umid bagchand (@umidbagchandg1) 's Twitter Profile
umid bagchand

@umidbagchandg1

RTI Campaigner Nepal

ID: 873711420541616129

linkhttp://rtifederation.org.np calendar_today11-06-2017 01:20:10

81 Tweet

60 Followers

2,2K Following

Anjali Bhardwaj (@anjalib_) 's Twitter Profile Photo

#DataProtection bill is now listed for passage in Rajya Sabha. It seeks to severely curtail people’s right to information by amending the RTI Act. The bill will be a huge blow to our democracy. Ask your MP to oppose the bill. Act NOW to #SaveRTI

umid bagchand (@umidbagchandg1) 's Twitter Profile Photo

सूचनाको हकका लागि राष्ट्रिय महासंघव्दारा आयोजित समुदाय जागरण अभियान ओख्रेनीमा

The National Federation of Nepal for the Right to Information expresses its solidarity with the demonstration initiated by Indian activists, including Anjali Bharadwaj, against the bill being proposed by the Government of India in the disguise of data protection for the RTI bill.

umid bagchand (@umidbagchandg1) 's Twitter Profile Photo

सूचनाको हकका लागि राष्ट्रिय महासंघको पहलमा गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलमा जारी गरेको पत्र, जसले अभियानकर्मीहरूलाइ सहज हुने छ ।

न्यूरोडको कार्यक्रम समापन पश्चात "सडक बैठक" पनि सम्पन्न भएको छ । संभवत, अर्को साता भित्र राष्ट्रिय सूचना आयोगका आयुक्त तथा कर्मचारीहरु सहितको संलग्नतामा हाम्रो महासंघले अन्तरक्रियात्मक कार्यक्रम संचालन गर्नेछ । आयोगमा छलफल पश्चात मिति तय हुनेछ ।

मुख थुन्न पाईन्न कार्यकारी आदेशको भरमा टिकटक प्रतिबन्धको बहानामा बिचार र अभिव्यक्ति स्वतन्त्रतालाई नियमन होईन निशेध गर्ने सरकारी आदेश स्विकार्य छैन भन्ने मतमा सहमत हुनेहरुको प्रतिनिधिमुलक अनौपचारिक बैठकमा हाम्रो एउटै स्वर " तिमी जति सुकै माथी होउ याद गर तिमी भन्दा माथी कानुन छ "

मुख थुन्न पाईन्न

कार्यकारी आदेशको भरमा टिकटक प्रतिबन्धको बहानामा बिचार र अभिव्यक्ति स्वतन्त्रतालाई नियमन होईन निशेध गर्ने सरकारी आदेश स्विकार्य छैन भन्ने मतमा सहमत हुनेहरुको प्रतिनिधिमुलक अनौपचारिक बैठकमा हाम्रो एउटै स्वर " तिमी जति सुकै माथी होउ याद गर तिमी भन्दा माथी कानुन छ "
umid bagchand (@umidbagchandg1) 's Twitter Profile Photo

nepalsandarv.com/archives/23946. दक्षिणकालीको खार्पा खोलामा ओशो कैलाश हिमालय आश्रमको पहिलो चरणको निर्माण कार्य पुरा फोटो फिचर

umid bagchand (@umidbagchandg1) 's Twitter Profile Photo

onlineradionepal.gov.np/2024/02/09/463… राष्ट्रिय सूचना आयोग र सूचनाको हकका लागि राष्ट्रिय महासंघव्दारा आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह प्रदेशलाई सूचना मैत्री बनाउने प्रतिवद्धता ।

umid bagchand (@umidbagchandg1) 's Twitter Profile Photo

रेडियो नेपालको ७४ औं वार्षिकोत्सव समारोहमा सम्मानित हुनु भएका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुगज्यूलाई बधाई छ । सोही अवसरमा भेट हुनु भएका बलिवुड कलाकार मुरलीधर, मुकुन्द र दिपक जोशी भाई ।

संचार तथा सूचना प्रविधि मन्त्रालयको सहयोगमा सूचनाको हकका लागि राष्ट्रिय महासंघले आज आयोजना गरेको प्रमाणमा आधारित पत्रकारिताका लागि सूचनाको हक विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

सूचनाको हकका लागि राष्ट्रिय महासंघको लामो प्रयासमा पछि सूचना मागेकै कारण पक्राउ परेका ६ जना अभियानकर्ता १३ दिनमा थुनाउमुक्त भएका छन् । nepalsandarv.com/archives/25195

umid bagchand (@umidbagchandg1) 's Twitter Profile Photo

आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा सूचनाको हक सम्बन्धी सुदूरपश्चिम प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम धनगढीमा आज सम्पन्न ।

नागरिकलाई सहि सूचना दिने उदेश्यले काम गरिरहेका छौ । || SUCHANA YATRA || ... youtube.com/shorts/pUtxto-… via YouTube

umid bagchand (@umidbagchandg1) 's Twitter Profile Photo

साझा यातायातका ६० जना बढी कर्मचारीलाई आधारभूत ट्रमा लाइफ सपोर्ट तालिम सम्पन्न - Nepal Sandarva nepalsandarv.com/archives/30142