बिउ टुसाको रैछ। हाहा। BTW गजब बार्ता है Sudheer Sharma youtu.be/BdIw-vjpxbQ?si…

मैले अलि ढिलो गरी पढेंछु । यो फिचर नेपालको यस्तो एउटा क्रान्तिकारी गाउँको हो, जसले जनताका अधिकार स्थापित गर्न बारम्बार लड्यो, लडिरह्यो । धेरैजनालाई गुमायो पनि । तुलाजीले मिठो गरी लेख्नु भएको छ, समय निकालेर पढ्न सिफारिश छ । Tula N Shah setopati.com/opinion/361904
